Logo
११ मंसिर २०७९, आईतवार
Logo

दाङ ३ मा कांग्रेसका गिरी विजयी,कोमल वली पराजित


बुटवल, ९ मंसिर। दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?