Logo
११ मंसिर २०७९, आईतवार
Logo

रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी


बुटवल, ७ मंसिर ।

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले काँग्रेस नेता भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?