सल्यान, ९ मंसिर । वनस्पति सौन्दर्यका श्रोत हुन् । वनस्पतिले केवल सौन्दर्य मात्र दिलाउने होइन, पर्यावरणीय सन्तुलन कायम गर्न समेत मद्दत गरिरहेका हुन्छन् । औषधिय गुण भएका विभिन्न प्रजातीका वनस्पतिले त झन मानिसलाई जीवन प्रदान गरिरहेका हुन्छन् । वनस्पति मानव जीवनका हरेक चरणमा विभिन्न तवरले उपयोगमा आइरहेको हुन्छ । पछिल्लो
बुटवल, २८ कात्तिक । पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको पर्यटकीय विकासको रोडम्याप तयार पारेका छन् । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै उनले आफ्नो प्रतिवद्धतापत्रमा समेटिएका कुरालाई पर्यटन विकासको रोडम्यापका रुपमा अगाडि सारेका हुन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट
प्यूठान, २६ कात्तिक । एमालेबाट प्यूठानका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापाले स्वर्गद्वारी विमास्थल आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन् । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै थापाले प्यूठानीको जीवनस्तर उकास्न विमानस्थल कोशेढुंगा सावित हुनेगरी निर्माण गरिने घोषणा गरे । उनले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी आश्रमलाई
भैरहवा, २४ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ताललाई आकर्षक गन्तव्यका रुपमा विकास गरिने जनाए । ताल निरीक्षण गर्न पुगेका रुपन्देही
बुटवल, २१ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो नदेखाउँदा विमानस्थलको सञ्चालन खर्च निरन्तर घाटामा जान थालेको छ । आवश्यक पूर्वाधार नबन्दा अन्तर्राष्ट्रिय विमान कम्पनीहरु मात्र होइन, अन्तर्राष्ट्रिय उडान भरिरहेका स्वदेशी वायुसेवा कम्पनीहरु पनि भैरहवा आउन हिच्किचाइरहेका छन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल
बुटवल, १७ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले बिहीबारदेखि चार्टड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई पनि ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टड उडान सुरु गरेको छ । जहाजले बिहीबारै भैरहवाँबाट १३८ जना यात्रु लिएर मलेसिया गएको
बुटवल, १७ कात्तिक । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई पनि ग्राउन्ड हेन्डलिङको अनुमति दिएको छ । योसँगै ग्राउन्ड हेन्डलिङको सेवामा निगमको एकछत्र राज समेत गुम्ने भएको छ । निगमको आम्दानीको मुख्य स्रोत नै ग्राउन्ड हेन्डलिङ रहेको थियो । चुनावको मुखमा सरकारले निगमको
भैरहवा, १५ कार्तिक लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक
बुटवल, १४ कार्तिक । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समेत सरोकारको विषय बनेको पाल्पा जिल्लाको तिनाउ गाउँपालिका ४ मा रहेको सत्ववती मन्दीर तालले पुर्वाधार अभाव झेलिरहेको छ । तीनवटै सरकारको चाँसोमा परेको भएपनि प्रयाप्त मात्रामा बजेट विनियोजन नहुँदा यो क्षेत्रमा रहेका पुर्वाधार अधुरा रहेका छन् भने सडक पुर्वाधारबाट
बुटवल, १३ कात्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च घाटामा जान थालेको भन्दै सरकारले अव भने चार्टड उडान भैरहवालाई दिने भएको छ । गौतमबुद्ध विमानस्थलबाट चार्टड उडान हुने भएपछि यसको सञ्चालन खर्च उठ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । यसअघि त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान हुँदै आएकोमा अव भने