आषाढ ३० २०७७   |  2020 Jul 14    


आसन खेल महोत्सव सुरु


news

आशन शैक्षिक महोत्सव २०७५ सुरु भएको छ । आसन अध्यक्ष चुडामणि डुम्रेले मङ्सिर २५ गते देखि पौष १ गते सम्म महोत्सव चल्ने जानकारी दिए । छात्र छात्रा दुबै तर्फ भलिबल २५, २६, २७ ड्रीम भिजन स्कुलको खेल मैदानमा आधारभूत तह क्ले वर्क, कविता बाचन, खुला बादबिबाद, खुल्ला अंगे्रजी निबन्ध प्राथमिक तह गणितिय दौड, पूर्ब प्राथमिक तह बालगित प्रतियोगिता लिटल फ्लावर्स स्कुलमा र अन्य सबै प्रतियोगिताहरू दुर्गा शैक्षिक गृहको खेल मैदानमा हुनेछ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले भलिबल सर्बिस गरि शुभारम्भ गरेका थिए । २५ गते भएको केटा तर्फको भलिबल खेलमा दुर्गा शैक्षिक गृह, सिद्दिबिनायक, ब्राइट र सरस्वती स्कुल सेमिफाइनलमा प्रबेश गरेका छन् ।

अपडेट : 2018-12-12 12:27:38




your-image

Leave a Comment