नेपाल तरुण दल बुटवल उपमहानगरपालिकाको आयोजनामा सम्पन्न दोसो वडास्तरिय रनिङ्गसिल्ड फुटसल प्रतियोगिताको उपाधि वडानम्वर ३ ले चुमेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा वडा नम...
पुरा पढ्नुहोस
नेपाल तरुण दल बुटवल उपमहानगरपालिकाको आयोजनामा सम्पन्न दोसो वडास्तरिय रनिङ्गसिल्ड फुटसल प्रतियोगिताको उपाधि वडानम्वर ३ ले चुमेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा वडा नम्वर १३ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्वर ३ उपाधि हात पारेको हो । उपाधिसँगै वडा नम्वर ३ ले नगद २० हजार कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्वर १३ कपसहित नगद १० हजार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
पुरा पढ्नुहोस
नेपाल तरुण दलको ६५ औ स्थापना दिवस पारेर बुटवल उपमहानगरपालिका समितिले दोस्रो रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच रूपन्देही जिल्ला फुटबल स...
पुरा पढ्नुहोस
नेपाल तरुण दलको ६५ औ स्थापना दिवस पारेर बुटवल उपमहानगरपालिका समितिले दोस्रो रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घ बहादुर केसी, नेपाली काग्रेसका नगरसभापति खेलराज पाण्डेले उद्घाटन गरेका छन ।
आईतबार भएको पहिलो चरणको उद्घाटन खेलमा वडा नं. ११ ले वडा नं. २ लाई ७–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नंं ११ को जितमा प्रकाश थापाले ४, रंजित थापाले...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका उपाधि शक्ति गौचनको प्रशिक्षणमा रहेको टिम लुम्बिनी कासाई ग्लाडियटरले हात पारेको छ । तिलोत्तमा नगरपालिकास्थित नवजिवन खेलम...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका उपाधि शक्ति गौचनको प्रशिक्षणमा रहेको टिम लुम्बिनी कासाई ग्लाडियटरले हात पारेको छ । तिलोत्तमा नगरपालिकास्थित नवजिवन खेलमैदानमा शनिबार भएको फाईनल खेलमा रोयल शंकरनगरलाई ६१ रनले पराजित गर्दै लुम्बिनी कासाईले उपाधि चुमेको छ ।
उपाधिसंगै लुम्बिनीले नगद ३ लाख, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेतामा चित्त बुझाएको शंकरनगर नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । अनुभ...
पुरा पढ्नुहोस
पछिल्लो समय कुस्ती खेलप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय खेलमा समावेश हुन नसकेपनि मेला महोत्सव तथा अन्य उत्सवको बेला कुस्तीले स्थान पाउन थालेको छ । कुस्ती खेलमा पहलवानी देखाउने...
पुरा पढ्नुहोस
पछिल्लो समय कुस्ती खेलप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय खेलमा समावेश हुन नसकेपनि मेला महोत्सव तथा अन्य उत्सवको बेला कुस्तीले स्थान पाउन थालेको छ । कुस्ती खेलमा पहलवानी देखाउने भएकाले पनि खेलप्रेमीहरूमा लागि कुस्ती खेलप्रति आकर्षण बढेको हो ।
यसैबीच कुस्ती खेलको संरक्षण गरी राष्ट्रिय स्तरमा यसको पहिचान कायम गर्न चन्द्रौटा महोत्सवमा पहिलो पटक कुस्ती खेल प्रतियोगिता संचालन गरिएको छ । खेलको माध्यमबाट पहलवानहरूमा हौसला प्रदान गर्न र खेलको जगेर्नाका लागि...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी कासाई ग्लाडियटर्स ले जितेको छ । जीत संगै उसले नगद ३ लाख सहित प्राप्त गरेको हो । शनिवार भएको फाई...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी कासाई ग्लाडियटर्स ले जितेको छ । जीत संगै उसले नगद ३ लाख सहित प्राप्त गरेको हो । शनिवार भएको फाईनल प्रतिष्पार्धामा रोयल शंकरनगर लाई पराजीत गर्दै उपाधि रक्षा गरेको हो ।
