Logo
२४ जेष्ठ २०८०, बुधबार
रुस युक्रेन युद्धको एक बर्षः क्षति रोक्न युद्धबिराम घोषणा गर

रुसले युक्रेनमाथि आक्रमण गरेको एक बर्ष पूरा भएको छ । गत बर्ष यही समयदेखि दुई देशबीच कायम तनाव युद्धमा परिणत भएपछि सारा विश्व त्यसको प्रभावबाट मुक्त हुन सकिरहेको छैन । फागुन १२ गते बिहानैदेखि रुसी सेनाले युक्रेनमाथि हमला थालेपछि सुरु भएको तनावले अहिले विश्व प्रभावित भएको छ । रुसले युक्रेनमाथि

घुस्याहा जनप्रतिनिधिको बिडम्वना !

गएको बैशाखमा पालिका निर्वाचनका क्रममा उम्मेदवारहरुको एउटै नारा थियो– सुशासन प्रवद्र्धन गर्ने, जनताको सेवामा रातदिन लाग्ने, जनताकै काममा प्रतिबद्ध भैरहने । निर्वाचित भएपछि अधिकांश जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता कार्यान्वयन गरेका छन । प्रतिवद्धता अनुसार जनताकै लागि कार्यस्थलमा खटिएका छन । तर, केही जनप्रतिनिधिले घुस खानै गएको चरितार्थ गरेका छन । कपिलवस्तुको

मुलुक अस्थीरतातर्फः जिम्मेवार को ?

मंसिर ४ को चुनावपछि राजनैतिक दलहरुबीच गठबन्धन तोड्ने, बनाउने र फेरी भत्काउने जुन खालको परम्परा विकसित भैरहेको छ, त्यसले मुलुकको विकासमा गंभीर चुनौति सिर्जना गरिदिएको छ । नयाँ सरकार बनाउने सन्दर्भबाट सुरु भएको सत्ताको खेल राष्ट्रपति निर्वाचनसम्म कायम छ र यसले मुलुकमा अस्थीरता निम्त्याउने खतरा बढेको छ । गठबन्धन बन्ने

मूल्यबृद्धि भन्दा विकल्पमा ध्यान जाओस्

सरकारले एक बर्ष नहुँदै फेरी दुधको मूल्य बृद्धि गर्ने आन्तरिक तयारी गरेको छ । किसानले दुधको मूल्य बढाउन दवाव दिदै आएको सन्दर्भमा सरकारले किसानको मर्का सुन्न जायज छ तर दुधको मूल्य बृद्धिको विकल्प नखोजी मूल्यमात्रै बृद्धि गर्नु राम्रो होइन । किसानले भनेकै छन– कि दुधको मूल्य बढाउ, होइन भने किसानलाई

स्ववियू निर्वाचनको उत्साह

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि अहिले विद्यार्थीमाझ निर्वाचनको चहलपहल बढेको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन चैत ५ गते हुने भएकोले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विद्यार्थीको हितमा केन्द्रित गर्नुपर्ने दायित्व र चुनौति थपिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित

जजिरा उडानमाथिको आशा

गत जेठ महिनामा बुद्ध जयन्तीको अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको उदघाटन हुँदै गर्दा मुलुकले ७० बर्षपछि राजधानी बाहिर पहिलो अन्तर्राष्ट्रिय उडानको अवसर पाउँदै थियो । अन्तर्राष्ट्रिय उडानसंगै यस क्षेत्रका पर्यटन व्यवसायीमा आशा र भरोसाको लोभलाग्दो वातावरण तयार हुँदैथियो । अन्तर्राष्ट्रिय उडानको करिव ७ महिना ठिकै थियो तर गत

रानीमहल संरक्षणमा किन ढिलाई ?

नेपालको ताजमहलको उपमाले प्रसिद्ध ऐतिहासिक रानीमहलको संरक्षणमा अहिलेसम्म बेवास्ता हुँदै आएको छ । रानीमहल दरबार क्षेत्रको संरक्षणमा भएको ढिलासुस्ती र बेवास्ताले ऐतिहासिक रानीमहल दरवार क्षेत्र जीर्ण बन्दै गएको अवस्थामा पछिल्लोसमय तानसेन नगरपालिकाले संरक्षणको प्रयास अघि बढाएको छ । यो खुसीको कुरा त हुँदै हो– त्यसमाथि रानीमहल नेपालको प्रमुख पर्यटकीय गन्तब्य

प्रजातन्त्र दिवस जीवनपद्धती बनोस्

आज राष्ट्रिय प्रजातन्त्र दिवस । नेपालमा पहिलोपटक निरंकुश राणाशासन अन्त्य गर्न चार शहिदको शहादत र बलिदान स्वरुप प्रजातन्त्र प्राप्ति भएको दिन । ती चार शहिद नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन । चार शहिदले देशमा प्रजातन्त्र ल्याउन शहादत नगरेको भए सायद देशको अवस्था अहिले के र कस्तो अवस्थामा

ग्याँस सिलिण्डर प्रयोगमा सचेत बनौं

बुधवार राती गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको ग्याँस सिलिण्डर दुर्घटनामा परेको समाचारले आम नेपालीलाई दुःखी वनाएको छ । दुर्घटनामा सांसद भण्डारीकी आमा हरिकला भण्डारीको विहिवार निधन भएको छ । गंभीर घाईते हुनुभएका सांसद भण्डारीको थप उपचारका लागि भारतको मुम्बई पठाइएको

‘अब कृषि मेलालाई ब्राण्डिङ् गरौं’

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बुटवलमा मंगलवारदेखि कृषि मेला सुरु भएको छ । मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तुको आयात प्रतिस्थापनमा जोड दिने कृषि मेलाको लक्ष्य छ । निश्चितरुपमा अहिलेको चुनौति भनेकै आयातमा नियन्त्रण र निर्यात प्रवद्र्धन हो । मुलुकको अर्थतन्त्र सुधारको लागि कृषि क्षेत्र

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन