© २०२३
राप्ती नदीमा -याफ्टिङका लागि सम्भाव्यता अध्ययन
लमही, १४ पुस । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा रहेको राप्ती नदीमा गढवा गाउँपालिकाले ¥याफ्टिङका लागि सम्भाव्यता अध्ययन कार्य शुक्रबारदेखि सुरु गरेको छ । गढवा गाउँपालिकाको आयोजनामा राप्ती नदीमा पर्यटन...