Logo
२४ जेष्ठ २०८०, बुधबार
पद अफिसर, काम टाईपिङ्ग

‘स्मार्ट भिलेज’ निर्माण गर्नका लागि आकर्षक सेवा सुबिधा दिएर स्थानीय तहले सूचना प्रविधि अधिकृत ( आईटी अफिसर) राखेका छन् । तर स्पष्ट योजना र पूर्वाधार तयारी गर्न जनप्रतिनिधिले चासो नदिएपछि आईटी अफिसरहरु कामबिहिन भएका छन् ।बाँकेका सबैजसो स्थानीय तहले आईटी अफिसर राखिसकेका छन् । उनीहरु आएपछि सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य

‘प्रविधिको उपयोगबिना उन्नति असम्भव’

प्रविधिको उपयोगले मात्रै विकास सम्भव हुने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सल्यान श्रीनगरमा आयोजित एक कार्यक्रमको सहभागीहरूको जोड थियो, ‘प्रविधिको आविष्कार र प्रयोग विना उन्नती र प्रगती सम्भव छैन ।’ कमप्युटर एशोशियस महासंघ (क्यान) जिल्ला शाखा सल्यानको पाँचौ साधारणसभामा बोल्ने बक्ताहरूले प्रविधिले कुनै पनि कामलाइ छिटो, छरितो र सरल बनाउने

क्यान महासंघ कपिलवस्तु शाखामा घिमिरे

कम्प्युटर एशोसियसन नेपाल महासंघ कपिलवस्तुको चौथो अधिबेशनले माधव घिमिरेको अध्यक्षतामा ११ सदस्यीय शाखा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संदिप कुमार श्रीवास्तव, सचिवमा अर्जुन थापा, सहसचिवमा राम सुभागे थारु र कोषाध्यक्षमा सुरेन्द्र प्रसाद भट्टराई निर्बिरोध चयन भएका छन । त्यसै गरि सदस्यहरुमा क्रमशः नारायण पौडेल, दिपक पौडेल, प्रकाश चौधरी,

मोबाइलमा चौबिसै घण्टा टावर आउन अझै ७ महिना लाग्ने

सल्यानमा चौँबिसै घण्टा फोन सेवा प्राप्त गर्न अझै ५÷७ महिना लाग्ने भएको छ । विशेष गरेर पश्चिम सल्यानका स्थानीय तहहरूमा नेपाल टेलिकमको फोन सेवामा खराबी देखिएको छ । वन्गाड कुपिण्डे नगरपालिकामा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवाको टावरमा विद्युत नहुँदा सेवाग्राहीले केहि घण्टा मात्रै सेवा उपभोग गर्न पाउने अवस्था छ । नेपाल टेलिकम

प्रविधिमैत्री बन्दै रोल्पाका सामुदायिक विद्यालय

रोल्पाका सामुुदायिक विद्यालयहरू प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमुलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो । जिल्ला सदरमुकाममा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको सुरुवात गरेको छ । आइतबार देखि आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा

घाम लागेको बेला मात्रै मोबाइलमा टावर

विजुलीमा लोडसेडिङको मार खेपिरहेका सल्यानका नागरिकले फोन सेवामा पनि लोडसेडिङ व्यहोर्नुपरेको छ । सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा टेलीफोनमा समेत लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा नम्बर चार तारूपारेमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवाको टावरमा खराबी आउँदा यस्तो समस्या आएको हो ।बिगत ९ वर्षदेखि उक्त टावरमा खराबी आउँदा

साईबर क्राईमबारे विद्यार्थीलाई सचेतना

विद्यालयहरूमा विद्यार्थीहरूलाई साईवर क्राईमको वारेमा जानकारी गराउने उद्देश्यले जिल्लाप्रहरी कार्यालय गुल्मीले मंगलबारदेखि गुल्मीमा विद्यार्थीहरू माझ सचेतना कार्यक्रम शुरु गरेको छ । मंगलबार सदरमुकाम तम्घास स्थीत महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई साईबर क्राईमको वारेमा जानकारी गराउँदै प्रहरी नायव उपरिक्षक रोशन खड्काले उक्त विद्यार्थी सचेतना कार्यक्रम शुरु भएको हो । विद्यालय तथा क्याम्पसहरूमा अध्ययन

माटोको भाँडा बनाउन मेसिनको प्रयोग बढ्दै

दाङका कुमाल समुदायले प्रबिधिको प्रयोग गरि माटाका भाँडा बनाउन शुरु गरेका छन् । लामो समयदेखि हातले भाँडा बनाउन थालेका कुमाल समुदायले पछिल्लो समय मेसिनबाट भाँडा बनाउन पाउँदा खुसी पनि भएका छन् । अहिले माटोका भाँडा निर्माणका लागि माटो घोल्ने मेसिन, माटो पेल्ने मेसिन, माटोलाई धुलो बनाउने मेसिन, सामान पोल्ने मेसिन जडान भएको

शान्तिमा आई.सि.टि हाजिरीजवाफ

रूपन्देहीको मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आई.सि.टि हाजिरी जबाफ प्रतियोगिता गरेको छ । कक्षा ६ देखि १० सम्मका विभिन्न १६ समूह बनाई आई.सि.टि हाजिरीजबाफ प्रतियोगिता गरिएको कम्प्युटर विषयका शिक्षक शेखर पौडेलले बताए । हाजिरीजवाफ प्रतियोगितामा युवराज भण्डारीको समूह प्रथम, मनिष आचार्यको समूह द्वितिय, पर्याव महर्जन, पृथक

भैरहवा बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा

अन्य विश्व विद्यालयहरूले उपलब्ध गराएको भन्दा गुणस्तरिय शिक्षा अब बिद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउने भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा बिभिन्न ब्यवसायिक तथा प्राविधिक बिषयमा स्नातक तहमा भर्ना खुलेको जानकारी गराएको छ . विश्वबजारमा प्रतिस्पर्धी र जिल्ला बाहिर उपलब्ध गुणस्तरीय शिक्षण भैरहवा बहुमुखी क्याम्पसमा उपलब्ध भएको क्याम्पसले दाबी गरेको छ । क्याम्पसले विद्यार्थीले

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन