भाद्र ४ २०७६   |  2019 Aug 21    


ताजा अपडेट

लागूऔषध तथा मद्यपानले घरेलु हिंसामा बृद्धि

सिमावर्ति क्षेत्रमा लागूऔषधको सेवन तथा मद्यपान सेवन कार्यले घरेलु हिँसा बढाएको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । सिमा प्रहरी चौकी महेशपुर र पाल्हीनन्दन गाउँपालिकाको संयुतm आयो...
पुरा पढ्नुहोस

लागूऔषध तथा मद्यपानले घरेलु हिंसामा बृद्धि


सिमावर्ति क्षेत्रमा लागूऔषधको सेवन तथा मद्यपान सेवन कार्यले घरेलु हिँसा बढाएको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । सिमा प्रहरी चौकी महेशपुर र पाल्हीनन्दन गाउँपालिकाको संयुतm आयोजनामा गरिएको उतm कार्यक्रममा बतmाहरूले बताएका हुन् ।
प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउपालिका प्रतिनिधिसंग भएको अन्तरक्रिया कार्यक्रममा सिमा क्षेत्रमा जनताले भोग्दै आएका सास्तीसंगै गाउबस्तिमा लागूऔषधको ओसार पसार तथा सेवनकर्ता बढेकोले हिँसा समेत निम्...
पुरा पढ्नुहोस

किड्स कोसामाजिक परीक्षण

जिल्लामा क्रियाशिल रहेको गैरसरकारी संस्था कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्भिसेज (किड्स) को सामाजिक परिक्षण सम्पन्न गरिएको छ । जिल्लास्तरीय सरोकारवाला र पिएसआई तथा सेभ द चिल्ड्रेन ल...
पुरा पढ्नुहोस

किड्स कोसामाजिक परीक्षण

जिल्लामा क्रियाशिल रहेको गैरसरकारी संस्था कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्भिसेज (किड्स) को सामाजिक परिक्षण सम्पन्न गरिएको छ । जिल्लास्तरीय सरोकारवाला र पिएसआई तथा सेभ द चिल्ड्रेन लगायतका दातृ निकायका प्रतिनिधिको उपस्थितीमा सामाजिक परिक्षणको कार्य सम्पन्न गरिएको हो । सो अवसरमा कार्यक्रम संयोजक कमला शुक्लाले पिएसआईको सहयोगमा सञ्चालित महिला स्वास्थ्य कार्यक्रम, ग्लोबल फन्डको सहयोगको राष्ट्रिय क्षयरोग कार्यक्रम, प्रवासी तथा उनीहरूको परिवारमा एचआईभी÷एड्स...
पुरा पढ्नुहोस

न्याय नपाएको गुनासो

धनुषाका २३ बर्षिय महादेव शाहको परिवारले न्याय नपाएको गुनासो गरेका छन् । उनको गत साउन २० गते भैरहवा मेडिकलकलेजमा उपचारका क्रममा मृत्यू भएको थियो । अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी समे...
पुरा पढ्नुहोस

न्याय नपाएको गुनासो

धनुषाका २३ बर्षिय महादेव शाहको परिवारले न्याय नपाएको गुनासो गरेका छन् । उनको गत साउन २० गते भैरहवा मेडिकलकलेजमा उपचारका क्रममा मृत्यू भएको थियो । अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी समेत रहेका शाहको उपचारमा अस्पतालको लापरवाहीका कारण मृत्यू भएको परिवारको दावि रहेको छ ।
रिर्पोटस क्लब प्रदेश ५ बुटवमा साक्षात्कार कार्यक्रम आयोजना गरी पिडित शाहका परिवारले न्याय नपाएको गुनासो गरेका हुन् । महादेवका भाई अविनास शाहले सम्पत्ति बेचेर दाजूलाई पढाइएको बताउँदै अहिले पर...
पुरा पढ्नुहोस

मुनफिल्डको समाजसेवीलाई सम्मान

बुटवल उपहानगरपालिका वडा नं. ६ मा रहेको मुनफिल्ड क्लबले नगरको सामाजिक हित र सेवामा योगदान गरेका समाजसेवीहरूलाई सम्मान गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रमसँगै समाजसेवीह...
पुरा पढ्नुहोस

मुनफिल्डको समाजसेवीलाई सम्मान

बुटवल उपहानगरपालिका वडा नं. ६ मा रहेको मुनफिल्ड क्लबले नगरको सामाजिक हित र सेवामा योगदान गरेका समाजसेवीहरूलाई सम्मान गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रमसँगै समाजसेवीहरूलाई सम्मान गरेको हो ।
समग्र नगरको विकासमा योगदान पु¥याउने समाजसेवीहरू शेर बहादुर गौतम, भानुभक्त पौडेल, सुशिला खड्का, मणी भण्डारी, लेखनाथ भण्डारी, लेखबहादुर कुँवर, डिल्लीराज भण्डारी, पदम जीसी, शंकर प्रधान, खेम शाही, भक्त बहादुर अधिकारी, सारदा श्रेष्ठ, झपिन्द्र गौतमलाई...
पुरा पढ्नुहोस

सामाजिक सुरक्षा दिवसमा अन्तक्र्रिया

सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल सरकारले शुरु गरेको सामाजिक सुरक्षा योजना बारे नगरस्तरीय अन्तरक्रिया गरिएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा दिवशका बारे अन्तक्रिया सम्...
पुरा पढ्नुहोस