टस जितेर पहिला ब्याटिङ्ग रोजेको लुम्बिनी कसाई पुरै ओभर खेल्दै कुल १ सय ४६ रन रनको योगफल तयार पारेको थियो । १ सय ४७ रनको टार्गेट लिएर जवाफी व्याटिङ्गमा उत्रीएको रोयल शंकर नगरले आफ्ना सबै विकेट गुमाएर मात्र...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स भिड्ने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स भिड्ने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा शुक्रबार भएको पहिलो सेमीफाईनलमा रोयल शंकरनगरले बुटवल डाईनामाईटलाई २ विकेट तथा दोस्रो सेमीफाईनलमा लुम्बिनी कासाईले मणिग्राम किङ्गलाई ७२ रनले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हुन् ।
उपाधिका लागि शनिबार रोयल शंकरनगर र मणिग्राम किङ्स लुम्बिनी कासाई बिचफाईनल खेल हुने छ ।<...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अन्तिम लिग खेलमा मणिग्राम किङ्गलाई २२ रनले पराजित गर्दै बुटवल डाईनामाईट दोस्रो जित निकाल्दै सेमीफाईनलमा प्रवे...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अन्तिम लिग खेलमा मणिग्राम किङ्गलाई २२ रनले पराजित गर्दै बुटवल डाईनामाईट दोस्रो जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको छ । योसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । मणिग्राम किङ्गले २ खेलमा जितसहित ४ अंक र नेटरनरेटको आधारमा समुह विजेता र बुटवलले २ खेलमा जित निकाल्दै ४ अंकसहित उपविजेता बन्दै सेमीफाईनलमा प्रवेश गरेका हुन । समुह ए मा रोयल शंकरनगरले ३ खेलमा जित निकाल्दै ६ अंकका साथ...
पुरा पढ्नुहोस
‘देश घुमौं देश बुझौं’ नारासहित पोखराका एक युवक साईकलयात्राको क्रममा बुटवलमा आईपुगेका छन् । साइक्लिङ्गसंगै जनचेतना जगाउन पोखरा निवासी दिवस गुरुङ्ग ३७ औं दिनमा बुटवल आईपुगेका हुन...
पुरा पढ्नुहोस
‘देश घुमौं देश बुझौं’ नारासहित पोखराका एक युवक साईकलयात्राको क्रममा बुटवलमा आईपुगेका छन् । साइक्लिङ्गसंगै जनचेतना जगाउन पोखरा निवासी दिवस गुरुङ्ग ३७ औं दिनमा बुटवल आईपुगेका हुन् ।
नेपालका सात प्रदेशमा पुग्ने लक्ष्यसहित उनी प्रदेश १ बाट अभियान शुरुवात गरेका हुन् । प्रदेश नं. १, २ हुँदै तराईका जिल्लाहरू र प्रदेश ४ को विभिन्न ठाउँहरूमा भ्रमण सकि उनी बुटवलबाट पश्चिम लागेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका आजिवन सदस्य समेत रहेका उनी सामाजि...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोमाञ्चक मोडमा आएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित...
पुरा पढ्नुहोस
रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोमाञ्चक मोडमा आएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लबको खेल मैदानमा समुह बि अन्तर्गत भएको खेलमा एनएससिए टाईगर्सले नुसी वारिर्यसलाई ५ विकेटले पराजित गरेको छ । यो समुहमा स्पष्ट दुई खेलमा जित निकाल्दै मणिग्राम किङ्ग सेमीफाईनलमा स्थान पक्का गरेको छ भने ।
टाईगर्स, नुसी र बुटवल डाईनामाईट समान २–२ अंक सहित बिहीबारको...
पुरा पढ्नुहोस
माण्डवी गाउँपालिका–३ नयाँगाउँ मार्सिवाङको बीच गाउँमा समतल मैदान छ । मनै लोभ्याउने यस ठाउँको उपयोग हुन सकेको थिएन् । स्थानीयले घर पोत्न रातोमाटो खन्ने र गाईबाख्रा चराउने थलोको रूपमा प...
पुरा पढ्नुहोस
माण्डवी गाउँपालिका–३ नयाँगाउँ मार्सिवाङको बीच गाउँमा समतल मैदान छ । मनै लोभ्याउने यस ठाउँको उपयोग हुन सकेको थिएन् । स्थानीयले घर पोत्न रातोमाटो खन्ने र गाईबाख्रा चराउने थलोको रूपमा प्रयोग गर्दै आइरहेका थिए । १ सय ५२ रोपनी क्षेत्रफलमा फैलिएको समतल सार्वजनिक भू–भागमा गाउँपालिकाले खेलकुद रंगशाखा बनाउने योजना थालेपछि स्थानीय उत्साहित भएका छन् । यस स्थानमा गाउँपालिकाले प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता हालै संचालन गरेपछि स्थानीय अझ हौसिएका छन् । ‘सम...
पुरा पढ्नुहोस