आषाढ १९   |  2022 Jul 03    


खेलकुद

दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट, अक्सनमा २ सय ६० खेलाडी

दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७५ को अक्सनमा २ सय ६० जना खेलाडीहरूले आवेदन दिएका छन् ।  तिलोत्तमा क्रिकेट विकास समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना प्रतियोगित...
पुरा पढ्नुहोस

दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट, अक्सनमा २ सय ६० खेलाडी

दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७५ को अक्सनमा २ सय ६० जना खेलाडीहरूले आवेदन दिएका छन् ।  तिलोत्तमा क्रिकेट विकास समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना प्रतियोगितामा राष्ट्रिय, क्षेत्रिय, जिल्ला र विद्यालयस्तरका खेलाडीहरूले आवेदन दिएको बताएको हो । समितिका अध्यक्ष अच्युतराज ढुङ्गानाले दोस्रो संस्करणमा आठ वटा टिमका खेलाडीहरूको छनौटका लागि अक्सन भाद्र ३० गते गरिने बताए । प्रतियोगिताका सिईओ दीपक भुर्तेलले लिगमा पहिलो संस्करणका ४ र नयाँ ४ टिम...
पुरा पढ्नुहोस

लायन्सको कराँते प्रतियोगिता , क्यानन टिम च्याम्पियन

बुटवलमा सम्पन्न अन्तर मावि सितोरियो कराते प्रतियोगिताको उपाधि क्यानन माविले हात पारेको छ । कराते खेलाडीहरूलाई खेलमा रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका लायन्स क्लब अफ बुटवल क...
पुरा पढ्नुहोस

लायन्सको कराँते प्रतियोगिता , क्यानन टिम च्याम्पियन

बुटवलमा सम्पन्न अन्तर मावि सितोरियो कराते प्रतियोगिताको उपाधि क्यानन माविले हात पारेको छ । कराते खेलाडीहरूलाई खेलमा रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा शनिबार भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ काश्य गरि ९ पदक जित्दै प्रथम भएको हो ।  यसैगरि प्रतियोगितामा २ स्वर्ण, ४ रजत र ३ कास्य गरि ९ पदक सहित दीप बोर्डिङ्ग स्कुल दोस्रो भएको छ यसैगरि २ स्वर्ण, २ रजत तथा ४ कास्य सहित ८ पदकसहित एभरेष्ट बोर्डिङ्ग तेस्रो...
पुरा पढ्नुहोस

बुटवलमा पहिलो पटक ‘हिले फुटबल’

रोट्रा¥याक क्लव अफ तिनाउ सिटीको आयोजनामा रूपन्देहीमा पहिलो पटक हिले फुटवल प्रतियोगीता भएको छ । पहिलो पटक भएको फुटवल प्रतियोगिताको उपाधि रोट्रा¥याक क्लव अफ क्षितिज ईन्टरनेशनलले हात पारेको छ ...
पुरा पढ्नुहोस

बुटवलमा पहिलो पटक ‘हिले फुटबल’

रोट्रा¥याक क्लव अफ तिनाउ सिटीको आयोजनामा रूपन्देहीमा पहिलो पटक हिले फुटवल प्रतियोगीता भएको छ । पहिलो पटक भएको फुटवल प्रतियोगिताको उपाधि रोट्रा¥याक क्लव अफ क्षितिज ईन्टरनेशनलले हात पारेको छ । तिलोत्तमा नगरपालिका स्थित जानकीनगरमा आयोजक रोट्राक्याक क्लव अफ तिनाउ सिटीलाई टाईबेकरमा १–० ले हराउँदै रोट्रा¥याक क्लव अफ क्षितिज ईन्टरनेशनलले उपाधि हात पारेको हो । निर्धारित २० मिनेटको समयमा कुनै पनि गोल नभएपछि खेल टाईकेबरमा धकेलिएको थियो ।उपाधि विजेता टिम रोट्रा¥याक क्लव अफ क्...
पुरा पढ्नुहोस

लायन्सको कराते प्रतियोगिता

लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवलमा अन्तर मावि सितोरियो कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरका कराते खेलाडीहरुलाई खेलमा रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका...
पुरा पढ्नुहोस

