Logo
२४ जेष्ठ २०८०, बुधबार
कांग्रेसको घोषणापत्र ः खेलकुद क्षेत्रलाई बेवास्ता

बुटवल, १२ कात्तिक । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले ल्याएको चुनावी घोषणापत्रमा विभिन्न क्षेत्र प्राथमिकतामा परेका छन् । धेरै क्षेत्रलाई प्राथमिकतामा पारेको काँग्रेसले चुनावी घोषणापत्रमा खेल क्षेत्रलाई भने बिर्सिएको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी

रुपन्देहीमा गठबन्धन र जनमुक्तिबीचको सहमतिपछि सातजनाको उम्मेदवारी निष्कृय

बुटवल, १२ कात्तिक । सत्तारुढ पाँचदलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक अर्कालाई सघाउने भएपछि सातजनाको उम्मेदवारी निष्क्रिय पारिएको छ । गठबन्धन र जनमुक्ति पार्टीले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय भएकाले सातजना उम्मेदवारको उम्मेदवारी निष्क्रिय पारिएको

प्रदेश सरकार बलियो बनाउने नीति सहित जसपाको घोषणापत्र आउंदै

काठमाडौं,१२ कात्तिक । जनता समाजवादी पार्टी जसपा नेपालले प्रदेश सरकारलाई बलियो, प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ। मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका नेता मनिकर कार्कीले

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, ११ कात्तिक आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचन

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन जनमुक्तिका थापालाई

बुटवलं, ९ कात्तिक । रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका केशवबहादुर थापालाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ । आफ्नो उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै उम्मेदवारबिहीन बनेको सत्ता गठबन्धनले जनमुक्तिका थापालाई समर्थन गर्ने निर्णय गरेको हो । गठबन्धनका उम्मेदवार बनेका नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज

आचारसंहिताविपरित गृहमन्त्रीको पक्षमा भोट माग्दै सिद्धार्थनगरका मेयर

भैरहवा, ८ कात्तिक । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचार संहिताविपरित गृहमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाँणका लागि भोट माग्दै हिंडेका छन् । निर्वाचन आचार संहिताको दफा ६ मा स्थानीय सरकारका प्रमुखले कुनैपनि राजनैतिक दलको पक्षमा वा विपक्षमा प्रचार प्रसार गर्न नपाईने उल्लेख छ

तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री

रूपन्देही, ८ कात्तिक गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् । उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका

एमालेको राष्ट्रव्यापी  चुनावी अभियान दार्चुलाबाट शुरु हुने

काठमाडौं,८ कात्तिक । नेकपा एमालेले संसदीय चुनावलक्षित चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट थाल्ने भएको छ। कात्तिक १८ गते दार्चुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान शुरु गर्ने भएका हुन्। चुनावलक्षित राष्ट्रव्यापी चुनावी अभियानको पहिलो आमसभा दार्चुलामा हुने एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। उनका अनुसार १८ गते नै

गच्छदारकी प्रतिस्पर्धी एमाले उम्मेदवार भगवतीसंग स्पष्टिकरण माग

काठमाडौं, ७ कात्तिक । निर्वाचन आयोगले एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ । इटहरी उपमहानगरपालिका(१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण

सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त भेला गर्दै 

काठमाडौं, ७ कात्तिक . चुनावी प्रचार अभियानमा सक्रिय रहेको पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ । ४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौंमा अन्तिम भेला हुँदैछ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ भइरहेको भेलालाई

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन