© २०२३
साफ यू-१९ च्याम्पियनसिप आजदेखि, पहिलो दिन पाकिस्तानसँग भिड्दै नेपाल
काठमाडौं, असोज ३ । घरेलु मैदानमा आज (बिहीबार) सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो...