ट्रेंडिंग:

>> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर

नगर स्तरीय  फुटसल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल ७ माघ । तिलोत्तमा नगर स्तरीय छात्र–छात्रा फुटसल प्रतियोगितामा स्मृति बोर्डिङ् स्कुल विजयी भएको छ ।
प्याब्सन तिलोत्तमाद्वारा आयोजित शुक्रबार सम्पन्न छात्रतर्फको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले कुँवरवर्ती बोर्डिङ् स्कुललाई ७–० को गोल अन्तरले पराजित गरी विजयी भएको हो ।
तिलोत्तमा नगरपालिकका नौ वटा संस्थागत विद्यालयहरु सहभागी उक्त प्रतियोगितामा स्मृतिका साहिल गाहा बेस्ट गोलकिपर र सुवास बमले वेस्ट स्कोरर उपाधि प्राप्त गरेका छन् । यसैगरी स्मृति बोर्डिङ्कै देव तामाङ म्यान अफ द सिरिज भएका थिए । स्मृतिकै निखिल सुनार, सुवास वम र देव तामाङ विभन्न खेलमा म्यान अफ द म्याच भएका घोषणा भएका थिए ।
यसैगरी छात्रातर्फको फुटसल प्रतियोगितामा पनि स्मृति बोर्डिङ् स्कुल नै विजयी भएको छ । फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले लिटिल स्टार बोर्डिङ् स्कुललाई २–० को गोलअन्तरले पराजित गरी विजयी भएको हो । प्रतियोगितामा स्मृतिकी महिमा गुरुङ्ग बेस्ट गोलकिपर र रिया अधिकारी वेस्ट स्कोरर भएका थिए । यसैगरी स्मृतिकै स्नेहा थापा म्यान अफ द सिरिज भएका थिए भने स्मृतिकै निरुता ज्ञवाली, स्नेहा थापा र रिया अधिकारी विभिन्न खेलमा म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका छात्र तर्फ ९ वटा विद्यालय र छात्रातर्फ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?