मंसिर २८ २०७६   |  2019 Dec 14    


ताजा अपडेट

दलित शक्ति नेपालले सरकारको भण्डाफोर गर्ने

नयाँ शक्ति नेपालको आंगिक संगठन दलित शक्ति नेपालको दोस्रो बिस्तारित बैठकले चैतमा बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले चैत २४ गतेदेखि २६ गते सम्म बुटवलमा सम्मेलन गर्...
पुरा पढ्नुहोस

दलित शक्ति नेपालले सरकारको भण्डाफोर गर्ने

नयाँ शक्ति नेपालको आंगिक संगठन दलित शक्ति नेपालको दोस्रो बिस्तारित बैठकले चैतमा बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले चैत २४ गतेदेखि २६ गते सम्म बुटवलमा सम्मेलन गर्ने निर्णय भएको शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शन्त बहादुर विश्वकर्माले जानकारी दिए । साथै बैठकले खिमबहादुर विकको अध्यक्षतामा १ सय १ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिइयो । फागुन महिना भित्र प्रदेश, जिल्ला नगर तथा वडाको भेला सम्पन्न गरी प्रत्येक जिल्लाले ५...
पुरा पढ्नुहोस

देउवाको हुकुमी शैली मान्दैनौंः अर्जुननरसिंह के.सी.

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काग्रेस भित्र गुट उप गुटको कारण समस्या भएको भन्दै अव देउवाको दिन सकिएको बताएका छन् । उनले अव देउवाको हुकुमी शैलीको दिन गएको भन्...
पुरा पढ्नुहोस

देउवाको हुकुमी शैली मान्दैनौंः अर्जुननरसिंह के.सी.

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काग्रेस भित्र गुट उप गुटको कारण समस्या भएको भन्दै अव देउवाको दिन सकिएको बताएका छन् । उनले अव देउवाको हुकुमी शैलीको दिन गएको भन्दै उक्त शैली नमान्ने बताएका हुन ।
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेका केसीले सरकारले ९ महिना ब्यर्थैमा बिताएको भन्दै सरकारका गलत गतिबिधिप्रति असन्तुष्टि ब्यक्त गरे ।कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता केसीले कांग्...
पुरा पढ्नुहोस

अनाथलयमा ताला

रूपन्देहीको देवदहमा रहेको मायादेवि अनाथलय आश्रममा ताला लगाइएको छ । आश्रम संचालन गर्दा आवश्यक मापदण्ड पुरा नगरेको हुदा देवदह नगरपालिकाले आश्रममा ताला लगाएको हो । आश्रममा रहेका बालवालि...
पुरा पढ्नुहोस

अनाथलयमा ताला

रूपन्देहीको देवदहमा रहेको मायादेवि अनाथलय आश्रममा ताला लगाइएको छ ।
आश्रम संचालन गर्दा आवश्यक मापदण्ड पुरा नगरेको हुदा देवदह नगरपालिकाले आश्रममा ताला लगाएको हो । आश्रममा रहेका बालवालिकाहरूलाई दुव्र्यवहार तथा कुटपिट गरेको भन्ने थाहा पाएपछि नगरपालिकाले ताला लगाएको हो ।
अनाथ आश्रममा रहेका बालवालिकाहरूलाई अमानविय क्रियाकलाप गर्ने गरेको स्थानिय टोपबहादुर परियारले बताए । आश्रममा ८ जना अनाथ बालबालिकाहरू रहेका छन् । उनीहरूको अवस्था आश्रममा खासै राम्रो नदेखेको उ...
पुरा पढ्नुहोस

आचार्यलाई जिताउन आग्रह

सरकारी सेवामा रहेर उदाहरणीय काम गरेका मध्ये उत्कृष्ट ५ मा पर्न सफल सुर्खेतका धुव्रराज आचार्यलार्य जिताउनको लागि आग्रह गरिएको छ ।ईन्ट्रीग्रटी आईडल–२०१८ ले उत्कृष्ठ ५ घोषणा गरी अहिले अनला...
पुरा पढ्नुहोस

