ट्रेंडिंग:

>> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा

लाफा खेल संग्राम सुरु :खेलकुद स्वथ्यका लागि अनिवार्यः नगर प्रमुख पाण्डे

८ माघ २०७९, आईतवार
८ माघ २०७९, आईतवार

बुटवल, माघ । लाफा समुह बुटवलको आयोजनामा व्याडमिन्ट प्रतियोगीता सुरु भएको छ । शनिवारबाट सुरुवात भएको प्रतियोगीताको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले खेलकुद स्वाथ्यका लागि अनिवार्य भएको बताएका छन् ।
लाफा समुहले खेल जगतमा मात्र नभएर सामाजिक क्षेत्रका समेत महतोपुण भुमिका खेल्दै आएको बताउदै पाण्डेयले बुटबल उपमहानगरपालिकाले गर्नुपर्ने खेलकुद गतिविधी आगामी दिनमा अझ बढि गर्ने बताएका थिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भटराईले खेलक्षेत्रको विकास आजको आवश्यकता भएको बताए ।
लाफा समुहको खेलकुद प्रतिको लगाव सम्झन लायक रहेको उनको भनाई थियो । बुटबल उपमहानगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ मरासिनीले लाफा समुह आफैमा पहिचान बनाएको समुह रहेको बताएका थिए ।
समुहका संरक्षक बासुदेब लामिछानेले सबैको सहयोगमा लाफा संग्राम गर्न लागिएको बताएका थिए ।

कार्यक्रममा समूहका सल्लाहकार चक्रबहादुर राना कोषाध्यक्ष यसपाल चितौरे, सचिव टिप बहादुर राना लगाएतले खेल प्रतियोगिताको सफलताको सुभकामना दिएका थिए ।
प्रतियोगीतामा मेन्स डबल भेट्रान्स तर्फ ३२ टिमले प्रतिसपर्दा गर्दै छन् । मेन्स डबल बि लेबल तर्फ ६४ टिमले भाग लिएको आयोजकले जनाएको छ । खुल्ला बि लेबल मेन्स डबल तर्फ प्रथम हुनेले ४० हजार कप मेडल प्रमाण पत्र पाउनेछन भने दिृतीय हुने टिमले २५ हजार कप मेडल प्रमाणपत्र पाउने छन ।

सेमिफाईनल खेल्नेलाई १५ हजार खेलमा बिजेता हुने क्वाटर फाईनल खेल्ने खेलाडीले १० हजार पाउने छन तेस्तै भेट्रान्स मेन्स डबल तर्फ प्रथम हुने टिमले नगद रु २५ हजार ५ सय ५५ कप मेडल प्रमाण पत्र पाउने छन भने द्धितीय हुने टिमले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले नगद रु १० हजार ५ सय ५५ नगद सहित कप मेडल प्रमाण पाउने छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np