भाद्र ४ २०७६   |  2019 Aug 21    


तमु लोह्सारमा बिदा माग गर्दै ज्ञापनपत्र

news

तमुु समुुदायले लोह्सार पर्वमा सार्वजनिक विदा माग गरेका छन् । बुधबार प्रदेश ५ का सभामुुख पुुर्ण बहादुुर घर्ती मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।  ज्ञापन पत्र बुुझाउँदै तमुु ह्युुला छोजधी प्रदेश ५ का अध्यक्ष खुुम बहादुुर गुुरुङ्गले सरकारले समयमै माग पुुरा नगरे आन्दोलन गर्ने बताए ।
ज्ञापनपत्र बाचन गर्दै तमुु ह्युुला छोजधी प्रदेश ५ का सचिब एल बि गुुरुङ्गले आदिवासी जनजातीलाई पाखा लगाएर नेपालको सम्बृद्धी कोरा सपना मात्र हुुने बताए ।
आउँदो पौष १५ देखि नै लोसारको बिदा हुुनुुपर्ने तमुु समुुदायको माग रहेको छ । नेपाल सरकारले बहुुजातीय बहुुधार्मिक मुुलुुक भएकाले सबै जातजाती र धर्मलाई समान ढंगबाट सम्बोधन गर्नुुेपर्ने माग गर्दे बर्तमान सरकार आदिवासी जनजाती प्रती उदार नदेखीएको समेत ज्ञापनपत्रमा उल्लेख गरीएको छ । तमुु समुुदायले देशभर जस्तै ५ न प्रदेश तथा प्रदेश ५ का सबै स्थानीय निकायमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुुझाएको हो ।

अपडेट : 2018-12-12 07:24:37




your-image

Leave a Comment