भाद्र ४ २०७६   |  2019 Aug 21    


ताजा अपडेट

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्मान

२७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देही नेत्रहिन संघले दृष्टिविहिन भएर पनि आयआर्जन गर्न सफल भएका व्याक्तिहरू र सहयोगी दाताहरूलाई सम्मान गरेको छ । शनिबार नेहिन संघ आश्रय स्थल बुटवल&nd...
पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्मान

२७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देही नेत्रहिन संघले दृष्टिविहिन भएर पनि आयआर्जन गर्न सफल भएका व्याक्तिहरू र सहयोगी दाताहरूलाई सम्मान गरेको छ । शनिबार नेहिन संघ आश्रय स्थल बुटवल–१२ तामनगरमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, छात्रवृत्ती वितरण र सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले अपाङ्गता भएका व्याक्तिहरूमा पनि फरक क्षमता रहेको भन्दै उनीहरूको क्षमताको कदर सदैभ...
पुरा पढ्नुहोस

सालझण्डीमा सिसि क्यामराको निगरानी

सैनामैना नगरपालिका अन्तरगत पर्ने सालझण्डी बजारमा अहिले चहल पहल बढ्दै गएको छ । ५ नं. प्रदेशको अस्थाई राजधानि बुटवल सैनामैनाको नजिक र सालझण्डी बजारमा ढोरपाटन सडक सञ्जालले जोडे संगै यो क्षेत्...
पुरा पढ्नुहोस

सालझण्डीमा सिसि क्यामराको निगरानी

सैनामैना नगरपालिका अन्तरगत पर्ने सालझण्डी बजारमा अहिले चहल पहल बढ्दै गएको छ । ५ नं. प्रदेशको अस्थाई राजधानि बुटवल सैनामैनाको नजिक र सालझण्डी बजारमा ढोरपाटन सडक सञ्जालले जोडे संगै यो क्षेत्रमा मानिसहरूको चहलपहल र सवारी साधनको चाप बढेको छ ।
मानिसको चहल पहल र सवारी साधनको बढ्दो चापसंगै यस क्षेत्रमा शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन यस क्षेत्रलाई सिसि क्यामराको निगरानिमा राखिएको छ । जस अन्तर्गत सालझण्डी बजारमा ३ ओटा र ईलाका प्रहरी कार्यालय अगाडी २ ओटा क्यामरा...
पुरा पढ्नुहोस

रोटरीद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

बुटवल, १५ मंसिर– रोटरी क्लब अफ बुटवलले सैनामैना १३ व्रहमाडाँडा स्थित पर्राेहा परमेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कापी पेन्सील, ड...
पुरा पढ्नुहोस

रोटरीद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

बुटवल, १५ मंसिर– रोटरी क्लब अफ बुटवलले सैनामैना १३ व्रहमाडाँडा स्थित पर्राेहा परमेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
झोला, कापी पेन्सील, डट्पेन, व्याण्डमिन्टन, क्यारमवोर्ड लगायतका शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण गरेको क्लबका अध्यक्ष नारायण प्रसाद पन्थले जानकारी दिए । सनिवार एक कार्यक्रमका विच रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराईले उक्त सामागीहरू विद्यालयका प्रधानाध्यापक शिव...
पुरा पढ्नुहोस

सकारात्मक सोंचको विकासले मात्र समाज परिवर्तन : भट्टराई

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराईले सकारात्मक सोचको विकासले मात्र समाज परिवर्तन गर्न सकिने बताएका छन् ।विश्वमा रोटरी अभियानले यही सन्देश वोकेको ब...
पुरा पढ्नुहोस

सकारात्मक सोंचको विकासले मात्र समाज परिवर्तन : भट्टराई

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराईले सकारात्मक सोचको विकासले मात्र समाज परिवर्तन गर्न सकिने बताएका छन् ।
विश्वमा रोटरी अभियानले यही सन्देश वोकेको बताउँदै उनले सकारात्मक साेंचले मात्र संसार परिवर्तन गर्न सकिने धारणा व्यक्त गरे ।
रोटरी क्लब अफ बुटवलको आयोजनामा शनिवार बुटवलमा भएको चौथो क्लब एसम्ली तथा रोटरी रोटयाक्टर तथा इन्ट्याक्ट भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दे क्लबका गभर्नर भट्टराईले रोटरी अभियान गरिवी अभाव र समस्याग...
पुरा पढ्नुहोस