आचार्यलाई जिताउन आग्रह

सरकारी सेवामा रहेर उदाहरणीय काम गरेका मध्ये उत्कृष्ट ५ मा पर्न सफल सुर्खेतका धुव्रराज आचार्यलार्य जिताउनको लागि आग्रह गरिएको छ ।
ईन्ट्रीग्रटी आईडल–२०१८ ले उत्कृष्ठ ५ घोषणा गरी अहिले अनलाईन र एसएमएस मार्फत भोटिङ्ग खुल्ला गरेको छ । कैलाली टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका आचार्य यस अन्य ५ जना संगै यो प्रतिष्पर्धामा रहेका छन् । आचार्यले ईन्ट्रीग्रटी आईडल–२०१८आफ्नो अमुल्य भोट गरिदिन समेत आग्रह गरेका छन् । उनलाई भोट गर्न आफ्नो मोबाईलको...
पुरा पढ्नुहोस

कुर्घामा मालीका महोत्सव

गुल्मी जिल्लाको पबित्र धार्मिक एवं पर्यटकीय स्थल कुर्घामा विविध कार्यक्रमको आयोजना गरि चौंथो मालिका महोत्सव सम्पन्न भएको छ । मालीका मन्दिर मेला आयोजक समितिको आयोजनामा आईतवारदेखि संचालन गरि...
पुरा पढ्नुहोस

कुर्घामा मालीका महोत्सव

गुल्मी जिल्लाको पबित्र धार्मिक एवं पर्यटकीय स्थल कुर्घामा विविध कार्यक्रमको आयोजना गरि चौंथो मालिका महोत्सव सम्पन्न भएको छ । मालीका मन्दिर मेला आयोजक समितिको आयोजनामा आईतवारदेखि संचालन गरिएको उक्त महोत्सवमा मालीका मन्दिर र त्यस क्षेत्रको प्रचार प्रशारका लागि स्थानीय कला संस्कृतिको प्रर्दशन, खुल्ला भलिवल प्रतियोगिता, कुर्घा स्वाँराको होमस्टे, मालीकाको ऐतिहासिक महत्व, भजन किर्तनका साथै विविध साँगितिक प्रस्तुतिहरूले महोत्सवको महत्वलाई दर्साएका थिए ।
‘गुल्...
पुरा पढ्नुहोस

उपभोक्ता समितिलाई अभिमुखीकरण

बुटवल उप–महानगरपालिकाले उपभोक्ता समितिहरूलाई अभिुखिकरण प्रदान गरेको छ । उपमहानगरका १९ वटा वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई छुट्टाछुट्टै भेला गरेर दिगो विकासमा ध्यान दिन न...
पुरा पढ्नुहोस

उपभोक्ता समितिलाई अभिमुखीकरण

बुटवल उप–महानगरपालिकाले उपभोक्ता समितिहरूलाई अभिुखिकरण प्रदान गरेको छ । उपमहानगरका १९ वटा वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई छुट्टाछुट्टै भेला गरेर दिगो विकासमा ध्यान दिन निर्देशन दिएको हो । उपमहानगरले योजना छनौट देखि त्यसको कार्यान्वयन र प्रतिवेदन तयार पार्ने सम्मका कामहरूलाई व्यापक छलफल गरेर मात्रै अगाडि बढाउन समेत आग्रह गरेको छ । उपभोक्ता समितिहरूका लागि उपमहानगरपालिकाले नयाँ प्रावधानका बारेमा अभिमुखीकरण पनि गराउन सुरु गरेको छ ।
नगर प्रमुख...
पुरा पढ्नुहोस

कम्युनिष्टलाई खतम गर्न अन्तिम लडाइँ ः देउवा

 नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउँदै कम्युनिष्ट नामको अधिनायकवाद खतम गर्न अन्तिम लडाइँ लड्ने...
पुरा पढ्नुहोस

