भाद्र ४ २०७६   |  2019 Aug 21    


ताजा अपडेट

अटिजमको विषयमा अन्तरक्रिया

 शर्मिला विश्वकर्मा काठमाण्डौं अटिजम केयर नेपाल समाजको...
पुरा पढ्नुहोस

अटिजमको विषयमा अन्तरक्रिया

 शर्मिला विश्वकर्मा

काठमाण्डौं

अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम अपाङ्गता भएका बालबालिकाहरुका लागि सञ्चालन गरेका क्रिय...
पुरा पढ्नुहोस

अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन

शर्मिला विश्वकर्मा नेपाल सरकार, यूनिसेफ, यूके यड,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आ...
पुरा पढ्नुहोस

अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन

शर्मिला विश्वकर्मा

नेपाल सरकार, यूनिसेफ, यूके यड,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपालमा अपाङ्गता समावेशी समाजको लागि सहकार्य शीर्षकमा गरिएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले पानसमा दिप प्रज्वलन ग...
पुरा पढ्नुहोस

रोटरी क्लव अफ बुटवलमा पदहस्तान्तरण

यस क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल भएकोे रोटरी क्लव अफ बुटवलको २६ औ पदहस्तान्तरण कार्यक्रम विहिवार सम्पन्न भएको छ । यो क्लव सन १९९३ मा स्थापना भएको हो । कार्यक्रममा वर्ष २०१७÷१८ क...
पुरा पढ्नुहोस

रोटरी क्लव अफ बुटवलमा पदहस्तान्तरण

यस क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल भएकोे रोटरी क्लव अफ बुटवलको २६ औ पदहस्तान्तरण कार्यक्रम विहिवार सम्पन्न भएको छ । यो क्लव सन १९९३ मा स्थापना भएको हो । कार्यक्रममा वर्ष २०१७÷१८ का अध्यक्ष राजेन्द्र लम्सालले वर्ष २०१८÷१९का अध्यक्ष नारायण प्रसाद पन्थलाई पद हस्तान्तरण गरे । त्यसैगरी सचिव मधु प्रसाद अर्यालले वर्ष २०१८÷१९ का सचिव दया भण्डारी तथा कोषाध्यक्ष वोनिन पियाले नव निर्वाचित कोषाध्यक्ष यदु पाण्डेलाई माईन्युट , खाता हस्तान्तरण गरी पदस्थापन...
पुरा पढ्नुहोस

तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा दुई जनाको उम्मेदबारी

सदरमुकाम तौलिहवा स्थित तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा दुई जनाले उम्मेदबारी दिएका छन । संघको अषाढ २७ गतेका लागी निर्धारित निर्वाचनका लागी हालका संघका अध्यक्ष गयादिन कुर्मी र ध...
पुरा पढ्नुहोस

तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा दुई जनाको उम्मेदबारी


सदरमुकाम तौलिहवा स्थित तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा दुई जनाले उम्मेदबारी दिएका छन । संघको अषाढ २७ गतेका लागी निर्धारित निर्वाचनका लागी हालका संघका अध्यक्ष गयादिन कुर्मी र धिरज कुमार गुप्तले उम्मेदबारी दिएका हुन । यसै गरि संघको १३ खुल्ला सदस्यका लागी ३० जनाले उम्मेदबारी दिएका छन ।
खुल्ला सदस्य पदमा उम्मेदबारी दिनेहरुमा संजय कुमार राय सिंह, अनन्त भारती, श्रीकेश श्रेष्ठ, अजय कुमार कसौधन, अर्जुन चापागाई, ओम प्रकाश यादव, संदिप कुमार श्रीवास्तब, मो...
पुरा पढ्नुहोस

कोषवाट ९ सय २९ साना व्यवसायी लाभान्वीत

युवा तथा साना व्यवसायीहरुलाई स्वरोजगार वनाउने उद्धेश्यका साथ गठन गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले रोल्पाका २३ सहकारी संस्था मार्फत १० करोड लगानी गरेको छ । कोषको अतिरिक्...
पुरा पढ्नुहोस

कोषवाट ९ सय २९ साना व्यवसायी लाभान्वीत


युवा तथा साना व्यवसायीहरुलाई स्वरोजगार वनाउने उद्धेश्यका साथ गठन गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले रोल्पाका २३ सहकारी संस्था मार्फत १० करोड लगानी गरेको छ । कोषको अतिरिक्त कृषि विकास वैंकवाट जिल्लाका ३ सहकारी संस्थालाई थप १ करोड समेत जिल्लामा कोषको लगानी ११ करोड पुगेको छ ।
कोष संग संझौता गरि लिएको कर्जा सहकारी संस्थाहरुले युवा तथा साना व्यवसायीहरुमा लगानी गर्ने गर्दछन । तरकारी खेती,फलफुल खेती,कुखुरा पालन, वाख्रापालन, माछा पालन, फेन्सी पसल,फर...
पुरा पढ्नुहोस

सबैभन्दा बढि भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा

रुपन्देही तथा आसपासको क्षेत्रमा आइतवार देखि सोमवार साझसम्म नेपालमा सबैभन्दा बढी वर्षा भएको छ ।जल तथा मौषम विज्ञान विभागले नेपालमा भएका मापन केन्द्रमा सबै भन्दा बढी भैरहवामा वर्षा भएक...
पुरा पढ्नुहोस

सबैभन्दा बढि भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा

रुपन्देही तथा आसपासको क्षेत्रमा आइतवार देखि सोमवार साझसम्म नेपालमा सबैभन्दा बढी वर्षा भएको छ ।
जल तथा मौषम विज्ञान विभागले नेपालमा भएका मापन केन्द्रमा सबै भन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साझ पौने ६ बजेसम्म भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा भएको मौसमबीद समिर श्रेष्ठले जानकारी दिए । भैरहवा पछी नेपालगञ्जमा वर्षा भएको छ । नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । यो वर्षा यस वर्षकै सबैभन्दा बढी हो । यस्तै कपिलवस्तुमा १ सय ७...
पुरा पढ्नुहोस

दाङका ३५ स्थान वाढिको उच्च जोखिममा

दाङ लागातार रुपमा दुई दिन देखी अविरल वर्षा भएपछि जिल्लाका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरीएको छ । जिल्ला विपद् व्यवस्थापन समिति...
पुरा पढ्नुहोस

दाङका ३५ स्थान वाढिको उच्च जोखिममा


दाङ लागातार रुपमा दुई दिन देखी अविरल वर्षा भएपछि जिल्लाका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरीएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको हो ।
जोखिमयुक्त स्थानमा करिब १ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान सहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्...
पुरा पढ्नुहोस

वैजनाथमा बाढीले डुबाउँदा एकको मृत्यु, बृद्ध बेपत्ता

बाँके आईतबार रातीदेखि परेको पानीका कारण आएको बाढीले बगाउँदा बाँकेको बैजनाथ गाउँपालिका— ५ मा एक जनाको मृत्यु भएको छ । स्थानीय नालामा नुहाउने क्रममा बाढीले बेपत्ता बना...
पुरा पढ्नुहोस

वैजनाथमा बाढीले डुबाउँदा एकको मृत्यु, बृद्ध बेपत्ता

बाँके आईतबार रातीदेखि परेको पानीका कारण आएको बाढीले बगाउँदा बाँकेको बैजनाथ गाउँपालिका— ५ मा एक जनाको मृत्यु भएको छ । स्थानीय नालामा नुहाउने क्रममा बाढीले बेपत्ता बनाउँदा सोही ठाउका लोकबहादुर सुनारको मृत्यु भएको हो ।
बाढी बगाएर बेपत्ता बनाएका उनको शव तीन सय मिटर तल भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । यस्तै बैजनाथ —३ का तुलबहादुर बुढा बेपत्ता भएका छन् बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी...
पुरा पढ्नुहोस

सिमान्तकृत मुसहरलाई ‘घर’

कृष्ण मल्ल/ कञ्चन (रुपन्देही)रुपन्देहीको कञ्चन गाउँपालिका २ मटेरियाका मुसहरका तीन भाई शुक्रवार दिउँसो घर बनाउँदै गरेका भेटिए । घरको जग उठाउँदै गरेका शिवराज मुसहर, त्रिवेणी...
पुरा पढ्नुहोस

सिमान्तकृत मुसहरलाई ‘घर’

कृष्ण मल्ल/ कञ्चन (रुपन्देही)
रुपन्देहीको कञ्चन गाउँपालिका २ मटेरियाका मुसहरका तीन भाई शुक्रवार दिउँसो घर बनाउँदै गरेका भेटिए । घरको जग उठाउँदै गरेका शिवराज मुसहर, त्रिवेणी मुसहर र खदेरु मुसहर नयाँ घर बनाउन पाएको खुसी देखिए । माटोले छापेको गाहे र खरको छानेको छाप्रो थियो अब नयाँ घर बनाउँदै छौं तीन भाइ मध्ये त्रिवेणी मुसहरले भने । पानी पर्दा चुहिन्थ्यो, ओछ्यान सारेर सुत्नुपर्थ्यो, चामल भिज्थ्यो अब त त्यस्तो नहोला ।
केही बर्ष अघिसम्म जमिनदारको घर...
पुरा पढ्नुहोस

रिवल्भर सहित ५ जना प्रहरीको नियन्त्रणमा

खग प्रसाद चापागाई/कपिलवस्तु १७ असार कपिलवस्तु प्रहरीको टोलीले दुई छुट्टा छुट्टै स्थानबाट एक थान रिबल्बर र २२ केजी चरेस...
पुरा पढ्नुहोस

रिवल्भर सहित ५ जना प्रहरीको नियन्त्रणमा


खग प्रसाद चापागाई/कपिलवस्तु १७ असार

कपिलवस्तु प्रहरीको टोलीले दुई छुट्टा छुट्टै स्थानबाट एक थान रिबल्बर र २२ केजी चरेस सहित ५ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा पोशाकको प्रहरीको टोलीले कपिलवस्तु नगरपालिका ११ जहदीमा लु २३ प ८८३ नम्बरको मोटरसाईकलमा शंका लागी चेकजाँच गर्दा सोही स्थानका मातेश्वर अहिरको साथबाट एक थान रिबल्भर फेला परेको जनाईएको छ । उनी सवार...
पुरा पढ्नुहोस