Logo
२४ माघ २०७९, मंगलवार
Logo

जे.वि.ओलिको युरोप को कथा सार्वजनिक (भिडियो सहित)


बुटवल, पुस – सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे।बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत “युरोपको कथा” बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि. ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए ।

भर्खरै सार्बजनिक गरिएको गीतमा जे।बि ले बाध्यता र विवसता बाट परदेशिएका अशंख्य नेपालीहरुको जिबन कथालाई समाबेस गरेका छन् । गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जिबन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बि.पनि ति त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ । जे. बि ओलीको लय शब्द र सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियोलाई महेन्द्र गौतम स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले थप जीवन्तता दिएको छ ।

सार्बजनिक गरिएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया पाउन सफल “युरोपको कथा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुने भने छायांकन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई जे।बि ओली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

(भिडियो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी