आषाढ १९   |  2022 Jul 03    


खेलकुद

पाँचौ माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता आयोजक माउण्टलाई उपाधि

रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगिताको उपाधि आयोजक माउण्ट स्टार एफसीले चुमेको छ । उपाधिसँग उसले नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र समेत हात पारेको छ ।...
पुरा पढ्नुहोस

पाँचौ माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता आयोजक माउण्टलाई उपाधि

रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगिताको उपाधि आयोजक माउण्ट स्टार एफसीले चुमेको छ । उपाधिसँग उसले नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र समेत हात पारेको छ । नहरपुर मावि खेलमैदानमा मंगलबार भएको निक्कै प्रतिस्प्र्रात्मक खेलमा भैरव एफसी नवलपरासीलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको भैरवले नगद १ लाख १५ हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक माउण्टका मार्टिन सर्वोत्कृष...
पुरा पढ्नुहोस

सैनामैना तेक्वाण्डोमा उत्कृष्ट,निरन्तर अन्तर्राष्ट्रिय पदक भित्राउँदै

 सैनामैनाका बिद्यार्थीहरूले अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिएका प्रतियोगितामा निरन्तर सहभागिता जनाई पदक जित्न सफल भएका छन् । यही कार्तिक ९ र १० गते थाइल्याण्डमा आयोजना गरिएको ८ औ अन्तर्...
पुरा पढ्नुहोस

सैनामैना तेक्वाण्डोमा उत्कृष्ट,निरन्तर अन्तर्राष्ट्रिय पदक भित्राउँदै

 सैनामैनाका बिद्यार्थीहरूले अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिएका प्रतियोगितामा निरन्तर सहभागिता जनाई पदक जित्न सफल भएका छन् ।
यही कार्तिक ९ र १० गते थाइल्याण्डमा आयोजना गरिएको ८ औ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ मा सैनामैना–५ का हिमाल बेल्वासेले २ वटा स्वर्ण पदक दिलाउन सफल भएका छन भने सैनामैनाकै सिर्जना परियार र रोशन पोख्रेलले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । अहिले सैनामैनामा तेक्वान्दो खेलप्रति आकर्षण बढ्दै गएको र यस बिधामा राम...
पुरा पढ्नुहोस

एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल उपाधि न्यु डाईमण्डलाई

बुटवलमा जारी एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिवल प्रतियोगिताको उपाधि न्यु डायमण्ड एकेडेमीले उपाधि हात पारेको छ । फाईनल खेलमा आयोजक एभरेष्ट मावि बुटवललाई ३–० को सोझो सेटमा पराजित...
पुरा पढ्नुहोस

एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल उपाधि न्यु डाईमण्डलाई

बुटवलमा जारी एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिवल प्रतियोगिताको उपाधि न्यु डायमण्ड एकेडेमीले उपाधि हात पारेको छ । फाईनल खेलमा आयोजक एभरेष्ट मावि बुटवललाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि हात पारेको हो ।
उपाधिसंगै न्यु डायमण्डले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । न्यु डायमण्डले पहिलो सेट २५–१७, दोस्रो २५–२१ र तेस्रो सेट २५–२१ को अंकले आयोजक एभरेष्टलाई पराजित गरेको हो । एभरेष्ट उपविजेतामा चित्त...
पुरा पढ्नुहोस

एभरेष्ट कप भलिबलमा आयोजक फाइनलमा

बुटवलमा जारी एभरेष्ट कप राष्ट्रिय छात्रा भलिबल प्रतियोगितामा आयोजक एभरेष्ट मावि बुटवल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाईनल खेलमा जानकी मावि चितवनलाई ३–१ को सोझो सेटमा परा...
पुरा पढ्नुहोस

एभरेष्ट कप भलिबलमा आयोजक फाइनलमा

बुटवलमा जारी एभरेष्ट कप राष्ट्रिय छात्रा भलिबल प्रतियोगितामा आयोजक एभरेष्ट मावि बुटवल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाईनल खेलमा जानकी मावि चितवनलाई ३–१ को सोझो सेटमा पराजित गर्दै आयोजक एभरेष्ट उपाधिको दाबेदारी पेश गरेको हो । न्यू डायमण्ड एकेडेमी काठमाडौं र टप्स ईङ्गलिस मावि पोखराबीच शनिबार हुने खेलको विजेतासँग उपाधिका लागि एभरेष्टले फाईनल खेल खेल्ने छ । शुक्रबार पहिलो सेमिफाईनल र क्वाटर फाईनलका खेलहरू सम्पन्न भएको संयोजक अर्जुन घिमिरेले बताए । श...
पुरा पढ्नुहोस

पाँचौ माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता भैरव एफसी सेमीफाईनलमा

 रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा भैरव एफसी नवलपरासी विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । माउण्ट स्टार एफसीको आयोजनामा नहरपुर मा...
पुरा पढ्नुहोस

पाँचौ माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता भैरव एफसी सेमीफाईनलमा

 
रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा भैरव एफसी नवलपरासी विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । माउण्ट स्टार एफसीको आयोजनामा नहरपुर मावि खेलमैदानमा शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा सुनौलो संगम क्लब बुटवललाई ५–१ गोल अन्तरले पराजित गर्दै भैरव सेमीफाईनलमा स्थान पक्का गरेको हो ।
स्थानीय एन्फाका युवा खेलाडीहरूसहित मैदानमा उत्रेको सुनौलो संगम शुरुवातमा राम्रो खेल प्रस्तुत गरेको थियो । खेलको ८ आंै मिन...
पुरा पढ्नुहोस

