ट्रेंडिंग:

>> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना

प्रेस चौतारी दाङले स्थापना दिवस मनाउने

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

दाङ, ७ माघ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले यही माघ २२ गते तुलसीपुरमा रक्तदान कार्यक्रमसहित स्थापना दिवस भव्य रुपमा बनाउने निर्णय गरेको छ ।

यसैगरी, प्रेस चौतारी नेपाल दाङ शाखामा स्थापना भएका अक्षयकोष तथा पुरस्कारहरु व्यवस्थापनका लागि उपाध्यक्षद्वय प्रेमबहादुर राम्जा र सुधासुमन ढकाल, कोषाध्यक्ष गोकर्ण पौडेल र सहसचिव एकराज भण्डारीको समिति गठन गरिएको छ ।

यसैगरी, बैठकले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला गिरीलाई बधाईसहित पार्टीबाट समानुपातिक प्रतिनिधि सभा सदस्य भएका मेनका पोख्रेल, आश्मा चौधरी र प्रदेश सभा सदस्यहरु सीता चौधरी र रेखा शर्मा बधाई ज्ञापन गर्दै समग्र दाङको हितका लागि काम गर्न नेतृत्वदायी भूमिका लिन पनि अनुरोध गरेको छ ।

एमाले पोलिटव्युरो सदस्य एवम् प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीलगायत नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सम्मान गर्ने निर्णय गरिएको जिल्ला सचिव किरण गौतमले जानकारी दिए ।

यसैगरी बैठकले त्रिभुवननगर जेसीज वर्ष २०२३ को महासचिवमा संगठनका जिल्ला सचिव किरण गौतम र कोषाध्यक्षमा साधारण सदस्य टंक रावत ‘अनन्त’ निर्वाचित भएकोमा बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बैठकमा संगठन सुदृढीकरणसँगै आगामी कार्ययोजना लगायत विषयमा पनि छलफल भएको थियो । सो अवसरमा, लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वनमा आएकाले राप्ती उपत्यका देउखुरीमा प्रेस चौतारी नेपालको भूमिका बढाउने सन्दर्भमा पनि वृहत छलफल भएको छ । यसैगरी, संगठनलाई थप बलियो बनाउन पालिका तहसम्मका संगठनलाई चलायमान बनाउन योजनावद्ध रुपमा कार्यक्रम गर्दै लैजाने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?