बुटवल, १४ कात्तिक । रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाका उम्मेद्वारहरु मतदाता रिझाउन टोलटोलमा पुग्न थालेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टोलटोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन् । पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिएबापत आफूले गर्ने
भैरहवा, १४ कात्तिक । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको बताएका छन् । थापाले वर्तमान गठबन्धन सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताए । उनले भने, ‘पाँचदलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा
बुटवल, १४ कात्तिक । नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले विगतमा आफू सरकारमा हुंदा सुरु गरेका योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । यसअघि आफु प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बुटवल र तिलोत्तमा क्षेत्रका एक दर्जन बढी सडक
बुटवल, १४ कात्तिक । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले चिल्लो र फराकिलो सडक निर्माणपछि गुल्जार बन्दै गएको कालिकापथकै मोडलमा बुटवलको मिलनचोकदेखि देविनगर हुँदै हात्तिसुढ तथा रङ्गशालासम्मको सडक बिस्तार गर्ने योजना अघि सारेका छन् । कालिकापथमा सडक निर्माणपछि चहलपहल बढ्नुका साथै व्यवस्थित बन्ने क्रममा रहेको बताउँदै पौडेलले त्यसैगरी बुटवलका
रूपन्देही, १४ कात्तिक । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन दलित मुक्ति मोर्चाले बिशेष अभियान थाल्ने भएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । संविधानको रक्षा, गणतन्त्र,
तिलोत्तमा, १३ कात्तिक । एमाले स्थायी समिति सदस्य एवं रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउंदै लालपुर्जा वितरण एमालेको प्राथमिकतामा रहेको बताएका छन् । आइतबार तिलोत्तमा १२ बर्मेलीटोल र मोहनाजोतमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले केपी ओली
भैरहवा, १३ कात्तिक । मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गरी रुपन्देही ३ मा सत्ता गठबन्धनले ६६ बुंदे घोषणापत्र सार्वजनिक गरेको छ । संकल्पपत्र नाम दिएर सार्वजनिक घोषणापत्रमा अधिकांश बुदा स्थानीय तहले अघि सारेका र पाकिलाका मेयर उम्मेदवारले गर्ने घोषणापत्रसंग मिल्दाजुल्दा एजेण्डा छन् । संसदमा कानुन
बुटवल, १३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पु¥याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार संवोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र
बुटवल, १३ कात्तिक । आफैले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधि सभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै
नवलपरासी, १३ कातिक । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले अगामी दिनमा आफुहरुको भूमिका लुम्बिनी सरह रामग्राम स्तुपलाई विश्वसम्पदामा सूचीकृत गराई विकासका लागि छुट्टै विकास समिति बनाउन पहल गरिने बताएका छन् । परासीमा पत्रकार सम्मेलन गरी नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं.२ र सोही क्षेत्र भित्र रहेका लुम्बिनी प्रदेशका १ र २ का