राईनो संरक्षण गोल्डकपमा एनआरटी विजयी

कोल्हुवामा जारी राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा एनआरटी विजयी भएको छ । न्यूरो टिम एनआरटी र सरस्वती क्लब बीच भएको खेलमा २÷१ गोल अ...
पुरा पढ्नुहोस

राईनो संरक्षण गोल्डकपमा एनआरटी विजयी


कोल्हुवामा जारी राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा एनआरटी विजयी भएको छ ।
न्यूरो टिम एनआरटी र सरस्वती क्लब बीच भएको खेलमा २÷१ गोल अन्तरले न्यूरो टिम एनआरटी विजयी भएको छ । एनआरटीका जर्सी नं. १९ का दिपेश खडिले पहिलो हफको ३० औँ मिनेट पहिलो गोल गरे भने खेलको पहिलो हाफकै ४५ औँ मिनेटमा एनआरटीका खेलाडी जर्सी नं. ९ का राजेश परियारले दोस्रो गोल गरी २-० बनाएको थियो ।
खेलको दास्रो हाफको खेल चल्दै गर्दा सरस्वती क्...
पुरा पढ्नुहोस

पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगिता, टसमा आयोजक माउण्ट विजयी

रुपन्देहीको नहरपुरमा जारी पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा आयोजक माउण्ट स्टार एफसी विजयी हुदै अन्तिम चारमा स्थान पक्का गरेको छ । आयोजक माउण्ट स्टार एफसी र सेभेन स्टार एफसी बिचक...
पुरा पढ्नुहोस

पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगिता, टसमा आयोजक माउण्ट विजयी

रुपन्देहीको नहरपुरमा जारी पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा आयोजक माउण्ट स्टार एफसी विजयी हुदै अन्तिम चारमा स्थान पक्का गरेको छ । आयोजक माउण्ट स्टार एफसी र सेभेन स्टार एफसी बिचको निक्कै प्रतिस्प्रर्धात्मक खेल
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टस हुदा आयोजक माउण्ट स्टार विजयी भएको हो । ब्याक लाइटको कारण खेल टसमा गएको संयोजक बिनोद गौतम क्षेत्रीले बताए ।
नहरपुर मावि खेलमैदानमा मंगलबार भएको निक्कै प्रतिस्प्रर्धात्मक क्वाटरफाईनल खे...
पुरा पढ्नुहोस

एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल सुरु ,आयोजक एभरेष्टको विजयी शुरुवात

एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट बुटवलमा सुरु भएको छ । जुनियर छात्रा खेलाडीहरुलाई प्लटफर्म दिने रुपमा एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा प्रतियोगिताक...
पुरा पढ्नुहोस

एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल सुरु ,आयोजक एभरेष्टको विजयी शुरुवात

एभरेष्ट कप राष्ट्रिय जुनियर छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट बुटवलमा सुरु भएको छ । जुनियर छात्रा खेलाडीहरुलाई प्लटफर्म दिने रुपमा एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा प्रतियोगिताको पहिलो दिन १० वटा खेलहरु भएका छन् ।
बिहीबार भएको उद्घाटन खेलमा आयोजक एभरेष्ट माविले सगरमाथा माविलाई २–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । वेष्ट अफ थ्रिमा खेलाईको खेलको पहिलो सेट एभरेष्टले २५–२ अंकले र दोस्रो सेट २५–५ को अंकले सगरमा...
पुरा पढ्नुहोस

राईनो कपमा आयोजक विजयी

राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ को उद्घाटन खेलमा आयोजक नवलपरासी ११ विजयी भएको छ । नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका&nda...
पुरा पढ्नुहोस

राईनो कपमा आयोजक विजयी

राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ को उद्घाटन खेलमा आयोजक नवलपरासी ११ विजयी भएको छ ।
नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा बिहीबार देखि सुरु भएको उद्घाटन खेलमा लाली रूपन्देही ११ र आयोजक नवलपरासी ११ विच भएको खेलमा १÷० गोल अन्तरले आयोजक नवलपरासी ११ विजयी भएको हो ।
नवलपरासीको जितका लागि जर्सी नं. ९ का खेलाडी सविन गुरु·ले दोश्रो हाफको २२ औं म...
पुरा पढ्नुहोस

गोर्खा ब्वाईज अन्तिम चारमा

रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब बुटवल विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । नहरपुर मावि खेलमैदानमा बुधबार भएको निक्कै प्...
पुरा पढ्नुहोस

गोर्खा ब्वाईज अन्तिम चारमा

रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब बुटवल विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । नहरपुर मावि खेलमैदानमा बुधबार भएको निक्कै प्रतिस्प्रर्धात्मक क्वाटरफाईनल खेलमा विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईज युनाईटेड, बुटवल अन्तिम चारमा स्थान पक्का गरेको हो ।
गोर्खाको जितमा खेलको ७३ औ मिनेटमा एकमात्र गोल नानाले गोल गरेका थिए । दिपेशजंग थापाको क्रसमा नान...
पुरा पढ्नुहोस