भाद्र ४ २०७६   |  2019 Aug 21    


ताजा अपडेट

लायन्स स्टार्सद्वारा रक्तदान

लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा नियमित रक्तदान कार्यक्रम गरिएको छ । क्लब सचिवालय बुटवल–६ मा आयोजना गरिएको रक्तादान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । लायन्स क्लब...
पुरा पढ्नुहोस

लायन्स स्टार्सद्वारा रक्तदान

लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा नियमित रक्तदान कार्यक्रम गरिएको छ । क्लब सचिवालय बुटवल–६ मा आयोजना गरिएको रक्तादान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ एम्.एल्. पाण्डेका अनुसार विगत लामो समय देखि ३÷३ महिनामा क्लवले रक्तदान कार्यक्रम गर्दै आएको छ ।
रक्तदान कार्यक्रमको लायन्स ३२५ वि २ का पुर्व डिष्ट्रिक गर्भनर एम जे एफ महेन्द्र नारायण श्रेष्ठले रक्तातालाई ब्लग ब्याग प्रदान गरी कार्यक्...
पुरा पढ्नुहोस

लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको सन्र्दभमा रूपन्देहीको देवदहमा भने लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम गरी मनाइएको छ । देवदह नगरपालिकाको आयोजना र देवदह वडा नं ७ को...
पुरा पढ्नुहोस

लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको सन्र्दभमा रूपन्देहीको देवदहमा भने लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम गरी मनाइएको छ ।
देवदह नगरपालिकाको आयोजना र देवदह वडा नं ७ को व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै अवसरमा देवदह नगरपालिका उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्गले समाजमा खुलेर अगाडि बढ्न नसक्दा महिलाहरू पछाडी पर्नुका साथै हिंसाको चपेटामा फसिरहेको उल्लेख गरिन् ।
शिक्षा र रोजगारीको राम्रो अवसर नहँुदा प...
पुरा पढ्नुहोस

तरुण दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुणदलको केन्द्रिय नीति अनुरूप तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको...
पुरा पढ्नुहोस

तरुण दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुणदलको केन्द्रिय नीति अनुरूप तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल तरुणदल कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) कपिलवस्तु काँग्रेसका तरुण बिभाग प्रमुख जमसेद खाँ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत प्रकाश खनाल मार्फत प्रधानमन्त्रीका लागी ज्ञापनपत्र बुझाएको हो । देशका ७७ वटै जिल्लामा ब...
पुरा पढ्नुहोस

बहिनी बोकेर विद्यालय

घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने कोही छैन । करिब १ महिना त उनी...
पुरा पढ्नुहोस

बहिनी बोकेर विद्यालय

घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने कोही छैन । करिब १ महिना त उनी बहिनीको हेरचाह गर्नको लागि विद्यालय आईनन् । घरको छतबाट विद्यालयमा साथीहरूले पढेको हेर्नेबाहेक उनको विकल्प थिएन । पढाइमा तेज दिमागकी उनलाई विद्यालय नगई मनले मानेन । त्यसैले ६ महिनाकी बहिनी पिँठ्युमा बोकेर उनी विद्यालय पढ्दै आएकी छन् । यो १० वर्षीय सुनिता विकको बेदना हो । वीरेन्द्र...
पुरा पढ्नुहोस

रोटरी क्लब अफ बुटवलको चाटर्स नाईट

रोटरी क्लब अफ बुटवलको २६ औं चाटर्स नाईट कार्यक्रम (स्थापना दिवश) सनिवार सा“झ भब्य समारोहका बिच मनाईएको छ । कार्यक्रमको उद्घाटन रोटरी डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्ताम...
पुरा पढ्नुहोस

रोटरी क्लब अफ बुटवलको चाटर्स नाईट

रोटरी क्लब अफ बुटवलको २६ औं चाटर्स नाईट कार्यक्रम (स्थापना दिवश) सनिवार सा“झ भब्य समारोहका बिच मनाईएको छ ।
कार्यक्रमको उद्घाटन रोटरी डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर चिन्तामणि भट्टराईले उद्घाटन गरे । सो अवसरमा उनले सामाजिक सेवाभावबाट उत्प्रेरित भएका रोटरीयनहरूले समाज परिवर्तनको सपना देखेको बताए । सामाजिक रूपान्तरणको अभियानमा सबैसँग सहकार्य गर्न चाहेको उनको भनाई थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले समाजसेवामा रोटरी क्लबहरूले...
पुरा पढ्नुहोस

शैलुन व्यवस्थापन कार्यशाला

सौन्दर्यकला व्यवसायी संघ रूपन्देहीको आयोजनामा नेपालमै पहिलो पटक बुटवलमा दुई दिने शैलुन म्यानेजमेन्ट वर्कसप सुरु भएको छ । भारतीय प्रसिद्ध अन्र्तराष्ट्रिय मेकअफ आर्टीस तथा हेयर स्टाईलिस ट्रे...
पुरा पढ्नुहोस