कपिलवस्तु यातायातमा हमालको नेतृत्व

कपिलवस्तु यातायातको शनिबार सम्पन्न नवौं अधिबेशनले सन्तोष हमालको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । अध्यक्ष पदमा निर्वाचित हमालले ३६ मत प्राप्त गरी निर्वाचित हुदाँ अर्का अध्यक्ष उम्मेद...
पुरा पढ्नुहोस

कपिलवस्तु यातायातमा हमालको नेतृत्व

कपिलवस्तु यातायातको शनिबार सम्पन्न नवौं अधिबेशनले सन्तोष हमालको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । अध्यक्ष पदमा निर्वाचित हमालले ३६ मत प्राप्त गरी निर्वाचित हुदाँ अर्का अध्यक्ष उम्मेदबार मोहम्मद ईस्लियाक हलुवाईले २६ मत प्राप्त गर्न सफल भए । त्यसै गरि उपाध्यक्ष पदमा राजकुमार पाण्डेयले ३४ मत ल्याई निर्वाचित भए भने राजेन्द्र कुमार चौधरीले २७ मत ल्याए । सचिव पदमा परशुराम कहाँरले ४१ मत ल्याउदा सचिवका अर्का उम्मेदबार रामनेवास हरिजनले २० मत पाउन सफल भए । कोषाध्यक्षम...
पुरा पढ्नुहोस

पर्यटन पत्रकारद्वारा मन्त्री गिरीसंग छलफल

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) प्रदेश नं ५ ले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भेटघाट तथा छलफल सम्पन्न गरेको छ ।नेफ्टोजले गर्न लागेको ‘प्रादेशिक पर्यटन सर्किट...
पुरा पढ्नुहोस

पर्यटन पत्रकारद्वारा मन्त्री गिरीसंग छलफल

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) प्रदेश नं ५ ले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भेटघाट तथा छलफल सम्पन्न गरेको छ ।नेफ्टोजले गर्न लागेको ‘प्रादेशिक पर्यटन सर्किट’ बिषयक अन्तरक्रिया तथा पर्यटनको विकास,प्रबद्र्धनमा मन्त्रालयसंग सहकार्य गर्ने बिषयमा छलफल गरिएको हो । सो अबसरमा बोल्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले मन्त्रालयले पर्यटन ऐन ड्राफ्टीङ गरिरहेको जानकारी दिए ।
महासंघका महासचिब कपिल ज्ञवालीका...
पुरा पढ्नुहोस

दूव्र्यशनी नियन्त्रणको लागि गाउँ टोलमा पर्चा

दूव्र्यशनी नियन्त्रण गर्नको लागि देवदह वडा नं ७ का अध्यक्ष पदम थापा सहितको टोलीले पर्चा टास्ने कामलाई तिब्रता दिएको छ । अध्यक्ष थापाको नेत्रित्वमा लागुऔषध बिक्रि तथा सेवन निषेधित क्षेत्र र...
पुरा पढ्नुहोस

दूव्र्यशनी नियन्त्रणको लागि गाउँ टोलमा पर्चा

दूव्र्यशनी नियन्त्रण गर्नको लागि देवदह वडा नं ७ का अध्यक्ष पदम थापा सहितको टोलीले पर्चा टास्ने कामलाई तिब्रता दिएको छ । अध्यक्ष थापाको नेत्रित्वमा लागुऔषध बिक्रि तथा सेवन निषेधित क्षेत्र र मदीरा सुर्ती, चुरोट नियन्त्रित क्षेत्र बनाउनको लागि पर्चा टास्ने कामलाई निरन्तरता दिइएको हो । समाजमा रहेका युवाहरूलाई दूव्र्यशनीबाट बचाउन यस्तो अभियान संचालन गरिएको अध्यक्ष थापाले बताए । उनले देवदह वडा नं ७ भित्र दूव्र्यशनी नियन्त्रणको लागि पहिलो चरणमा पर्चा टास्ने काम हुने, दोश...
पुरा पढ्नुहोस

