Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेशसभा

पाल्पा १(१) मा एमालेका श्रेष्ठ विजयी


बुटवल,८ मंसिर । पाल्पा क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे ।

यस्तै राप्रपाका डुल बहादुर गाहाले ४३१ र नेशनल मंगोलका पूर्ण बहादुर रुचालले २६० मत प्राप्त गरेका छन् । पाल्पा १ प्रतिनिधि सभा सदस्यमा पनि एमालेका नारायण आचार्य जितको नजिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?