शैलुन व्यवस्थापन कार्यशाला

सौन्दर्यकला व्यवसायी संघ रूपन्देहीको आयोजनामा नेपालमै पहिलो पटक बुटवलमा दुई दिने शैलुन म्यानेजमेन्ट वर्कसप सुरु भएको छ । भारतीय प्रसिद्ध अन्र्तराष्ट्रिय मेकअफ आर्टीस तथा हेयर स्टाईलिस ट्रेनर गोपिका दोपारले सहजीकरण गरेकी छिन् । कार्याशाला संयोजक तथा सान्दर्यकला व्यवसायी संघ प्रदेश केन्द्रीय उपाध्यक्ष मिना प्रधानले यसस्तो प्रकृतिको कार्यक्रममा नेपालमै पहिलो पटक गरिएको जानई दिइन् ।
उनका अनुसार जले महिलाहरूले सञ्चालन गरेको शैलुन (ब्युटी पार्लर) व्यवस्थापनमा महत्...
पुरा पढ्नुहोस

‘राजनीतिक र बित्त अधिकार बिकेन्द्रित भएन’

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियनले बुट...
पुरा पढ्नुहोस

‘राजनीतिक र बित्त अधिकार बिकेन्द्रित भएन’

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित गर्न नसकेको बताएका छन् ।
नेपाल प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित नहँुदा जनतामा संघीयता प्रति नै निरासा बढ्न सक्ने बताएका छन् ।
प्रदेश अन्तर्गत प्रहरी प्रशासन छैन, सिडियो छैन बित्तिय श्रोतको बाँडफाँड गर्न बित्तिय आयोग बनेको छैन सबै संघिय सरकारले आफै गरीरहेक...
पुरा पढ्नुहोस

लागूऔषध चरेस सहित ४ जना पक्राउ

इलाका प्रहरी कार्यालय बुटवल र पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको बिशेष टोलीले बुटवलको इट्टाभट्टी बाट २५ केजी चरेस सहित ४ जनालाई पक्राउ गरेको छ ।बागलुङबाट ल्याईएको चरेस बुटवलमा किनबे...
पुरा पढ्नुहोस

लागूऔषध चरेस सहित ४ जना पक्राउ

इलाका प्रहरी कार्यालय बुटवल र पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको बिशेष टोलीले बुटवलको इट्टाभट्टी बाट २५ केजी चरेस सहित ४ जनालाई पक्राउ गरेको छ ।
बागलुङबाट ल्याईएको चरेस बुटवलमा किनबेच बारे कुरा हुँदै गर्दा लागूऔषध चरेस सहित जिल्ला जाजरकोट खल·ा गाउँपालिका ९ बस्ने तिलक पुन जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका ११ बस्ने दिपेन्द्र घर्ती जिल्ला जाजरकोट बारीकोट गाउँपालिका १ बस्ने टोकेन्द्र बोहोरा र जिल्ला जाजरकोट नल्गा गाउँपालिका २ बस्ने प्रेम बिकलाई प्रहरी...
पुरा पढ्नुहोस

सयपत्रीद्वारा मृगौला पीडितलाई सहयोग

रूपन्देहीको छपिया निवासी नारायण प्रसाद गौतमको दुवै मृगौला प्रत्यारोपणको लागि लायन्स क्लब अफ बुटवल सयपत्रीले सहयोग रकम जुटाउँदै आउने क्रममा नेपालबाट रोजगारका निम्ति कतार पुगेका नेपालीको संस...
पुरा पढ्नुहोस

सयपत्रीद्वारा मृगौला पीडितलाई सहयोग

रूपन्देहीको छपिया निवासी नारायण प्रसाद गौतमको दुवै मृगौला प्रत्यारोपणको लागि लायन्स क्लब अफ बुटवल सयपत्रीले सहयोग रकम जुटाउँदै आउने क्रममा नेपालबाट रोजगारका निम्ति कतार पुगेका नेपालीको संस्था समाजसेवा अभियान, रूपन्देही कतारले उपलब्ध गराएको ३५ हजार रकम विहिवार पिडितका बुबालाई हस्तान्तरण गरेकोछ ।
समाज सेवा अभियानको कोषाध्यक्ष तथा सहयोग संकलन संयोजक मनोज कुंवरको पहलमा संकलन भएको रकम लायन्स क्लब अफ बुटवल सयपत्री अध्यक्ष ला. रोशनी पाण्डे, क्लबका पूर्व सचिव तथा का...
पुरा पढ्नुहोस

बुटवलको सरसफाई महाअभियान २४ औं हप्तामा

 तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ । अभियानको चौबिसौं साताको श्रृंखलासम्म पुग्दा स्वतःस्फूर्त रूपमा सहभागी हुने क्रम बढेको छ । बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोस

बुटवलको सरसफाई महाअभियान २४ औं हप्तामा


 तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ । अभियानको चौबिसौं साताको श्रृंखलासम्म पुग्दा स्वतःस्फूर्त रूपमा सहभागी हुने क्रम बढेको छ ।
बुटवल उपमहानगरपालिका अन्र्तगत विभिन्न सामाजिक संघ संस्थाहरूले अगाडि बढाएको यो अभियानले २४ औं श्रृंखला पूरा गरेको छ । यसैक्रममा शनिबार बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म सरसफाई गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले सुरु गरेको यस्तो महाअभियानमा मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरूदेखि यातायात...
पुरा पढ्नुहोस