Logo
११ मंसिर २०७९, आईतवार
Logo

नवलपरासी १ मा अर्बपति विनोद चौधरी विजयी


बुटवल,९ मंसिर । नवलपरासी पश्चिम–१ मा नेपाली कांग्रेसबाट अर्बपति विनोद चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने नेकपा एमालेको साथ पाएका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?