आषाढ १९   |  2022 Jul 03    


खेलकुद

झरना रनिङ्ग शिल्ड –२०७५, योङ्ग स्टार विजयी

रूपन्देहीको मंगलापुरमा जारी ३२ आंै झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा योङ्ग स्टार फुटबल क्लब, मडाहा विजयी भएको छ । झरना स्र्पोट्स क्लबको आयोजनामा उमा आधारभुत...
पुरा पढ्नुहोस

झरना रनिङ्ग शिल्ड –२०७५, योङ्ग स्टार विजयी

रूपन्देहीको मंगलापुरमा जारी ३२ आंै झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा योङ्ग स्टार फुटबल क्लब, मडाहा विजयी भएको छ । झरना स्र्पोट्स क्लबको आयोजनामा उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको खेलमा नवयुवा खेलकुद तथा सास्कृतिक परिवार ठुटिपिपललाई २–१ गोलले पराजित गर्दै योङ्ग स्टार दोस्रो चरणमा प्रवेश गरेको हो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलको १९ औ मिनेटमा नवयुवाका आदर्श पुनले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए । योङ्गका प्र...
पुरा पढ्नुहोस

झरना रनिङ्ग शिल्ड, पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र विजयी

रूपन्देहीको मंगलापुरमा जारी ३२ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा पश्चिमाञ्चल क्षेत्रिय प्रहरी तालिम केन्द्र, बुटवलका विजयी भएको छ । झरना स्र्पोट्स क्लबको...
पुरा पढ्नुहोस

झरना रनिङ्ग शिल्ड, पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र विजयी

रूपन्देहीको मंगलापुरमा जारी ३२ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा पश्चिमाञ्चल क्षेत्रिय प्रहरी तालिम केन्द्र, बुटवलका विजयी भएको छ । झरना स्र्पोट्स क्लबको आयोजनामा उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा युनाईटेड कपिलबस्तु, कपिलबस्तुलाई ६–१ गोलले पराजित गर्दै प्रहरी तालिम केन्द्र दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

पुरा पढ्नुहोस

झरना कप–२०७५ , ट्राईबेकरमा फर्साटिकर विजयी

रूपन्देहीको मंगलापुरमा जारी ३२ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा फर्साटिकर युथ क्लब, फर्साटिकर विजयी भएको छ । उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको प्र...
पुरा पढ्नुहोस

झरना कप–२०७५ , ट्राईबेकरमा फर्साटिकर विजयी

रूपन्देहीको मंगलापुरमा जारी ३२ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा फर्साटिकर युथ क्लब, फर्साटिकर विजयी भएको छ । उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा प्रतिस्प्रर्धात्मक खेलमा गोर्खा ब्वायज क्लब, बुटवललाई ट्राईबेकरमा ६–५ गोलले पराजित गर्दै फर्साटिकर दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा गोर्खा ब्वायजका जमिर मियाले २३ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । उनले फर्साटिकरका ३ जना डिफेन्सलाई छक्काएर...
पुरा पढ्नुहोस

लिस्नुको सहज जित

रूपन्देहीको मंगलापुरमा जारी ३२ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा लिस्नु युवा क्लब कोटिहवा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । उमा आधारभुत विद्यालयको...
पुरा पढ्नुहोस

लिस्नुको सहज जित

रूपन्देहीको मंगलापुरमा जारी ३२ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आईतबारको खेलमा लिस्नु युवा क्लब कोटिहवा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । उमा आधारभुत विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा भुपुसैनिक जबई स्र्पोटस क्लब, नयागाउलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिस्नु दोस्रो चरणमा प्रवेश गरेको हो ।
विदेशी खेलाडीसहित मैदानमा उत्रेको लिस्नुका खेलाडीहरूले शुरुवातको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो । आमोद पुनले लिस्नुक...
पुरा पढ्नुहोस

क्रिकेट खेलाडी बिदाई

भारतको गोरखपुरमा हुन गैरहेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुने रूपन्देहीको टिमलाई बिदाई गरिएको छ । उमेर समूहमा नै अन्तर्राष्ट्रिय खेलाडी र टिमका बीचमा प्रतियोगिता गराएर उनीहरूल...
पुरा पढ्नुहोस

क्रिकेट खेलाडी बिदाई

भारतको गोरखपुरमा हुन गैरहेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुने रूपन्देहीको टिमलाई बिदाई गरिएको छ । उमेर समूहमा नै अन्तर्राष्ट्रिय खेलाडी र टिमका बीचमा प्रतियोगिता गराएर उनीहरूलाई आत्मविश्वास बढाउने र प्लटफर्म दिने उद्देश्यका साथ ईन्डो–नेपाल मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको हो ।
प्रतियोगितामा बुटवल युथ स्पोर्टस् क्लवको यु १६ उमेर समुहको टिमको नेतृत्व गर्दै टिम क्याप्टेन महेन्द्र सुवेदीसहित प्रशिक्षक धनश्याम थारु, टिम म्याने...
पुरा पढ्नुहोस

मुटु दिवसमा साईकल ¥याली

“साईकल चलाऔं । मुटु स्वस्थ्य राखौं” भन्ने मुल नाराका साथ हरेक बर्षको सेप्टेम्बर २९ तारिखमा मनाइने बिश्व मुटु दिवसका अवसरमा आज कपिलवस्तु सदरमुकाम तौलिहवामा साईकल ¥याली सम्पन...
पुरा पढ्नुहोस

