Logo
२४ जेष्ठ २०८०, बुधबार
फोहरमैला व्यवस्थापन

संबिधान बमोजिम स्थानीय सरकारको गठन भएरकार्य प्रारम्भ गरेको पनि एक वर्ष वितिसकेको छ । पछिल्ला एक वर्षमा सबै स्थानीय सरकारहरूले आ–आफ्नो तहको लागि नीति रयोजनाहरू निर्माण गरिरहेका छन् । खासगरी आफ्नो तहलाई कसरी शिक्षित रसमृद्ध बनाउने भन्ने कुरामा सबै स्थानीय सरकारहरूको ध्यान केन्द्रित भएको छ । शिक्षा, कृषि, वन, करजस्ता विषयमा स्थानीय सरकारहरूले

ट्रेड युनियनवादले खाने भयो !

अर्जुन ज्ञवाली टे«ड युनियनका दुवै शब्द अंग्रेजी हुन् । यसमा पछिल्लो, युनियन शब्दसँग वाद शब्द जोडिएको छ । भाषाको प्रचलित नियमानुसार एउटा भाषाका शब्दको अर्को भाषाका शब्दसँग सन्धि समास हुँदैन । तर, चलनचल्तीले दबाएपछि भाषामा नियम कानुन गौण बन्दो रहेछ । नियम कानून गौण भएको अवस्थामा अंग्रेजीको टे«ड युनियन शब्दसँग संस्कृत, हिन्दी हुँदै आएको

अन्तरदेशीय व्यापार बिस्तारमा बिमस्टेकको भूमिका

छवि पाण्डेबहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक) को चौथो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले विम्स्टेक राष्ट्रबीचको आपसी सम्वन्धलाई सुधार गर्दै विकासका साझा अवधारणा आत्मसात गर्दै अघि बढ्ने प्रण गरेको छ । यसपटकको सम्मेलनको अध्यक्षता नेपालले गर्ने अवसर प्राप्त गरेको छ र त्यसकारण पनि सम्मेलन नेपालका लागि

अजय माड्साबको रोचक कहानी

मथुरा पिया १५ असारको दिन जताततै रोपाइँको मेलोमेसो । बिहानैदेखि सिमसिम पानी परीरहेको छ । झरीबीच दलानमा बसेर पढ्दै छु । घुँडा टेकेर परीक्षाको तयारीमा जुटेको छु । भोलि अंग्रेजी बिषयको अन्तिम परीक्षा छ । १९ असारमा परीक्षाको सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ । तीन क्लास पढेका विद्यार्थीहरूको लागि लिइएको परीक्षा हो यो । परीक्षा सेन्टर रत्नराज्य लक्ष्मी

प्रधानाध्यापकको पालो, अब हुने गोठालो

जीतबहादुर शाहएउटा शैक्षिक सङ्गोष्ठीमा सहजीकरणको क्रममा प्राध्यापक डा. मनप्रसाद वाग्लेको भनाइ रह्यो – ‘हामीले पहुँचमा उल्लेख्य उपलब्धि हासिल ग¥यौं । तदनुरूप विद्यार्थीको नियमितता र सिकाइमा भने उपलब्धि हासिल गर्न सकेका छैनौं । यो नहुनुको अर्थ शिक्षा गुणस्तरीय नहुनु हो । हाम्रो सार्वजनिक शिक्षाको चुनौति नै यही हो ।’ त्यसैगरी सारमा प्राध्यापक डा. विद्यानाथ कोइरालाको

जीवन्त संस्कृतिको भण्डार पाल्पा

झपेन्द्र जी.सी पाल्पा जिल्ला नेपालका ७७ जिल्लामध्ये एक ऐतिहासिक जिल्ला हो । हाल प्रदेश नम्बर ५ को नाममा चिनिएको प्रदेश अन्तर्गतको पाल्पा जिल्ला पहाडी जिल्ला हो । बुद्ध जन्मभूमि लुम्बिनी अन्तर्राष्ट्रियस्तरमै चर्चामा आउने र बुद्ध धर्माबलम्बीहरूको लागि यो अत्यन्तै पवित्र र शान्तिको उद्गम क्षेत्र हो । विश्वलाई शान्ति र अहिंसाको पाठ सिकाउने काम

जन्माष्टमी मनाउनुको यक्ष कारण

तिलकराम न्यौपाने श्रीकृष्ण भगवान हुनुहुन्छ, किनकी उहाँ पूर्ण भगवानको रूपमा अवतरित हुनुभयो । कुनै विशेष कार्यहरू सम्पादन गर्नका लागि जस्तै भक्तहरूलाई आकर्षण गर्नुकासाथै दुष्टको संहारकानिम्ति धर्मको संरक्षणकानिम्ति, वेदको रक्षाकानिम्ति र गौ भक्त, साधु सन्तको रक्षाकानिम्ति उहाँ सक्षम हुनुहुन्छ । अन्य सम्पूर्ण कार्यहरू भगवानले बैकुण्ठबाटै बसीबसी गर्न सक्नुहुन्थ्यो भगवानको रूप धारण गरी । तर,

माइण्डसेट

थानेश्वर ज्ञवालीब्यक्ति जन्मदै स्मार्ट वा पटमुर्ख हँुदैन । सानो उमेरमा कमजोर भएता पनि ठूलो भएपछि ऊ विश्व प्रसिद्ध हुन सक्दछ । उदाहरणको लागि बेलायती प्रधानमन्त्री विन्सटर्न चर्चिल सानो कक्षामा फेल भएका थिए । उनी साना कक्षामा सबैभन्दा तल्लो ग्रेडमा पर्दथे । महान रुसी लेखक लियो टयल्सटयले कलेज छोडे । उनलाई अनिच्छुक र असक्षम सिकारु मानिन्थ्यो ।

जैसा करनी वैसा भरनी

चतुर्भुज आत्रेयपछिल्लो समय देशको राजनीतिक वृत्तमा पैदा भएको तरङ्गका मुहान दीपकराज जोशी बने । जोशी यसअघि सर्बोच्च अदालतको माननीय न्यायाधीशको रूपमा आसिन भएको चार वर्ष भन्दा बढी भैसकेको थियो । दीपक राज जोशीलाई यसअघि नै सर्बोच्च अदालतको न्यायाधीश पदमा आसिन गराउन हुन्छ कि हुँदैन भन्ने विषयमा त्यतिबेला दुई प्रमुख बाम घटक नेकपा

घिसेपिटे प्रविधिबाट माथि उठौँ

पद्मप्रसाद शर्मामानव सभ्यताको विकाससंगै खेतीपातीको आरम्भ भएको मानिन्छ । मानिस जब जंगलबाट आएर सुलभ स्थानमा घर बनाएर बस्न लाग्यो त्यसै समय देखि उसले खेतिपाती आरम्भ गर्न लाग्यो भन्ने कुरा मानव सभ्यताको विकासको कुराका सन्दर्भमा सुन्न पाइन्छ । वास्तवमा खेतीको आरम्भले मानवलाई जंगलबाट गृहस्थी जीवनमा ल्यायो र नयाँ नयाँ कुराको खोजीगर्ने बानीको विकास

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन