“चौका छक्का लगाऔं , बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा सम्पन्न किशोरी क्रिकेट प्रतियोगिताको उपाधी सिर्जनशिल किशोरी समुहले ५ बिकेट...
पुरा पढ्नुहोस
“चौका छक्का लगाऔं , बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा सम्पन्न किशोरी क्रिकेट प्रतियोगिताको उपाधी सिर्जनशिल किशोरी समुहले ५ बिकेट अन्तरले जितेको छ ।
१६ ओभर निर्धारित प्रतियोगिताको पहिलो ईनिङ्गमा नवज्योती किशोरी समुहले अलआउट हुदै ६९ रन जोडेको थियो । ब्याटिङ्ग तर्फ नव ज्योतीका राजकुमारी यादव र उषा यादवले समान १०÷१० रन जोडेका थिए भने सिर्जनसिलकी पुजा थारुले ४ बिकेट लिएकी थिईन । ७० रनको लक्ष्यले मै...
पुरा पढ्नुहोस
रूपन्देहीको तिलोत्तमा–६ मणिग्रामस्थित न्यू इन्भाइरन्मन्ट बोर्डिङ स्कूलले आफ्नो रजत महोत्सवको अवसरमा आयोजित प्रथम इन्भाइरन्मन्ट नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत गलबार तीन खेल सम्पन्न भएका...
पुरा पढ्नुहोस
रूपन्देहीको तिलोत्तमा–६ मणिग्रामस्थित न्यू इन्भाइरन्मन्ट बोर्डिङ स्कूलले आफ्नो रजत महोत्सवको अवसरमा आयोजित प्रथम इन्भाइरन्मन्ट नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत गलबार तीन खेल सम्पन्न भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा न्यु होराईजन जिविएस विजयी भएको छ । शहिद स्मारक बोडिङ स्कुललाई १ सय २० रनले हराउँदै होराईजन जिविएस विजयी भएको हो ।टस जितेर पहिले व्याटिङ गरेको न्यू होराईजन जिविएस निर्धारित १५ ओभरमा १ सय ८९ रन ब...
पुरा पढ्नुहोस
आशन शैक्षिक महोत्सव २०७५ सुरु भएको छ । आसन अध्यक्ष चुडामणि डुम्रेले मङ्सिर २५ गते देखि पौष १ गते सम्म महोत्सव चल्ने जानकारी दिए । छात्र छात्रा दुबै तर्फ भलिबल २५, २६, २७ ड्रीम भिजन स्कुलको...
पुरा पढ्नुहोस
आशन शैक्षिक महोत्सव २०७५ सुरु भएको छ । आसन अध्यक्ष चुडामणि डुम्रेले मङ्सिर २५ गते देखि पौष १ गते सम्म महोत्सव चल्ने जानकारी दिए । छात्र छात्रा दुबै तर्फ भलिबल २५, २६, २७ ड्रीम भिजन स्कुलको खेल मैदानमा आधारभूत तह क्ले वर्क, कविता बाचन, खुला बादबिबाद, खुल्ला अंगे्रजी निबन्ध प्राथमिक तह गणितिय दौड, पूर्ब प्राथमिक तह बालगित प्रतियोगिता लिटल फ्लावर्स स्कुलमा र अन्य सबै प्रतियोगिताहरू दुर्गा शैक्षिक गृहको खेल मैदानमा हुनेछ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किसुन...
पुरा पढ्नुहोस
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु भएको छ । कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक कुल प्रसाद न्यौपानेले सुभारम...
पुरा पढ्नुहोस
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु भएको छ । कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक कुल प्रसाद न्यौपानेले सुभारम्भ गरेका थिए ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारासहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको यो महोत्सवमा आयोजकले कुस्ती ४ दिन सम्म गराउने छ । पहिलो दिनको कुस्ती खेल छनोट चरण नभएको जानकारी मेलाका प्रचार प्रसार समिति सं...
पुरा पढ्नुहोस
रोटरी क्लव अफ तिलोत्तमा रूपन्देहीको आयोजनामा शुक्रबार देखी सुरु भएको दोस्रो जिल्ला स्तरिय जुनियर खुल्ला लन टेनिस प्रतियोगिता सकिएको छ । प्रतियोगिताको छात्र अण्डर ८ समुहमा ओस्याङ्ग थापा प्र...
पुरा पढ्नुहोस
रोटरी क्लव अफ तिलोत्तमा रूपन्देहीको आयोजनामा शुक्रबार देखी सुरु भएको दोस्रो जिल्ला स्तरिय जुनियर खुल्ला लन टेनिस प्रतियोगिता सकिएको छ । प्रतियोगिताको छात्र अण्डर ८ समुहमा ओस्याङ्ग थापा प्रथम, दिपलव रजायली द्धितिय, निश्चल ज्ञवाली र सनवाज मिया तृतिय भए । त्यसै गरि अण्डर १० छात्र समुहमा बृजेश अर्याल प्रथम, योगेश ज्ञवाली द्धितिय, यमन राना र अजय पौडेल तृतिय भए ।
अण्डर १४ छात्र समुहमा रितेश ज्ञवाली प्रथम, अयुव गुरुङग द्धितिय, रोहीत रानाभाट र संयोग भुसाल तृतिय भए ।...