लायन्सको कराते प्रतियोगिता

लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवलमा अन्तर मावि सितोरियो कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरका कराते खेलाडीहरुलाई खेलमा रुचि बढाउने र प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका साथ भदौ २ गते शनिबार बुटवलमा एक दिने प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा पुरुषतर्फ २५, २८, ३२, ३६, ४०, ४५, ५० र ५५ केजी तौल समुह तथा महिलातर्फ ३५, ४०, ४५ र ५० तौल समुहमा खेल खेलाईने क्लबका अध्यक्ष नारायण थापाले बताए । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रतियोगिताम...
पुरा पढ्नुहोस

रजत महोत्सवमा लुम्बिनी कप, उद्घाटन खेलमा आयोजक लुम्बिनी स्कुल विजयी

 रजत महोत्सवको अवसरमा चिडियाखोला सहस्रपथमास्थित लुम्बिनी बोर्डिङ स्कुलले प्रथम लुम्बिनी कप फुटवल प्रतियोगिता २०७५ आयोजना गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आईतबार भएको उद्...
पुरा पढ्नुहोस

रजत महोत्सवमा लुम्बिनी कप, उद्घाटन खेलमा आयोजक लुम्बिनी स्कुल विजयी

 रजत महोत्सवको अवसरमा चिडियाखोला सहस्रपथमास्थित लुम्बिनी बोर्डिङ स्कुलले प्रथम लुम्बिनी कप फुटवल प्रतियोगिता २०७५ आयोजना गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आईतबार भएको उद्घाटन खेलमा लुम्बिनी बोर्डिङ स्कुलले एभरेष्ट बोर्डिङ स्कुलमाथि ४–१ गोल अन्तरको जित निकालेको हो । लुम्बिनीको जितमा गणेश पन्तले २, विकास आचार्यले र श्रीराम घिमिरेले १–१ गोल गरेका थिए । एभरेष्टका अमित दलार्मी मगरले खेलमा सान्त्वना गोल गरेका थिए । यसैगरि आईतबार नै भएको दोस...
पुरा पढ्नुहोस

बडिबिल्डिङ्ग वर्मा तेस्रो

कास्कीको पोखरामा सम्पन्न प्रदेश नम्बर ४ र ५ स्तरीय बडिबिल्डिङ्ग प्रतियोगिता एनएफबीएफ फष्ट मिष्टर पोखराको पहिलो संस्करणको ६० केजी तौल समुहमा कपिलवस्तुका सुरेन्द्र प्रसाद वर्मा तेस्रो भएका छ...
पुरा पढ्नुहोस

बडिबिल्डिङ्ग वर्मा तेस्रो

कास्कीको पोखरामा सम्पन्न प्रदेश नम्बर ४ र ५ स्तरीय बडिबिल्डिङ्ग प्रतियोगिता एनएफबीएफ फष्ट मिष्टर पोखराको पहिलो संस्करणको ६० केजी तौल समुहमा कपिलवस्तुका सुरेन्द्र प्रसाद वर्मा तेस्रो भएका छन । तौलिहवा स्थित एमएनएस जिम क्लबका खेलाडी वर्मालाई सो स्थान हासिल गरे सगै नगद ५ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । वर्माले यस अघि मिस्टर कपिलवस्तुको उपाधि जितेका थिए भने बुटवल श्री प्रतियोगिता र मिस्टर माछापुच्छ्रेको ५५ केजी तौलमा उनी प्रथम भएका थिए । छोटो समयको प्रशिक्ष...
पुरा पढ्नुहोस

बुटवल क्रिकेट विकास समितिमा पौडेल

बुटवल क्रिकेट विकास समितिको साधारण सभा तथा अधिवेसनले नेत्र पौडेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । शनिबार बुटवलमा भएको अधिवेसनमा अध्यक्ष पदका लागि अध्यक्ष गंगाराम सुनार र कोषाध...
पुरा पढ्नुहोस

