आषाढ १९   |  2022 Jul 03    


खेलकुद

रोयल शंकरनगर र मणिग्राम किङ्गको दोस्रो जित

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङ्गले दुई–दुई खेलमा जित निकाल्दै स्पष्ट ४–४ अंक जोड्न सफल भएको छ । रोयल शंकरनगरले ज्ञानो...
पुरा पढ्नुहोस

रोयल शंकरनगर र मणिग्राम किङ्गको दोस्रो जित

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङ्गले दुई–दुई खेलमा जित निकाल्दै स्पष्ट ४–४ अंक जोड्न सफल भएको छ । रोयल शंकरनगरले ज्ञानोदय गोल्डसमाथि ८ विकेट तथा मणिग्राम किङ्गले एनएससिए टाईर्गसलाई ३ रनले पराजित गरेको हो । प्रतियोगितामा ज्ञानोदय र टाईर्गस अंकविहिन हुँदै बाहिरिने सम्भावना बढेको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको ख...
पुरा पढ्नुहोस

लुम्बिनी कासाई र नुसी वरिर्यस विजयी

रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटर्सले दोस्रो जित निकाल्दै लिगमा ४ अंक जोडेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयो...
पुरा पढ्नुहोस

लुम्बिनी कासाई र नुसी वरिर्यस विजयी

रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटर्सले दोस्रो जित निकाल्दै लिगमा ४ अंक जोडेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाईले रोयल च्यालेन्जर भैहरवामाथि ५ विकेट जित निकालेको हो । लुम्बिनी कासाई शक्ति गौचनको प्रशिक्षणमा रहेको छ । यसैगरि सोमबार भएको दोस्रो खेलमा नुसी वारिर्यस मणिग्रामले बुटवल डाईनामाईटमाथि ४६ रनको पराजित गर्दै २ अंक जोडेको छ । यो समुहमा दुबै टिम ए...
पुरा पढ्नुहोस

तिलोत्तमा प्रिमियर लिग–२ : लुम्बिनी कासाई र बुटवल डाईनामाईट विजयी

 रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई र विजयी भएका छन । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी क...
पुरा पढ्नुहोस

तिलोत्तमा प्रिमियर लिग–२ : लुम्बिनी कासाई र बुटवल डाईनामाईट विजयी

 रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई र विजयी भएका छन । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटले ज्ञानोदय गोल्डसलाई ५ विकेट तथा बुटवल डाईनामाईटले एनएस सीए टाईर्गसमाथि पनि समान ५ विकेटको जित निकाल्दै स्पष्ट २–२ अंक जोड्न सफल भएको छन ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कासाईले टस जितेर ज्ञानो...
पुरा पढ्नुहोस

तिलोत्तमा प्रिमियर लिग :रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी

शनिबारदेखि दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको योजनामा भएको उद्घाटन खेलमा रोयल शंकरनगर विजयी भएको छ । शंकरनगरले रोयल च...
पुरा पढ्नुहोस

तिलोत्तमा प्रिमियर लिग :रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी

शनिबारदेखि दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको योजनामा भएको उद्घाटन खेलमा रोयल शंकरनगर विजयी भएको छ । शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो । यसैगरि शनिबार नै भएको दोस्रो खेलमा मणिग्राम किङ्गले नुसी वरियर्स मणिग्राममाथि ६ विकेटको जित निकालेका हो । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा रोयल शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेको छ ।...
पुरा पढ्नुहोस

खेलाडी सम्मान तथा पोशाक प्रदान

शंकरनगर क्रिकेट क्लबले खेलाडी सम्मान तथा जर्शी वितरण गरेको छ । मङ्सिर १ गतेदेखि शुरु हुन गैरहेको टिपीएलमा सहभागी हुन लागेको क्लबले आफ्ना खेलाडी परिचय गराउँदै आफ्नो जर्शी समेत प्रदर्शन गरेक...
पुरा पढ्नुहोस

खेलाडी सम्मान तथा पोशाक प्रदान

शंकरनगर क्रिकेट क्लबले खेलाडी सम्मान तथा जर्शी वितरण गरेको छ । मङ्सिर १ गतेदेखि शुरु हुन गैरहेको टिपीएलमा सहभागी हुन लागेको क्लबले आफ्ना खेलाडी परिचय गराउँदै आफ्नो जर्शी समेत प्रदर्शन गरेको छ । क्लबका अध्यक्ष निरज पौडेलले खेलाडीहरूको हौसला प्रदानग गर्नुको साथै सफलताको कामना गरेका थिए ।
समाजसेवी कल्याण पौडेलले पनि खेलाडीहरूलाई सफलताको अग्रीम शुभकामना दिए । कल्याण पौडेलले खेल र खेलाडी एक सिक्काको दुईपाटा भएकाले सरकारी र गैर सरकारी संघसंस्थाबाट यसको क्षेत्रलाई...
पुरा पढ्नुहोस