कम्युनिष्टलाई खतम गर्न अन्तिम लडाइँ ः देउवा

 नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउँदै कम्युनिष्ट नामको अधिनायकवाद खतम गर्न अन्तिम लडाइँ लड्ने अवस्था आएको बताए ।
नेपाली कांग्रेस महासमिति बैठकको सन्दर्भमा राजनैतिक प्रस्ताव मस्यौदा, सुझाव संकलनको लागी भैरहवामा आयोजित प्रदेश स्तरिय कार्यशाला गोष्ठिमा देउवाले आफ्ना कार्यकर्ताहरूलाई नेकपाको बिरोध गर्न निर्देशन समेत दिए । “उनिहरूकै नेताहरूले बिरोध गर्न थाले हामीले...
पुरा पढ्नुहोस

विकट वडामा कृषि र पर्यटन प्रवद्र्धनबाट विकास गरिने

बागचौर नगरपालिका सल्यानको वडा नम्बर ९ भौगोलिक हिसाबले विकट भएपनि कृषि र पर्यटनबाट विकसित बनाइने भएको छ । ९ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले कृषि, पर्यटनको प्...
पुरा पढ्नुहोस

विकट वडामा कृषि र पर्यटन प्रवद्र्धनबाट विकास गरिने

बागचौर नगरपालिका सल्यानको वडा नम्बर ९ भौगोलिक हिसाबले विकट भएपनि कृषि र पर्यटनबाट विकसित बनाइने भएको छ । ९ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले कृषि, पर्यटनको प्रवद्र्धनबाट वडाको विकास गरिने बताएका हुन् ।
बागचौर नगरपालिका लाई आफ्नो कार्यकाल भित्र समृद्ध नगर बनाउनमा लागी परेकाले आफुहरूले गरेका कामको आलोचना गर्नु भन्दा सकारात्मक सोंचका साथ खबरदारी गर्न अनुरोध पनि बुढाथोकीले गरे ।
बागचौर नगरपालिका अत्यन्तै संभावना बोकेको नगरपालिका...
पुरा पढ्नुहोस

सडक दुर्घटनामा ४ जनाको मृत्यु

 नवलपरासीको जिल्लाको सुनवल १३ सूर्य बस्ती नजीकै राजमार्गमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ ।४० जना घाईते भएका छन् । महेन्द्र नगरबाट काँकडबित्ता हिँडेको ना ५ ख १०९६ नम्बरको बस...
पुरा पढ्नुहोस

सडक दुर्घटनामा ४ जनाको मृत्यु

 नवलपरासीको जिल्लाको सुनवल १३ सूर्य बस्ती नजीकै राजमार्गमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ ।
४० जना घाईते भएका छन् । महेन्द्र नगरबाट काँकडबित्ता हिँडेको ना ५ ख १०९६ नम्बरको बस एकाएक अनियन्त्रित भई सडकको बाया साईडमा पल्टेको थियो । तिब्र गतीमा कुदेको बस एकाएक सडक किनारमा पल्टीएको जिल्ला प्रहरी कार्यालय सुस्ता पूर्वले जनाएको छ ।
मृत्यु हुनेमा कन्चनपुर भिमदत्त नगरपालिका १० घर भई नेपाली सेनाको रणबहादुर गण घाईघाट उदयपुरमा कारेरत लोकेन्द्र कार्की बर्दिय...
पुरा पढ्नुहोस

प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिबेशनको तयारी तीव्र

 प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिबेशनको प्रदेश सभा सचिवालयले तयारी तिब्र पारेको छ ।गत साउन २४ गते सकिएको प्रदेश सभाको बैठक ४ महिनापछि मंसिर तेश्रो सातादेखि सुरु ग...
पुरा पढ्नुहोस

प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिबेशनको तयारी तीव्र


 प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिबेशनको प्रदेश सभा सचिवालयले तयारी तिब्र पारेको छ ।
गत साउन २४ गते सकिएको प्रदेश सभाको बैठक ४ महिनापछि मंसिर तेश्रो सातादेखि सुरु गर्ने गरी सचिवालयले तयारी तिब्र पारेको हो । अब प्रदेश सभाको बैठक बस्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ वटै दलले कार्यालय पाउने छन् । दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउन प्रदेश सभासंगै रहेको नेपाल मानव सेवा धर्मको सभामा पार्टेसन भइरहेको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्...
पुरा पढ्नुहोस