© २०२३
एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी सिटिको सेवामा १०% छुट
बुटवल, ५ भदौ । एनएमबि बैंक लिमिटेड र बुटवलस्थित लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले अस्पतालबाट...