Logo
२४ माघ २०७९, मंगलवार
Logo

क्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गर्ने तयारी


काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोका एकजना प्रहरी अधिकृतले बताए ।  ‘मेहबुव र आदिल लाई पक्राउ गर्दै छौं’ ब्यूरोका ती अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी