© २०२३
फेरि पनि राजनैतिक विकृतिकै जगजगीको संकेत
प्रतिनिधि सभा र प्रदेश सभामा कुनैपनि दलको स्पष्ट बहुमत प्राप्त नभएका कारण शासन सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य मान्यताहरूको क्षयीकरण हुने र विकृति बढ्ने लक्षणहरू देखापरेका छन् । दुई तिहाइको सरकार...