पुरा पढ्नुहोस
बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा सेन्ट जोसेफ भलवारी विजयी भएको छ । सेन्ट जोसेफ र न्यू नमूना बोर्डिङ स्कूल भलूहीबीच भएको खेलम...
पुरा पढ्नुहोस
बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा सेन्ट जोसेफ भलवारी विजयी भएको छ । सेन्ट जोसेफ र न्यू नमूना बोर्डिङ स्कूल भलूहीबीच भएको खेलमा सेन्ट जोसेफ विजयी भएको हो । खेलमा बराबरी भएपछि ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा सेन्ट जोसेफले ५÷४ गोल अन्तरले विजयी भएको हो । सोमबारको पहिलो खेल विशेष कारणले स्थगित भएको छ । नविन औद्योगिक मावि र प्रभातमाविबीचको खेल बुधबार हुनेछ । त्यस्तै आज मंगलबारको पहिलो खेल तिनाउ...
पुरा पढ्नुहोस
बुटवलमा जारी प्रथम स्मृति कप अन्तर विद्यालय नकआउट छात्र फुटवल प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा अक्सफोर्ड मावि विजयी भएको छ । एक्सिस स्कूल र अक्सफोर्डबीच भएको खेलमा अक्...
पुरा पढ्नुहोस
बुटवलमा जारी प्रथम स्मृति कप अन्तर विद्यालय नकआउट छात्र फुटवल प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा अक्सफोर्ड मावि विजयी भएको छ ।
एक्सिस स्कूल र अक्सफोर्डबीच भएको खेलमा अक्सफोर्ड ४÷० को भारी गोल अन्तरले विजयी भएको हो । यस्तै कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कूल र देवदह इङलिस बोर्डिङ स्कूलकाबीच भएको दोस्रो खेलमा कुँवरवर्ती ३÷१ गोल अन्तरले विजयी भएको स्मृति स्पोर्टस क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए ।
प्रतियोगिताका म्यान अफ द म्या...
पुरा पढ्नुहोस
रूपन्देहीमा स्मृति अन्तर विद्यालय नकआउट प्रतियोगिता हुने भएको छ । स्मृति बोर्डिङ्ग स्कुलको आयोजनामा स्मृति स्पोर्ट्स क्लब र एन्फा एकेडेमीको सहआयोजनामा प्रतियोगिताको हुने भएको हो । प्...
पुरा पढ्नुहोस
रूपन्देहीमा स्मृति अन्तर विद्यालय नकआउट प्रतियोगिता हुने भएको छ । स्मृति बोर्डिङ्ग स्कुलको आयोजनामा स्मृति स्पोर्ट्स क्लब र एन्फा एकेडेमीको सहआयोजनामा प्रतियोगिताको हुने भएको हो । प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रधानाध्यापक हरि ज्ञवालीले बताए । विद्यालयस्तरमा खेलाडी उत्पादनमा प्रतियोगिता सहयोगी हुने उनले दाबी समेत गरे । निजी क्षेत्रबाट बिद्यालयस्तरमा यस क्षेत...
पुरा पढ्नुहोस
महिला हिसा बिरुद्ध देशभर १६ दिने अभियान चलिरहेको बेला रूपन्देहीमा छात्राहरूको आत्मरक्षाका तालिम चलाईएका छन ।रूपन्देही तेक्वाण्डो स्कुल संघको आयोजनामा रूपन्देहीका विभिन्न विद्यालयमा मार्शल...
पुरा पढ्नुहोस
महिला हिसा बिरुद्ध देशभर १६ दिने अभियान चलिरहेको बेला रूपन्देहीमा छात्राहरूको आत्मरक्षाका तालिम चलाईएका छन ।रूपन्देही तेक्वाण्डो स्कुल संघको आयोजनामा रूपन्देहीका विभिन्न विद्यालयमा मार्शल आर्टका तालिमहरू चलार्ईएको हो ।
छात्राहरूमाथि हुने हातपातबाट बच्न छोटो समयको यो तालिम सहयोगी हुने रूपन्देही तेक्वाण्डो स्कुल संघका अध्यक्ष राजकुमार पाण्डेले बताए । ‘कञ्चलपुरको निर्मला बलात्कार घटनापुनः नहोस भन्ने सोचले छात्राहरूलाई आत्मसुरक्षा लक्षित कार्यक्रमहरू चलाइर...
पुरा पढ्नुहोस
तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ आज बिहिबार देखि अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता हुने भएको छ । ६ गतेदेखि सुरु भएको महोत्सवमा पछिल्लो समय दर्शकको...
पुरा पढ्नुहोस
तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ आज बिहिबार देखि अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता हुने भएको छ । ६ गतेदेखि सुरु भएको महोत्सवमा पछिल्लो समय दर्शकको भिड बढिरहेको अवस्थामा कराँते प्रतियोगिताले थप दर्शकहरुलाई आकर्षण गर्ने अपेक्षा आयोजकले लिएको छ । नेपाल सहित ५ देशका खेलाडीहरु सहभागि हुने उक्त प्रतियोगितामा ५ टिम सहभागि हुने महोत्सवका खेलकुद तथा अतिरिक्त कृयाकलाप व्यवस्थापन समिति संयोजक सितल ज्ञवालीले बताए । नेपाल, भारत, भुटान,...
पुरा पढ्नुहोस