ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

बुटवल, १० मंसिर ।

रुपन्देहीको बुटवलमा रहेकाे देशको नमुना माध्यमिक विद्यालय कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा शैक्षिक सत्र २०७९/८० का विभिन्न विषयमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् ।

कार्यक्रमकाे प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे रहेका थिए ।कार्यक्रममा बाेल्दै उनले बुटवललाई शिक्षा सँग राेजगार कार्यक्रम सञ्चालन गर्ने र याे कार्यक्रमले बुटवलमा अध्ययनका लागि राेजगारी प्रदान गर्ने बताए । विद्यार्थीहरुलाई माध्यमिक तह देखि नै श्रम गर्ने अभ्यास सञ्चालन गर्नु पर्नेमा उनको जाेड थियाे । आजकाे मानव सैद्धान्तिक ज्ञानका साथै व्यवसायीक सीप हुनु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हेमानन्द शर्माले विद्यालय अहिले देशकै नमुना विषयका रुपमा रहेकोले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरु अध्यापन गराउदै लैजाने याेजना अन्तिम चरणमा पुगेको बताएका छन् । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यार्थी जीवनमा अनुशासन र नैतिकता नभएमा जीवनकाे लक्ष्य पूरा गर्न नसकिने बताएका छन् । विद्यालयले अब अन्तर्राष्ट्रियस्तरमा समेत राेजगारीका अवसर प्राप्ति गर्ने गरि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेकाे बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य पुर्णभद्र उपाध्याय र केदारनाथ ज्ञवाली सहित सम्पूर्ण शिक्षक शिक्षिकाकाे सक्रिय सहभागीता थियाे । कार्यक्रममा बाेल्दै कक्षा ११ र १२ का विज्ञान विषयका संयाेजक माेहन भट्टराईले विद्यालयमा अहिले सम्म अध्ययन गरेका विद्यार्थीले देश विदेशका विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेकाले आगामी दिनमा पनि विद्यालयले यसका लागि विभिन्न निरन्तर प्रयास गर्ने र यसमा विद्यार्थी अभिभावककाे साथ र सहयोग रहनु पर्ने बताए ।

कार्यक्रममा शैक्षिकसत्र २०७९ काे कक्षा ११ काे वार्षिक परीक्षा र यस वर्षको प्रथम त्रैमासिक परिक्षाका सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको विद्यालयका शिक्षक हुमराज भुसालले जानकारी दिए । कार्यक्रम कक्षा 12 का विद्यार्थी दिपिका घिमिरेकाे अध्यक्षता र स्वागत कक्षा १२ का विद्यार्थी वर्षा सारु मगरले गरेकी थिईन । कार्यक्रममा विपिन थापा र समीक्षा पौडेलले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?