© २०२३
ब्राह्मण समाज रुपन्देहीको अध्यक्षमा भुसाल सर्वसम्मत
बुटवल, २६ भदौ । ब्राह्मण समाज रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनले टोपलाल भुसालको अध्यक्षता नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यस्तै उपाध्यक्षहरुमा गोबिन्दराज पाण्डे,आत्मराम पाण्डे र लक्षु न्यौपाने, सचिवमा दिवाकर...