तिलोत्तमा नगरपालीका वडा नम्बर १ मा रहेको शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वात...
पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालीका वडा नम्बर १ मा रहेको शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीले कृषि क्षेत्रको बिकास प्रदेश सरकारको प्राथमिकतामा रहेको र यसको आधुनिकीकरणमार्फत कृषिमा आत्मनिर्भर हुने प्रदेशको लक्ष्य रहेको बताएका थिए ।
उनले किसानहरूले परम्परागत कृषि प्रणालीलाई छोडी ब्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न आग्रह गर्दै त्यसका लागि सरकारले...
पुरा पढ्नुहोस
कर्णाली प्रदेश योजना आयोगका उपाअध्यक्ष पुण्यप्रसाद रेग्मीले तत्काल पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताएका छन् । आईतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा...
पुरा पढ्नुहोस
कर्णाली प्रदेश योजना आयोगका उपाअध्यक्ष पुण्यप्रसाद रेग्मीले तत्काल पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताएका छन् । आईतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा बोल्दै उपाअध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । उनले भने ‘अव तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र तयार गर्छौं । त्यसको लागी पञ्चवर्षीय योजना तयार गर्नु जरुरी छ । तत्काल यो काममा मेरो ध्यान जाने छ ।’ उनले थपे ‘हाल पुजींगत वजेट खर्च हुन नसक्ने...
पुरा पढ्नुहोस
शोभिसन, किरण स्मृति फाउण्डेशन रूपन्देहीले वर्न अस्पताल स्थापना गर्नका लागि अभियान शुरु गर्ने भएको छ । जलेका मानिसको उपचारका लागि यस क्षेत्रमा अस्पताल नभएकाले वर्न अस्पताल स्थापनाको लागि अभ...
पुरा पढ्नुहोस
शोभिसन, किरण स्मृति फाउण्डेशन रूपन्देहीले वर्न अस्पताल स्थापना गर्नका लागि अभियान शुरु गर्ने भएको छ । जलेका मानिसको उपचारका लागि यस क्षेत्रमा अस्पताल नभएकाले वर्न अस्पताल स्थापनाको लागि अभियान शुरु गरेको छ । हास्यव्य· कलाकार विष्णु जी पाण्डे माईलाबाका नाबालक छोरा शोविशन पाण्डे र किरण पाण्डेको अल्पायुमै मृत्यु भएपछि वर्न अस्पताल स्थापना गर्ने सोंच बनेको थियो । २०७२ चैत २० र २१ गते अल्पायुमै मृत्यवरण गरेका स्व. शोविशन र किरण पाण्डेको निधन भएपछि शोविसनकिरण फाउ...
पुरा पढ्नुहोस
तुलसीपुर उप महानगरपालिकाले कृषि बजारलाई व्यवस्थित गर्नका लागि आधुनिक कृषि उपज बजार केन्द्र निर्माण गर्दै छ । कृषक र व्यवसायीहरूलाई एकै ठाउँबाट कृषि उपज बिक्री गर्न मिल्ने गरि तुलसीपुर उप म...
पुरा पढ्नुहोस
तुलसीपुर उप महानगरपालिकाले कृषि बजारलाई व्यवस्थित गर्नका लागि आधुनिक कृषि उपज बजार केन्द्र निर्माण गर्दै छ । कृषक र व्यवसायीहरूलाई एकै ठाउँबाट कृषि उपज बिक्री गर्न मिल्ने गरि तुलसीपुर उप महानगरपालिका वडा नम्वर ६ मा रहेको मावि सेन्टरको जग्गा भाडामा लिएर भवन निर्माण गर्न लागिएको हो ।
२ करोड ६९ लाखको लागतमा निर्माण हुने भवनलाई दुई चरणमा निर्माण गरीने छ । पहिलो चरणमा टहरा, बाटो, लगायतका संरचना निर्माण हुने निर्माण समितिका अध्यक्ष झुपलाल खड्काले जानकारी दिए । उनले...
पुरा पढ्नुहोस
अपांगता भएका किशोरीहरूको सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन कपिलवस्तुको चन्द्रौटामा बुटिक तालिम संचालन भएको छ ।शिवराज नगर स्तरीय अपांगता पुनःस्थापना समितिको आयोजनामा अपांगता भ...
पुरा पढ्नुहोस
अपांगता भएका किशोरीहरूको सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन कपिलवस्तुको चन्द्रौटामा बुटिक तालिम संचालन भएको छ ।
शिवराज नगर स्तरीय अपांगता पुनःस्थापना समितिको आयोजनामा अपांगता भएका किशोरीहरूलाई लक्षित गरी तालिम संचालन गरिएको हो । ‘विभेद रहित समाजको परिकल्पना’ भन्ने नारालाई साकार पार्न अपांगता भएका किशोरीहरूका लागि तालिम संचालन गरिएको अपांगता पुनस्र्थापना समितिका शिवराज नगरअध्यक्ष दिपक खडकाले बताएका छन् ।
प्रदेशसभा सदस्य अर्जुन कुमार के....
पुरा पढ्नुहोस
पशुपति टोल विकास संस्था बुटवल ९ को नवांै साधारण सभा शनिवार सम्पन्न भएको छ । वडाध्यक्ष भोजबहादुर थापाले टोललाई नमुना बनाउन टोलबासीको महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रममा समितिका अध्यक्...