मुटु दिवसमा साईकल ¥याली

“साईकल चलाऔं । मुटु स्वस्थ्य राखौं” भन्ने मुल नाराका साथ हरेक बर्षको सेप्टेम्बर २९ तारिखमा मनाइने बिश्व मुटु दिवसका अवसरमा आज कपिलवस्तु सदरमुकाम तौलिहवामा साईकल ¥याली सम्पन्न गरिएको छ । पैडल पावर अफ कपिलवस्तु र साईकल राईडर्स अफ कपिलवस्तुको संयोजन र बिङ्स फ्रेन्ड्सको आयोजनामा तौलिहवामा साईकल ¥याली सम्पन्न गरिएको हो । कपिलवस्तु क्याम्पसबाट तिलौराकोट दरबार, गौढीचौक, कुदान, सागरटोल, जमुवार र प्रशासन चौक हुदै बुद्धपद्यम माबिको खेल मैदानमा पुगी ¥...
पुरा पढ्नुहोस

क्रस कन्ट्रि दौडको उपाधि शिव र शान्तिले जिते

बुटवलमा भएको १५ किलोमिटर क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ शिव बोटे र महिलातर्फ शान्ति थापाले जितेका छन् । बुटवलको ट्राफिक चोकदेखि शंकरनगरबाट फर्किएर हिलपार्कमा पुगेर टुङ्गीएक...
पुरा पढ्नुहोस

क्रस कन्ट्रि दौडको उपाधि शिव र शान्तिले जिते

बुटवलमा भएको १५ किलोमिटर क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी पुरुषतर्फ शिव बोटे र महिलातर्फ शान्ति थापाले जितेका छन् । बुटवलको ट्राफिक चोकदेखि शंकरनगरबाट फर्किएर हिलपार्कमा पुगेर टुङ्गीएको दौडमा १५ किलोमिटरको दुरी बोटेले ५२ मिनेट २१ सेकेण्डमा र थापाले ६७ मिनेटमा पारगरी विजेता बनेका हुन् ।
विजेता बनेका दुबैले प्रमाणपत्र शिल्ड तथा थुप्रै गिफ्ट हेम्परहरू हात पारेका छन् । यस्तै पुरुषतर्फ ५६ मिनेट ४४ सेकेण्डमा तोकिएको दुरी पार गरेका सकि मिजार द्वितीय भए भने ५६ मि...
पुरा पढ्नुहोस

दोस्रो जिसिए कप टि–२० क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा गोलपार्क क्रिकेट क्लब ‘बी’ विजयी

बुटवलमा दोस्रो जिसिए कप टि–२० जिल्लास्तरीय टेनिस क्रिकेट प्रतियोगिता शुरु भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा गोलपार्क ‘बि’ विजयी हँुदै दो...
पुरा पढ्नुहोस

दोस्रो जिसिए कप टि–२० क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा गोलपार्क क्रिकेट क्लब ‘बी’ विजयी

बुटवलमा दोस्रो जिसिए कप टि–२० जिल्लास्तरीय टेनिस क्रिकेट प्रतियोगिता शुरु भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा गोलपार्क ‘बि’ विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेको छ । गोलपार्कले न्यु लाईट कलेजलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । गोलपार्कका आनन्द कुमार गौडले छैठांै ओभरको अन्तिम बलमा बसन्त केसीको बलमाथि छक्का हान्दै जित निकालेका थिए । उनले उद्घाटन खेलमा पहिलो अर्धसतकसमेत पुरा गरेका छन् । उनले २१ बलमा ५९ रन जोडेक...
पुरा पढ्नुहोस

पूर्वाधारको निरीक्षण गर्दै प्रदेश पदाधिकारी

मंसिर २१ गतेदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको काम तिब्र गतिमा भैरहेको छ । नेपालगंजसहित पाँच नम्बर प्रदेशका विभिन्न स्थानहरूमा आयोजना हुने प्रतियोगिताको लागि स्थानीय आयोज...
पुरा पढ्नुहोस

पूर्वाधारको निरीक्षण गर्दै प्रदेश पदाधिकारी

मंसिर २१ गतेदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको काम तिब्र गतिमा भैरहेको छ । नेपालगंजसहित पाँच नम्बर प्रदेशका विभिन्न स्थानहरूमा आयोजना हुने प्रतियोगिताको लागि स्थानीय आयोजकलाई छोटो समयमा धेरै र गुणस्तरीय पूर्वाधार निर्माण गर्नुपर्ने चुनौती आइपरेको छ । दाङ्ग, बाँके, बर्दिया, रूपन्देही, कपिलबस्तुमा प्रतियोगिताहरू संचालन गर्ने गरि पूर्वाधारको काम भैरहेको प्रदेश नं. ५, खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बताए । आवश्यक पूर्वाधार निर्माणको कामसंगै गु...
पुरा पढ्नुहोस

शनिबारदेखि दोस्रो जिसिए कप

गोलपार्क क्रिकेट क्लबको आयोजनामा दोस्रो जिसिए कप टि–ट्वान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष मछिन्द्र श्रेष्...
पुरा पढ्नुहोस

शनिबारदेखि दोस्रो जिसिए कप

गोलपार्क क्रिकेट क्लबको आयोजनामा दोस्रो जिसिए कप टि–ट्वान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष मछिन्द्र श्रेष्ठले बताए । २०७२ सालमा आएको विनासकारी भूकम्पममा ज्यान गुमाएका ब्यक्तिहरूको सम्झनामा प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको उनले बताए । प्रतियोगितालाई एभरेष्ट एजुकेसन एण्ड भिसा सर्भिसको मुख्य प्रायोजन र बज्राचार्य आभुषणले सहप्रायोजन गरेको छ । दोस्रो संस्करणको उपाधि विजेता टिमले...
पुरा पढ्नुहोस