© २०२३
यी हुन् एमाले लुम्बिनी अधिवेशनबाट निर्वाचित २०५ पदाधिकारी र सदस्य (मत परिणाम सूचीसहित)
बुटवल,२० भदौ । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित २०५ सदस्यीय कार्यसमितिमा निर्वाचित सबैैको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका...