© २०२३
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु, यात्रु शून्य
भैरहवा, १२ भदौ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ ।...