बुटवल क्रिकेट विकास समितिमा पौडेल

बुटवल क्रिकेट विकास समितिको साधारण सभा तथा अधिवेसनले नेत्र पौडेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।
शनिबार बुटवलमा भएको अधिवेसनमा अध्यक्ष पदका लागि अध्यक्ष गंगाराम सुनार र कोषाध्यक्ष नेत्र पौडेल चुनावी मैदानमा उत्रेका थिए ।
मतदानमा नवनिर्वाचित अध्यक्ष पौडेल आगामी दुईवर्षे कार्यकालका लागी निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष पौडेलले यस क्षेत्रको भौतिक पूर्वाधारमा संस्थागत पहल थाल्ने प्रतिवद्धता जनाए । खेलमैदानको अभावमा खेलको स्तर विकास हुन नसके...
पुरा पढ्नुहोस

बुटवल कोरा साईकिलिङ्ग च्यालेन्ज २०१८

साईक्लिष्ट स्वर्गिय नारायण गोपाल मर्हजनको स्मृतिमा बुटवलमा बुटवल कोरा २०१८ साईक्लिङ्ग च्यालेन्ज भब्य रुपमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला साईक्लिङ्ग संघ र साईकिल सिटी ब...
पुरा पढ्नुहोस

बुटवल कोरा साईकिलिङ्ग च्यालेन्ज २०१८

साईक्लिष्ट स्वर्गिय नारायण गोपाल मर्हजनको स्मृतिमा बुटवलमा बुटवल कोरा २०१८ साईक्लिङ्ग च्यालेन्ज भब्य रुपमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला साईक्लिङ्ग संघ र साईकिल सिटी बुटवलको आयोजना तथा हाई वे अटो भिल्लाको प्रायोजन, लायन्स क्लब अफ बुटवल स्टार र बुद्ध साईकलको सहप्रायोजनामा शनिबार प्रदेशमा नै पहिलो पटक कोरा गरिएको हो ।
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले ट्राफिक चोकमा हरियो झण्डा उठाएर शुरु गरेको कोरा मणिग्राम, १० नम्बर,...
पुरा पढ्नुहोस

तिलोत्तमा प्रिमियर लिग टि–२० खेलाडीलाई प्लेटफर्म, उपाधि विजेतालाई नगद ३ लाख

तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगिताको दोस्रो संस्करणको तयारी शुरु भएको छ । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले दोस्रो संकरणको तयारी शुर...
पुरा पढ्नुहोस

तिलोत्तमा प्रिमियर लिग टि–२० खेलाडीलाई प्लेटफर्म, उपाधि विजेतालाई नगद ३ लाख

तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगिताको दोस्रो संस्करणको तयारी शुरु भएको छ । पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले दोस्रो संकरणको तयारी शुरु गरेको हो ।
वार्षिक क्यालेण्डरमा राखे अनुसार प्रतियोगिता गर्न लागेको समितिका अध्यक्ष अच्युतराज ढुङ्गाना (सुनिल) ले शुक्रबार पत्रकार सम्मेलनमा बताए । दोस्रो संस्करणका लागि खेलाडी छनौटको अक्सन, मैदानको तयारी शुरु भएको आयोजकले जानकारी दिएको हो । क्रिकेट खेलको विकाससंगै स्थानि...
पुरा पढ्नुहोस

प्रदेशमा १ सय ११ खेलमैदान

खेलकुद क्षेत्रको विकास गर्न पाच नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधारमा लगानी बढाएको छ । खेल पूर्वाधार बिना खेलाडी उत्पादन असम्भव रहेको भन्दै प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाएको प्रदे...
पुरा पढ्नुहोस

प्रदेशमा १ सय ११ खेलमैदान

खेलकुद क्षेत्रको विकास गर्न पाच नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधारमा लगानी बढाएको छ । खेल पूर्वाधार बिना खेलाडी उत्पादन असम्भव रहेको भन्दै प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाबी गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहिबार बुटवलमा आयोजना गरेको एन्फा कार्यनीति, ग्रासरुट, विधान र नियमावदीको प्रदेश स्तरीय अन्तरक्रिया एवम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले र्दीघकालिन योजनासहित पू...
पुरा पढ्नुहोस