पुरा पढ्नुहोस
पशुपति टोल विकास संस्था बुटवल ९ को नवांै साधारण सभा शनिवार सम्पन्न भएको छ । वडाध्यक्ष भोजबहादुर थापाले टोललाई नमुना बनाउन टोलबासीको महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रममा समितिका अध्यक्ष कमला जिसीले आफुहरूले टोललाई यस क्षेत्रकै नमुना टोल बनाउने कार्यमा लागि रहेको बताईन । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष सीता भट्टराई, मनकामना टोल विकास समितिका अध्यक्ष सुशिला नेपाल, वडा सदस्य शिवबहादुर अधिकारी समितिका सचिव लक्ष्मी पन्त लगायतले बोलेका थिए ।
लायनेश क्लव अफ बुटवलको आयोजना लियो क्लबको सहकार्यमा बुटवलमा स्वाथ्य सचेतना कार्यक्रम गरिएको छ । ग्रान्डी ईन्टरनेशनल हस्पिटल काठमाडौंबाट आएका स्वास्थ्य चिकित्सक तथा डाईजीसियनहरूले कार...
पुरा पढ्नुहोस
लायनेश क्लव अफ बुटवलको आयोजना लियो क्लबको सहकार्यमा बुटवलमा स्वाथ्य सचेतना कार्यक्रम गरिएको छ ।
ग्रान्डी ईन्टरनेशनल हस्पिटल काठमाडौंबाट आएका स्वास्थ्य चिकित्सक तथा डाईजीसियनहरूले कार्यक्रममा सहजीकरण गरेका थिए ।
लयनेश क्लव अफ बुटवलकी अध्यक्ष स्वेता श्रेष्ठका अनुसार कार्यक्रममा डाईवटोलोजी डा. सर्वज्ञध्वज थापा, डा. राकेश कुमार शाह, डा. मिलनप्रकाश श्रेष्ठ र डाईटीसियन शान्ता अस्थानीले अभिमिुखिकरण प्रदान गरेका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रीक गर्भनर...
पुरा पढ्नुहोस
गैडहवा गाउँपालिकाले बिकास निर्माणमा स्थानीयहरूको उल्लेख्य सहभागिता बनाउने उद्देश्यले टोल बिकास संस्था गठन गरेको छ । टोल बिकास संस्था गठन संगै उनिहरूको काम, कर्तब्य, अधिकार र संस्था स...
पुरा पढ्नुहोस
गैडहवा गाउँपालिकाले बिकास निर्माणमा स्थानीयहरूको उल्लेख्य सहभागिता बनाउने उद्देश्यले टोल बिकास संस्था गठन गरेको छ ।
टोल बिकास संस्था गठन संगै उनिहरूको काम, कर्तब्य, अधिकार र संस्था सञ्चालन बिधि सम्बन्धमा संस्थाका पदाधिकारीहरूलाई तालिम दिने कार्यक्रम सम्पन्न गरेको छ ।
टोल बिकास समिति गठन लगत्तै दिएको तालिमले टोल बिकास संस्थाहरू सस्थागत हुने र बिकास निमार्णसँगै गरिवी निवारणमा उल्लेख्य भुमिका निर्वाह गर्ने गैडहवा गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत टेकराज...
पुरा पढ्नुहोस
रूपन्देहीको देवदहमा संचालन गरिएको महायज्ञको आम्दानी खर्चको सार्वजनिकीकरण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।दुर्गा पाञ्चायतन मन्दिरको आयोजनामा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म धर्...
पुरा पढ्नुहोस
रूपन्देहीको देवदहमा संचालन गरिएको महायज्ञको आम्दानी खर्चको सार्वजनिकीकरण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गा पाञ्चायतन मन्दिरको आयोजनामा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म धर्मशाला एंवम् भौतिक संरचना निमार्णको लागि स्वर्णिम श्रीमद् देवी भागवतपाठ, श्रीमद्भागवत भक्ति ज्ञान संचालन गरिएको थियो ।
महायज्ञबाट ७० लाख ६ हजार संकलन भएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रमेशचन्द्र रेग्मीले बताए । महायज्ञमा २५ लाख २२ हजार ७ सय खर्च भएको बताइएको छ । महायज्ञ...
पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका–७ शिबनगरमा रहेको शिबनगर युवा परिवार र हेल्पिङ हेन्सले बुटवलको बिच भागमा रहेको पश्चिम सुखौरा खोला सरसफाई गरेको छ । आफ्नो गाउँटोल आफै सफा गरौं भन्ने उद्देश्य...
पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका–७ शिबनगरमा रहेको शिबनगर युवा परिवार र हेल्पिङ हेन्सले बुटवलको बिच भागमा रहेको पश्चिम सुखौरा खोला सरसफाई गरेको छ ।
आफ्नो गाउँटोल आफै सफा गरौं भन्ने उद्देश्यले स्थानीय युवा परिवार हेल्पिङ हेन्स टोल समिति र वडा प्रहरी कार्यालयले लामो समयदेखि दुर्गन्धित बनेको सुखौरा खोला सरसफाई गरेको क्लबका अध्यक्ष असोक भट्टराईले बताए ।
हामीले बिभिन्न सामाजिक काम गरेका छौं अनाथ आश्रममा कपडा तथा खाना खुवाउने तथा आर्थिक सहयोग समेत गर्दै आएको हाम्रो...
पुरा पढ्नुहोस