भाद्र ४ २०७६   |  2019 Aug 21    


ताजा अपडेट

महिला हिंसाको घटना: मेलमिलाप कागजमा मात्रै

प्रहरीमा आउने महिला हिंसाको उजुरीमा मदिरा सेवन र मोबाइलको दुरूपयोग हिंसा घट्नुका मुख्य कारणमा देखिएका छन् । पीडितले प्रहरीमा दिएको उजुरी र बयानमा यो तथ्य फेला परेको हो । त्यसैको एउटा...
पुरा पढ्नुहोस

महिला हिंसाको घटना: मेलमिलाप कागजमा मात्रै

प्रहरीमा आउने महिला हिंसाको उजुरीमा मदिरा सेवन र मोबाइलको दुरूपयोग हिंसा घट्नुका मुख्य कारणमा देखिएका छन् । पीडितले प्रहरीमा दिएको उजुरी र बयानमा यो तथ्य फेला परेको हो ।
त्यसैको एउटा उदाहरण हो रूपन्देहीको सैनामैनाकी सरिता थारु (नाम परिवर्तन) १७ वर्षमा प्रेम विवाह गरेकी थारुले बिहेको दुई वर्षमा नै सम्बन्ध विच्छेद गर्नु परेको नमिठो यथार्थ सुनाईन । उनी भन्छिन्–‘विहे लगत्तै छोरीको जन्म भयो तर श्रीमानले सधै मलाई रक्सी खाएर पिट्ने, कतै हिँड्न र कसैसँग...
पुरा पढ्नुहोस

विश्व मत्स्य दिवस मनाइयो अमुवाको तिनाउ नदीमा माछाका भुरा छोडीयो

विश्व मत्स्य दिवस नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अंग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्वभर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो । सोही अनुसार रूपन्देहीमा पन...
पुरा पढ्नुहोस

विश्व मत्स्य दिवस मनाइयो अमुवाको तिनाउ नदीमा माछाका भुरा छोडीयो

विश्व मत्स्य दिवस नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अंग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्वभर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो । सोही अनुसार रूपन्देहीमा पनि विभिन्न १५ वटा संघ संस्थाको संयुक्त आयोजनामा मत्स्य सम्बन्धी ¥याली सहित सियारी गाउँपालिका वडा नम्बर–५ अमुवा पुल (तिनाउनदी) मा माछाको भुरा छोडीएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक सहायक...
पुरा पढ्नुहोस

पर्यटन पत्रकार महासंघको अन्तक्र्रिया

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज ) प्रदेश ५ ले पाल्पाको तिनाउ गाउँपालिका वडा न ४ मा रहेको सत्यवती तालमै पुगेर तालको अबलोकन तथा अन्तक्र्रिया गरेको छ ।तालको बिकास र अहिलेसम्मको अबस...
पुरा पढ्नुहोस

पर्यटन पत्रकार महासंघको अन्तक्र्रिया

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज ) प्रदेश ५ ले पाल्पाको तिनाउ गाउँपालिका वडा न ४ मा रहेको सत्यवती तालमै पुगेर तालको अबलोकन तथा अन्तक्र्रिया गरेको छ ।
तालको बिकास र अहिलेसम्मको अबस्था र चुनौती, सम्भाबनाको बारेमा अन्तरक्रिया भएको हो । सत्यवती ताल संरक्षण तथा किकास समितिका अध्यक्ष सुनबिर गाहाले ताल र मन्दिरको बिकासका लागि गुरुयोजना बनाउने तयारी रहेको बताएका थिए । सत्यवतीमा मंसिर ५ देखि ७ गतेसम्म धार्मिक मेलाको अन्तिम तयारी भएको उनले बताए ।
ताल तथा मन्द...
पुरा पढ्नुहोस

स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड’

राष्ट्रिय जनमोर्चा रूपन्देहीले बुटवल स्थानीय तह र प्रादेशीक संरचना विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । बोल्दै राष्ट्रिय जनमोर्चाकी प्रवक्ता तथा सांसद दुर्गा पोैडेलले प्रादेशीक संरचना चला...
पुरा पढ्नुहोस

स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड’

राष्ट्रिय जनमोर्चा रूपन्देहीले बुटवल स्थानीय तह र प्रादेशीक संरचना विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । बोल्दै राष्ट्रिय जनमोर्चाकी प्रवक्ता तथा सांसद दुर्गा पोैडेलले प्रादेशीक संरचना चलाउन सरकारले कर बढाएको बताईन । जनतालाई प्रादेशीक संरचना भार भैरहेको बेला स्थानीय तहको वजेट कटौती गरेर प्रदेश चलाउन नहुने बताईन ।
उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर जनतालाई अधिकार र विकास दिनुपर्ने बताईन । संघीयताले देशलाई कमजोर बनाएको दावी गर्दै राष्ट्रिय जनमोर्चा सैद्वा...
पुरा पढ्नुहोस

‘संसदिय व्यवस्थाले लोकतन्त्र बलियो हुन सकेन’

नेपाल कम्युनिष्ट पार्टीको पुनस्र्थापना दिवसका अवसरमा ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रमका विप्लव नेत...
पुरा पढ्नुहोस

‘संसदिय व्यवस्थाले लोकतन्त्र बलियो हुन सकेन’

