जेठ १२ २०७७   |  2020 May 25    


नानी बाबु: घरभित्रै खेलौ खेल



news

(शिशुदेखि देखि ८ बर्षका बालबालिकाका लागि उपयोगी)

साना बालबालिका एक आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् ।


तर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन ।
शारीरिक दुरी कायम गरेर हामी आफू र अरूहरूलाई त सूरक्षित राख्न सक्छौँ, तर खेलका माध्यमबाट आफ्नो वरिपरिको परिवेश थाहा पाउने र साथीहरूसँग जोडिन सिक्ने साना बालबालिकाका लागि भने शारीरिक दुरी विशेष गरि चुनौतिपूर्ण हुन सक्छ ।


तर उनीहरू घरभित्र रहेकै कारणले रमाउन सक्दैनन् वा केहि पनि सिक्न सक्दैनन् भन्ने चाँहि पटक्कै होइन ।


यो समयमा तपाईंका नानीबाबुहरूको संसार फराकिलो बनाउन र उनीहरूसँग रमाइलो पल बिताउन रचनात्मक खेलका उपायहरू यहाँ उल्लेख गरिएको छ ।

क्लिक गर्नुहोस्

https://www.unicef.org/nepal/ne/%E0%A4%95%E0%A4%A5%E0%A4%BE/%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%98%E0%A4%B0%E0%A4%AE%E0%A5%88-%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A5%8D%E0%A4%A8-%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%87-%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%B9%E0%A4%B0%E0%A5%82

अपडेट : 2020-04-29 16:08:17




your-image

Leave a Comment