© २०२३
सदभाव खलबलिन नदिन नेपालगञ्जका धर्मगुरुहरु एकजुट, मंगलबार सद्भाव -याली
नेपालगञ्ज, १५ असोज । जब नेपालगञ्जमा धार्मिक एवं सामाजिक सदभाव खलबलिने अवस्था सृजना हुन्छ तब सबै धर्मका धर्मगुरुहरु एक ठाउँमा उभिने गरेका छन् । सामाजिक संजाल फेसबुकमा ब्यक्त स्टाटसलाई लिएर...