नेपाल कम्युनिष्ट पार्टीको पुनस्र्थापना दिवसका अवसरमा ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रमका विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी रूपन्देहीका ईन्चार्ज संगम पुनले संसदिय ब्यवस्था सबै देशहरूमा असफल सिद्द भैसकेको भन्दै यसको बिकल्पमा बैज्ञानिक समाजबाद लागू गराउन आफूहरूले शान्तिपुर्ण संघर्ष अगाडि बढाएको बताए । नेपालमा जतिपटक राजनीति आन्दोलन भएपनि जनताको स्थितिमा परिवर्तन हुन नसेकेक...
पुरा पढ्नुहोस

परिवारबाटै चेलिबेटी असुरक्षित १० महिनामा १२ बलात्कार र बलात्कार प्रयास

सल्यानमा बलात्कार र बलात्कार प्रयासका घटना विगत भन्दा बढ्दै गएको पाइएको छ । र परिवारका सदस्यहरू बाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको तथ्य फेला परेको छ । ईन्सेक सल्यानले मंगलबार सा...
पुरा पढ्नुहोस

परिवारबाटै चेलिबेटी असुरक्षित १० महिनामा १२ बलात्कार र बलात्कार प्रयास

सल्यानमा बलात्कार र बलात्कार प्रयासका घटना विगत भन्दा बढ्दै गएको पाइएको छ । र परिवारका सदस्यहरू बाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको तथ्य फेला परेको छ ।
ईन्सेक सल्यानले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा बलात्कार, बलात्कारको प्रयास र यौन दुर्घटनाहरूमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । ति घटनाहरू परिवारका सदस्यहरू बाट नै हुने गरेको पाईएको हो । मानवअधिकार बर्ष पुस्तक सन २०१९ का लागी संकलन गरिएका घटनाहरूको बार्षिक पूर्ब समिक्षा कार्यक्रममा अनौपच...
पुरा पढ्नुहोस

कस्ले जलायो दुई सवारी ?

सुनिल स्मृति गाउँपालिका रोल्पाले सुरक्षा संवेदनशिलता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । सोमबार राति गाउँपालिका नजिकै अज्ञात समूहले २ वटा सवारी साधनमा आगजनी गरेको घटनाले सुरक्षा संवेदनशीलत...
पुरा पढ्नुहोस

कस्ले जलायो दुई सवारी ?

सुनिल स्मृति गाउँपालिका रोल्पाले सुरक्षा संवेदनशिलता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । सोमबार राति गाउँपालिका नजिकै अज्ञात समूहले २ वटा सवारी साधनमा आगजनी गरेको घटनाले सुरक्षा संवेदनशीलता बढाएको हो ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले एक प्रेस विज्ञप्ती प्रकाशित गरि गाउँपालिकामा सुरक्षा संवदेनशिलता बढेको भन्दै दुःख व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ गाउँपालिका देखि करिब ५० मिटर दुरीमा मिनिट्रक र १०० मिटर द...
पुरा पढ्नुहोस

कर्णाली प्रदेश योजना आयोगमा रेग्मी

कर्णाली प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोग उपाध्यक्षमा दैलेखका डा. पुण्य रेग्मीलाई मनोनयन गर्ने निर्णय गरको छ । बैठकले सदस्यहरूमा हुम्लाका डा.दिपेन्द्र र...
पुरा पढ्नुहोस

कर्णाली प्रदेश योजना आयोगमा रेग्मी

कर्णाली प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोग उपाध्यक्षमा दैलेखका डा. पुण्य रेग्मीलाई मनोनयन गर्ने निर्णय गरको छ । बैठकले सदस्यहरूमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्थ...
पुरा पढ्नुहोस

पासा खेल्ने १९ जना प्रहरी फन्दामा

रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ मा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६ लाख ७८ हजार २ सय रुपैयाँ नगद सहित प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको हो । ईलाका प्रह...
पुरा पढ्नुहोस

पासा खेल्ने १९ जना प्रहरी फन्दामा

रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ मा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६ लाख ७८ हजार २ सय रुपैयाँ नगद सहित प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको हो । ईलाका प्रहरीकार्यालय बुटवलले गएराती ११ बजेको समयमा सियारी गाउपालिका वडा नम्बर–७ अमुवा मा छापा हानेको थियो । गाउमाा त्रिपाल नै ठुलो संख्यामा तास खेलिरहेको जानकारी प्रहरीले पाएपछि छापा हानेको थियो ।

तास खेल्ने र हेर्ने व्याक्तिहरु रातारात भागाभाग समेत गरेको...
पुरा पढ्नुहोस

घुस लिदै गर्दा सरकारी वकिल कार्यालयका प्रमुख निरौला पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । अख्तियारबाट खटिएको टोलीले निरौलालाई ८० हजा...
पुरा पढ्नुहोस

घुस लिदै गर्दा सरकारी वकिल कार्यालयका प्रमुख निरौला पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । अख्तियारबाट खटिएको टोलीले निरौलालाई ८० हजार घुससहित नियन्त्रणमा लिएको हो ।जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ । कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ परेका निरौला लाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरीएको अख्तिायारले जनाएको छ ।


पुरा पढ्नुहोस