आजबाट दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदै छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल रोयल शंकरनगर र रोयल च्यालेन्जर...
पुरा पढ्नुहोस

आजबाट दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदै छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल रोयल शंकरनगर र रोयल च्यालेन्जर भैरहवाको बीचमा हुने छ । यसैगरि दिउँसो हुने दोस्रो खेलमा नुसी वरिर्यस र मणिग्राम किङ्गले प्रतिस्प्रर्धा गर्ने छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।

प्रतियोगिताको...
पुरा पढ्नुहोस

राइनो संरक्षण गोल्डकपको उपाधि च्यासललाई

कोल्हुवामा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले कब्जा गरेको छ । बिहीबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा ५÷३ गोल अन्त...
पुरा पढ्नुहोस

राइनो संरक्षण गोल्डकपको उपाधि च्यासललाई

कोल्हुवामा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले कब्जा गरेको छ । बिहीबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा ५÷३ गोल अन्तरले पराजित गर्दै च्यासलले उपाधी कब्जा गरेको हो । खेलको १० औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाल पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।


पहिलो हाफकै १६ औं मिनेटमा च्यासलले बराबरी गोल फर्कायो...
पुरा पढ्नुहोस

हिमालयन शेर्पा राईनो कपको सेमिफाईनलमा

एपीएफलाई हराउँदै हिमालयन शेर्पा राईनो संरक्षण गोल्डकप फुलबल प्रतीयोगीताको सेमिफाईनलमा प्रवेश गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालीका २ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्र...
पुरा पढ्नुहोस

हिमालयन शेर्पा राईनो कपको सेमिफाईनलमा

एपीएफलाई हराउँदै हिमालयन शेर्पा राईनो संरक्षण गोल्डकप फुलबल प्रतीयोगीताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
नवलपुरको मध्यविन्दु नगरपालीका २ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतीयोगीता २०७५ अन्तरगत सोमबारको भएको खेलमा ट्राईवेकरमा एपीएफलाई हराउदै हिमालयन शेर्पा सेमिफाईनल प्रवेश गरेको हो । निर्धारीत समय सम्म दुवै समुहबाट २÷२ गोलको बराबरी भए पछि खेल ट्राईवेकरमा धकेलीएको थियो । ट्राईवेकरमा ४÷३ गोल गर्दै हिमालयन सेर्पा सेमिफाईनल प्रवेश गरेको आ...
पुरा पढ्नुहोस

राईनो संरक्षण गोल्डकप फुलबल प्रतियोगिता, च्यासल सेमिफाईनलमा

कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुलबल प्रतियोगिताको सेमिफाईनलमा च्यासल प्रवेश गरेको छ । तिहारको अवसरमा स्थगित खेल प्रतियोगिता ४ दिनपछि आईतबार पुनः सुरु भएको हो । नवलपुरको मध्यविन्दु...
पुरा पढ्नुहोस

राईनो संरक्षण गोल्डकप फुलबल प्रतियोगिता, च्यासल सेमिफाईनलमा

कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुलबल प्रतियोगिताको सेमिफाईनलमा च्यासल प्रवेश गरेको छ । तिहारको अवसरमा स्थगित खेल प्रतियोगिता ४ दिनपछि आईतबार पुनः सुरु भएको हो । नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोलहुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत आईतबार च्यासल युथ क्लब भर्सेज एनआरटि न्युरोड टिम बीच खेल भएको थियो । खेलमा १–० गोल अन्तरले च्यासल युथ क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफको १० औँ मिनेटम...
पुरा पढ्नुहोस

करर्नेल उजिरसिंह कप को उपाधि फर्साटिकरलाई

नहरपुरस्थित धन्दापुरमा संचालन भएको कर्नेल उजिरसिह कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधि फर्साटिकर क्रिकेट क्लबले हात पारेको छ । उपाधिसंगै फर्साटिकरले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पु...
पुरा पढ्नुहोस

करर्नेल उजिरसिंह कप को उपाधि फर्साटिकरलाई

नहरपुरस्थित धन्दापुरमा संचालन भएको कर्नेल उजिरसिह कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधि फर्साटिकर क्रिकेट क्लबले हात पारेको छ । उपाधिसंगै फर्साटिकरले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । विहिबार भएको फाईनल खेलमा फर्साटिकरले मणिग्राम मज्याई क्रिकेट क्लबलाई १ सय ६३ रनले पराजित गर्दै उपाधि हात पारको हो । उपविजेतामा चित्त बुझाएको मणिग्राम नगद ५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगीतामा म्यान अफ द टुनामेन्ट तुल बहादुर थापा भएका...
पुरा पढ्नुहोस