मंसिर २८ २०७६   |  2019 Dec 14    


ताजा अपडेट

गौडहवामा राष्ट्रिय भ्रष्टाचार विरुद्वको दिवस

भ्रष्टाचार गर्दैन,गर्न पनि दिदैन र सहदैन भन्ने नाराका साथ आईतबार गैडहवा गाँउपालिकामा १५ औं राष्ट्रिय भ्रष्टचार बिरुद्धको दिवस मनाइएको छ । सुर्यपुरा साथी संजालको आयोजना तथा सुनगाभा सामुदायि...
पुरा पढ्नुहोस

गौडहवामा राष्ट्रिय भ्रष्टाचार विरुद्वको दिवस

भ्रष्टाचार गर्दैन,गर्न पनि दिदैन र सहदैन भन्ने नाराका साथ आईतबार गैडहवा गाँउपालिकामा १५ औं राष्ट्रिय भ्रष्टचार बिरुद्धको दिवस मनाइएको छ । सुर्यपुरा साथी संजालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र,रूपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जयप्रकाश पाश्वानले भष्टचारलाई निरुत्साहित गर्न सबैले आफ्नो ठाँउबाट सजग हुने र सजग हुन सिकाउनु पर्ने बताए । कुनै पनिे योजनाहरूको उपभोक्ता समुहमा बसी योजनाको लागत इस्टि...
पुरा पढ्नुहोस

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पशिचमतर्फ जाँदै गरेको लु १ ख ६७९४...
पुरा पढ्नुहोस

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पशिचमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नमबरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा...
पुरा पढ्नुहोस

राजमार्गमा गाडीको गति रोक्न ब्रेकर

मुख्य राजमार्गमा हुने दुर्घटना रोक्न ट्राफीक प्रहरी कार्यालयले राजमार्गमा गुड्ने सवारीसाधनको स्पिड कन्ट्रोल गर्न रबरको ब्रेकर राख्न सुरु गरेको छ । ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ बु...
पुरा पढ्नुहोस

राजमार्गमा गाडीको गति रोक्न ब्रेकर

मुख्य राजमार्गमा हुने दुर्घटना रोक्न ट्राफीक प्रहरी कार्यालयले राजमार्गमा गुड्ने सवारीसाधनको स्पिड कन्ट्रोल गर्न रबरको ब्रेकर राख्न सुरु गरेको छ । ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ बुटवलले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रूपन्देहीको तिलोत्तमा नगरपालीका जानकीनगरमा ब्रेकर राखेर अभियान सुरु गरेको हो ।
तीब्र गति मानिसको क्षति भन्ने उद्देश्यले मुख्य सडकमा तीव्र गतीमा गुड्ने सवारीका कारण दुर्घटना हुने र धनजनको समेत क्षति हुने कुरालाई रोक्न मुख्य राजमार्गमा...
पुरा पढ्नुहोस

तितेपाती सहकारीको अध्यक्षमा कुँवर

तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सर्वसम्मतरुपमा कमला बस्नेत कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध...
पुरा पढ्नुहोस

तितेपाती सहकारीको अध्यक्षमा कुँवर

तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सर्वसम्मतरुपमा कमला बस्नेत कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा पार्वती श्रेष्ठ, सचिवमा गौरा केसी, कोषाध्यक्षमा समा राना रहेका छन् । त्यसैगरी सदस्यहरूमा माया खड्का, शान्तिलक्ष्मी अर्याल, सिमा गुरुङ्ग निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा तारा बेलबासे, सदस्यहरू शोभा खड्का र रमनी श्रेष्ठ रहेका छन् ।
साधारणसभामा ब...
पुरा पढ्नुहोस

चार विधेयक दर्ता

प्रदेश नं. ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । हिउँदे अधिवेशन आगामी मङ्सिर २६ गतेबाट शुरु हुँदैछ । अधिवेशनमा ती विधेयकमाथि छलफल हुने प्रदेश नं.५ को कानून तथा विधेयक शाखा...
पुरा पढ्नुहोस

चार विधेयक दर्ता

प्रदेश नं. ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । हिउँदे अधिवेशन आगामी मङ्सिर २६ गतेबाट शुरु हुँदैछ । अधिवेशनमा ती विधेयकमाथि छलफल हुने प्रदेश नं.५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ को सङ्घ, संस्थाहरूको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दाको समान सुरक्ष...
पुरा पढ्नुहोस

लियो स्टार्सद्वारा ह्वीलचियर प्रदान

लियो क्लव अफ बुटवल स्टार्सको आयोजनामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा एक थान ह्वीलचियर प्रदान गरेको छ ।मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी नयाँ जीवनको लागि हातेमालो संस्थामा स...
पुरा पढ्नुहोस