सामाजिक सुरक्षा दिवसमा अन्तक्र्रिया

सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल सरकारले शुरु गरेको सामाजिक सुरक्षा योजना बारे नगरस्तरीय अन्तरक्रिया गरिएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा दिवशका बारे अन्तक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष र योगदानमा आधारित सामाजिक सुरक्षा योजना बारे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले प्रस्तुतीकरण गरेका थिए । सामाजिक सुरक्षा योजनामा औषधी उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्र...
पुरा पढ्नुहोस

बेपत्ता युवकको खोजीकार्य जारी

घोराही उप महानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसी आइतबार करिब ४...
पुरा पढ्नुहोस

बेपत्ता युवकको खोजीकार्य जारी

घोराही उप महानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसी आइतबार करिब ४ वजेको समयमा पौडि खेल्ने क्रममा जलाशयमा डुबेर बेपत्ता भएका हुन् ।
जलाशय धेरै गहिरो रहेका कारण बेपत्ता भएका डिसीलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पौडि खेल्न सक्ने व्यक्तिहरूले दिनभर खोजी कार्यलाई जारी राखेपनि फेला पर्न सकेका छैनन् । पानी सुकाउन आधा दर्जन मोटरले पानी...
पुरा पढ्नुहोस

व्यापारमा इमान्दारिता देखाउ ः मन्त्री गिरी

उपभोक्ताहरूको सचेतनाको अभावका कारण उपभोक्ताहरू गुणस्तर र परिमाणमा ठगिने गरेको एक कार्यक्रममा सहभागीले बताएका छन । उपभोक्ताहरू सचेत नहुँदा सम्म उद्योगी र व्यवसायी स्वयं जिम्मेवार र जव...
पुरा पढ्नुहोस

व्यापारमा इमान्दारिता देखाउ ः मन्त्री गिरी

उपभोक्ताहरूको सचेतनाको अभावका कारण उपभोक्ताहरू गुणस्तर र परिमाणमा ठगिने गरेको एक कार्यक्रममा सहभागीले बताएका छन ।
उपभोक्ताहरू सचेत नहुँदा सम्म उद्योगी र व्यवसायी स्वयं जिम्मेवार र जवाफदेही बन्नु पर्ने उनीहरुको भनाई छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उपभोक्ता संरक्षण विभागको आयोजनामा सोमवार रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा आयोजित उपभोक्त सचेतना सम्बन्धी गोष्ठीमा सहभागीहरूले उद्योगी र व्यवसायी पनि स्वयं उपभोक्ता भएकाले अरूलाई सामान बिक्री गर्दा...
पुरा पढ्नुहोस

लायन्स फूलबारीद्वारा स्वास्थ्य शिविर

 लायन्स क्लब अफ बुटवल फूलबारीले स्थापानको १३ औं बर्षको अवसरमा स्वाथ्य शिविर गरेको छ । बुटवल र यस आसपास रक्त परिक्षण, निशुल्क दन्त परिक्षण, आँखा परिक्षण (स्वास्थ्य शिविर) तथा साथ...
पुरा पढ्नुहोस

लायन्स फूलबारीद्वारा स्वास्थ्य शिविर


 लायन्स क्लब अफ बुटवल फूलबारीले स्थापानको १३ औं बर्षको अवसरमा स्वाथ्य शिविर गरेको छ । बुटवल र यस आसपास रक्त परिक्षण, निशुल्क दन्त परिक्षण, आँखा परिक्षण (स्वास्थ्य शिविर) तथा साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेर आफ्नो १३ औं स्थापना दिवस मनाएको हो । क्लवले सोमबार सैनामैना बनकट्टामा रहेको दुर्गाभवानी माविमा निःशुल्क विद्यार्थीको दन्त परिक्षण तथा आखाँ परिक्षण गरेको छ ।
क्लवले लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा ४ सय ७५ जना विद्यार्थीहरूक...
पुरा पढ्नुहोस

विबिटिटिएम कलेजमा स्वागत

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बुटवलमा सञ्चालित बुद्धिजम, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट कलेजका विद्यार्थीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको जानकीनगरमा सञ्चा...
पुरा पढ्नुहोस

विबिटिटिएम कलेजमा स्वागत

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बुटवलमा सञ्चालित बुद्धिजम, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट कलेजका विद्यार्थीको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको जानकीनगरमा सञ्चालित कलेजमा तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले पहिलो सेमेष्टरका विद्यार्थीहरूलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एव रजिष्ट्रार तिलक आचार्यले दर्शनसँगै विश्वविद्यालयले व्यवसायिक शिक्षामा जोड दिने योजना सहित काम गरे...
पुरा पढ्नुहोस

पब्लिक स्पिकरको उपाधि सृजनलाई

 बुटवल जेसीजले सञ्चालन एकेडेमी अन्तरगत पब्लिक स्पिकर बुटवल २०१८ कोउपाधि एम्स कलेजका सृजन मल्लले जितेकी छिन् । दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थानक्ष...
पुरा पढ्नुहोस

पब्लिक स्पिकरको उपाधि सृजनलाई


 बुटवल जेसीजले सञ्चालन एकेडेमी अन्तरगत पब्लिक स्पिकर बुटवल २०१८ कोउपाधि एम्स कलेजका सृजन मल्लले जितेकी छिन् । दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थानक्षितिजकलेजकाप्रोमिस बान्तवा राई प्राप्त गरेका छन् भने अक्सफोर्ड कलेजका संगमन्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई पुरस्कृत गरिएको थियो । यसअघि पश्चिय क्षेत्रिय ट्राफिक प्रह...
पुरा पढ्नुहोस