किशोरीहरूलाई सचेतीकरण

 किशोरीहरूलाई अपांगता अधिकार र लागू औषध नियन्त्रणबारे सचेतीकरण गरिएको छ । किशोरीहरूका माध्यमबाट अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिताका लागि कार्यक्रम गरिएको हो । कपिलवस्तुको शि...
पुरा पढ्नुहोस

किशोरीहरूलाई सचेतीकरण

 किशोरीहरूलाई अपांगता अधिकार र लागू औषध नियन्त्रणबारे सचेतीकरण गरिएको छ । किशोरीहरूका माध्यमबाट अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिताका लागि कार्यक्रम गरिएको हो । कपिलवस्तुको शिवराज नगरपालिका १, चैनपुरका श्रृजनशील किशोरी सम्बाद केन्द्रका किशोरीहरूलाई अपांगता भएका व्यक्तिहरूले पाउने सेवा सुविधा, नीति नियम कार्यान्वयनका बारेमा सचेतीकरण गरिएको थियो ।सम्बोधन गर्दै शिवराज नगरपालिका १ का वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले हरेक निकाय अपांगमैत्री हुनुपर्नेमा...
पुरा पढ्नुहोस

काँग्रेसद्वारा निर्दोषलाई रिहा गर्न माग

नेपाली काँग्रेस जिल्ला कार्य समिती कपिलवस्तुले पत्रकार सम्मेलनको आयोजना गरि प्रेस बिज्ञप्ती मार्फत आफना निर्दौष कार्यकर्तालाई पक्राउ गरिएको भन्दै बिरोध जनाएको छ । पार्टीका जिल्ला सचि...
पुरा पढ्नुहोस

काँग्रेसद्वारा निर्दोषलाई रिहा गर्न माग

नेपाली काँग्रेस जिल्ला कार्य समिती कपिलवस्तुले पत्रकार सम्मेलनको आयोजना गरि प्रेस बिज्ञप्ती मार्फत आफना निर्दौष कार्यकर्तालाई पक्राउ गरिएको भन्दै बिरोध जनाएको छ ।
पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले जारी गरेको प्रेस बिज्ञप्तीमा २०७५ मंसिर ८ गते राती जिल्लाको शुद्धोधन गाँउपालिकाको वडा नम्बर ४ मोतीभारीका राजा बाबु भन्ने दिपेन्द्र कुमार चौधरीको हत्याको घटना दुखद भएको उल्लेख छ । घटना पछि दोषीलाई कारवाही हुनु पर्नेमा आफना पार्टीका तत्कालिन बिठुवा गाबिसका ईकाई सभ...
पुरा पढ्नुहोस

आगजनी गर्दै भाग्ने गिरोह फेला परेन

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका पाँचवटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनी गरेको छ । पार्कि· गरिएका पाँच वटा इ रिक्सा पुर्ण रूपमा क्ष...
पुरा पढ्नुहोस

आगजनी गर्दै भाग्ने गिरोह फेला परेन

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ स्थित खजुरा रोडमा पार्किङ्ग गरिएका पाँचवटा ई रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगजनी गरेको छ । पार्कि· गरिएका पाँच वटा इ रिक्सा पुर्ण रूपमा क्षति भएका छन् भने रिक्सा नजिकै रहेको दुई वटा किराना पसलमा पनि आगजनी प्रयास गरिएको छ ।
अज्ञात समूहले रातीको समयमा आगजनी गरि फरार रहेको प्रहरीले जानकारी गराएको छ । धम्बोझी चोकदेखि करिब सय मिटर अगाडी आगजनी हुँदा समेत प्रहरीले आगजनी गर्ने गिरोहलाई पक्राउ गर्न सकेको छैन । आगजनी गरे...
पुरा पढ्नुहोस