लियो स्टार्सद्वारा ह्वीलचियर प्रदान

लियो क्लव अफ बुटवल स्टार्सको आयोजनामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा एक थान ह्वीलचियर प्रदान गरेको छ ।मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी नयाँ जीवनको लागि हातेमालो संस्थामा समन्वयमा उक्त ह्वीलचियर प्रदान गरिएको छ । दुर्घटनाको कारण दुबै वटा खुट्टा गुमाएकी कपिलवस्तु नरपालिका–२ मोतिपुरकी मायाँ थारु लाई करिब १७ हजार रूपैयाँ बराबरको ह्वील चियर प्रदान गरिएको क्लबका अध्यक्ष संगीता रानाभाटले जानकारी दिईन् । नयाँ जीवनको लागि हातेमालो कार्यक्रम संस्थाकी...
पुरा पढ्नुहोस

हर्न बजाउँदा ९१ सवारी कारबाहीमा

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले हर्न बजाउने सवारीलाई कारबाही सुरु गरेको छ । शनिबार देखि सुरु गरेको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने सवारी साधनहरूलाई कारबाही सुरु गरेको जिल्ला ट्राफिक...
पुरा पढ्नुहोस

हर्न बजाउँदा ९१ सवारी कारबाहीमा

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले हर्न बजाउने सवारीलाई कारबाही सुरु गरेको छ । शनिबार देखि सुरु गरेको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने सवारी साधनहरूलाई कारबाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आईतबारदेखि हर्न बजाउने ९१ सवारीका साधनहरूलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिएका छन् । हर्न निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने सवारीहरू आईतबार ४५ वटा र सोमबार ४६ वटा कारबाह...
पुरा पढ्नुहोस

नेपाल अपाङ्ग समाजले मनायो दिवस

नेपाल अपाङ्ग समाज सियारीले पनि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । सियारी गाउँपालिका–४ लिलाराम जनता माविमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको समाजका...
पुरा पढ्नुहोस

नेपाल अपाङ्ग समाजले मनायो दिवस

नेपाल अपाङ्ग समाज सियारीले पनि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । सियारी गाउँपालिका–४ लिलाराम जनता माविमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको समाजका अध्यक्ष टेक बहादुर घलेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मन्तव्य राख्दै अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा स्थानीय तहले विशेष ध्यान दिने बताएका थिए । कार्यक्रममा समाजसेवी गोपाल प्रसाद पाण्डे, संस्थाका...
पुरा पढ्नुहोस

देवदहमा सम्मान तथा न्यानो कपडा वितरण

२७ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा रूपन्देहीको देवदहमा सम्मान तथा न्यानो कपडा वितरण गरी अपाङ्गता दिवश मनाइएको छ । अपाङ्ग समाज सेवा केन्द्र देवदहको आयोजना र देवदह नगरपालिका त...
पुरा पढ्नुहोस

देवदहमा सम्मान तथा न्यानो कपडा वितरण

२७ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा रूपन्देहीको देवदहमा सम्मान तथा न्यानो कपडा वितरण गरी अपाङ्गता दिवश मनाइएको छ ।
अपाङ्ग समाज सेवा केन्द्र देवदहको आयोजना र देवदह नगरपालिका तथा नयाँ जीवनका लागि हातेमालो संस्था बुटवलको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अपाङ्गता भएका व्याक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानताको शुनिश्चता “मलाई गणना गर समावेश गर” भन्ने नारा तय गरिएको कायक्रममा अपाङ्गहरूका अभिभावकहरूलाई सम्मान तथा अपाङ्गहरूल...
पुरा पढ्नुहोस

क्लबद्वारा वृद्धवृद्धा सम्मान

अपाङ्ग दिवसको अवसर पारेर वृद्धवृद्धा सम्मान कार्यक्रम गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मवस्तीमा रहेको उदय युवा क्लवले वृद्धवृद्धा सम्मान गरेको हो ।साविक दाउन्ने देवी गाउँ...
पुरा पढ्नुहोस

क्लबद्वारा वृद्धवृद्धा सम्मान

अपाङ्ग दिवसको अवसर पारेर वृद्धवृद्धा सम्मान कार्यक्रम गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मवस्तीमा रहेको उदय युवा क्लवले वृद्धवृद्धा सम्मान गरेको हो ।
साविक दाउन्ने देवी गाउँ विकास समिति वडा ४ धर्मवस्ती टोलका ७० वर्षदेखि माथीका १ सय ४६ जना वृद्धवृद्धा र अपाङ्गहरूलाई जाडोको न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष जीवन कामु मगरले जानकारी दिए । जाडोको समय वृद्धवृद्धाहरूको लागि कष्टकर हुने हुँदा जाडोबाट बँच्न सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वित...
पुरा पढ्नुहोस