© २०२३
दाङका स्थानीय तहलाई ढुङ्गा गिट्टीको बिक्रीबाट राजस्व उठाउनै सकस्
दाङ, १७ कात्तिक । दाङका १० वटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्य अनुसारको राजश्व उठेको छैन । आर्थिक वर्ष २०७९–०८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले...