© २०२३
बर्दियाकी चन्द्रा बनिन तेस्रो लुम्बिनी एकल लोक गीत प्रतियोगिताको विजेता
बुटवल, असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा...