बुटवल, २७ बैशाख । बुटवल नगरलाई सुन्दर, स्वच्छ र हराभरा नगर बनाउने लक्ष्यसहित बुटवल उपमहानगरपालिकाले सरसफाईलाई विशेष अभियानको रुपमा चलाउन थालेको छ । नियमित तालिका बनाएर नगरभित्रका विशेष स्थानहरुको सरसफाईमा तिब्रता दिएको हो । मुख्य शहरी क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा ४, ६, ७ र ८ मा बग्ने सुखौरा खोला
बुटवल, २४ वैशाख । लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री सन्तोष पाण्डेले जनताका मुद्दा उठाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । उनले समाज रुपान्तरणका लागि जनताका एजेण्डामा सरकारलाई झकझक्याउने र सरकारका नीति जनतालाइ बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गरे । गोरखापत्र प्रकाशनको १२३ ओैं वर्ष प्रवेश तथा संस्थानको ६१ औं
लमही, २४ वैशाख । प्रदेश सरकारले यथाशीघ्र आफ्ना रोक्का जग्गा फुकुवाको माग राख्दै रिले अनअन वसेको राप्ती जग्गा फुकुवा संघर्ष समितिको आन्दोलन झन पेचिलो वन्दै गएको छ । रिले अनशन सुरु गरेको झण्डै हप्ता दिन पुगिसक्दा पनि प्रदेश सरकारले चासो नदिएको सघर्ष समितिले जनाएको छ । राप्ती गाउँपालिका संघर्ष समितिको
दाङ, २३ वैशाख नेपाली भाषालाई बचाउने सबैको दायित्व भएको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादव प्रकाश लामिछानेले बताएका छन् । राप्ती साहित्य परिषदको आयोजनामा ४६ औ स्थापना दिवसका अवसरमा उनले अब पछिल्लो पुस्ताले भाषा जोगाउनुपर्ने बताए । पहिलेका साहित्यकारले नेपाली साहित्यलाई जरुवाको पानी जस्तो सजिलो तरिकाले प्रयोग गर्न सक्ने बनाएका
बुटवल १९ वैशाख । वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुका लागि एक दिने अपाङ्गता सवाल तथा नीतिगत कानुनी व्यवस्था सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नजर अझै पनि पूर्णरुपमा परिवर्तन हुन नसकेको बताईन् । उनले सरकारी कार्यालय र समाजिक
दाङ, १२ बैशाख । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा घरयासी लेनदेन, जग्गा रोक्का, झैझगडाका मुद्दा धेरै रहेका छन् । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४५ वटा उजुरी घरयासी समस्यासँग सम्बन्धित परेका छन् । न्यायिक समितिमा ६९ दशमलव २९ प्रतिशत उजुरी उपर मिलापत्र भएको जनाएको छ । पालिकाको कानुनी मामिला शाखाले
भैरहवा, ११ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा
नवलपरासी, बैशाख- जिल्लाको वर्दघाट नगरपालिकाले अगामी नगरसभाको तयारीसँगै नगरसभामा प्रस्तुत गरिने आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट कार्यक्रम र त्यसको लागि योजना तजुर्मा गर्ने कार्यसुचि सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार सो कार्ययोजनाले आम जनसमुदायको बढी भन्दा बढी सहभागिता गराउने उदेश्यले सार्वजनिक गरेको हो । लोकतान्त्रिक मुल्यमान्यता र पार्दर्शिता
बुटवल, ८ बैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज
बुटवल, ८ बैशाख । माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘समाज रूपान्तरणको पाठशाला’ नामक खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला बुटवलमा सम्पन्न भएको छ । माक्र्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेशको व्यवस्थापनमा बुटवलमा आयोजित उक्त कार्यशाला दुई दिन सञ्चालन भएको थियो । सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा सांस्कृतिक सम्पदालाई आयआर्जनमा जोड्ने