© २०२३
लुम्बिनीमा नयां सरकार बन्न गठबन्धनलाई एक सांसद कम
बुटवल,२२ फागुन । केन्द्रमा फेरिएको सत्ता समीकरण प्रदेशमा पनि कार्यान्वयन हुने भएपछि प्रदेशहरुमा सरकार निर्माणको जोड घटाउ शुरु भएको छ । केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल मध्ये लुम्बिनी प्रदेशसभामा...