जेठ १२ २०७७   |  2020 May 25    


ताजा अपडेट

‘म औषधी नखाई निको भए’

नेपालकी पहिलो कोभिड १९ संक्रमित एक नर्स निको भएकी छिन् । उनको कोरोना परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि सोमबार उनि दुई हप्तापछि अस्पतालबाट घर फर्किएकी हुन...
पुरा पढ्नुहोस

‘म औषधी नखाई निको भए’

नेपालकी पहिलो कोभिड १९ संक्रमित एक नर्स निको भएकी छिन् ।

उनको कोरोना परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि सोमबार उनि दुई हप्तापछि अस्पतालबाट घर फर्किएकी हुन् । 

कपिलवस्तु जिल्ला अस्पतालमा ५ बर्षदेखि कार्यरत संक्रमित स्टाफ नर्स अनिता शर्मा (नाम परिवर्तन) ले कुनै पनि औषधी नखाई कोरोनाबाट निको भएको सुनाइन । उनको यो भनाईले विश्वव्यापी रुपमा कोरोनाको त्रास फैलिएको अवस्थामा त्रासमा रहेका स...
पुरा पढ्नुहोस

संक्रमण रोक्न सकस भएपछि बाँकेको नरैनापुरमा सेना परिचालन

बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएपछि आईतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा से...
पुरा पढ्नुहोस

संक्रमण रोक्न सकस भएपछि बाँकेको नरैनापुरमा सेना परिचालन

बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएपछि आईतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्।

गाउँपालिका...
पुरा पढ्नुहोस

नेपाल आउदै गरेका अर्घाखाँचीका प्रवासी नेपालीको मृत्यु

भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा मृत्यु भएको छ । नेपाल नपुग्दै दुई वटा बसमा रहेका मध्य अर्घाखाँची...
पुरा पढ्नुहोस

नेपाल आउदै गरेका अर्घाखाँचीका प्रवासी नेपालीको मृत्यु

भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा मृत्यु भएको छ ।


नेपाल नपुग्दै दुई वटा बसमा रहेका मध्य अर्घाखाँचीका एक नेपालीको मृत्यु भएको खुल्न आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।
“भारतको गुजरात बाट नेपाल आउदै गरेका उनको भारतमै मृत्यु भएको छ । उनको शब अहिले कृष्ण नगर सीमाको भारततर्फ पर्ने बढनीमा छन । नेपाल भित्राएर मृतकको स्वाब परिक्षण गरा...
पुरा पढ्नुहोस

रुपन्देहीको एक क्वारेन्टाइनभित्र कुटाकुट, घाईतेको उपचार हुँदै

रुपन्देहीको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् । जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुट...
पुरा पढ्नुहोस

रुपन्देहीको एक क्वारेन्टाइनभित्र कुटाकुट, घाईतेको उपचार हुँदै

रुपन्देहीको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् ।

जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका हुन् । कुटपिट हुने क्वारेन्टाइनमा १५२ जना रहेका छन् ।
कुटाईबाट घाईते हुने र कुटने व्यक्तिहरु सबै स्थानीय नै हुन् । भारतबाट आएका उनिहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कुटाईबाट रुपन्देहीको जिल्ला समन्वय समितिको सदस्य रहेका व्यक्तिका श्रीमान हुन् । ति घाईत...
पुरा पढ्नुहोस

रुपन्देहीमा थपिए ८ जना संक्रमित

नेपालमा शनिबार बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसरी थपिनेमा रुपन्देहीका ८ जना छन् । उनिहरु रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज...
पुरा पढ्नुहोस

रुपन्देहीमा थपिए ८ जना संक्रमित

नेपालमा शनिबार बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


त्यसरी थपिनेमा रुपन्देहीका ८ जना छन् । उनिहरु रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुचना अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।


पुरा पढ्नुहोस

समाजिक दुरीको तामासा !

प्रदेश ५ का सांसद विष्णु पन्थीले कपिलवस्तु जिल्ला शिलमा जनताबाट भएको लापरवाहीप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा त्यहाँ जिल्ला शिलक...
पुरा पढ्नुहोस

समाजिक दुरीको तामासा !

प्रदेश ५ का सांसद विष्णु पन्थीले कपिलवस्तु जिल्ला शिलमा जनताबाट भएको लापरवाहीप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा त्यहाँ जिल्ला शिलको अवस्थामा पनि भिडभाड भएको तस्वीर राख्दै त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । पन्थी कपिलवस्तुबाट चुनिएका प्रदेश सभा सदस्यमध्ये हुन् ।


उनले भनेका छन्, ‘अहिले कपिलवस्तु बाट प्रतिनिधित्व गर्ने हामी संघिय तथा प्रदेश सांसदहरूको तर्फबाट सं...
पुरा पढ्नुहोस

उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भयोः मन्त्रालय

रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशं...
पुरा पढ्नुहोस

उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भयोः मन्त्रालय

रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले यसको पुष्टि गरेका हुन् । उनले अस्पतालबाट फोन गरी आज विहान मृत्यु भएको जानकारी गराएको र मन्त्रालयले त्यसको रेर्कड गरिसकेको जनाए ।

बुधबार पनि अस्पतालले त्यसरी खबर गर्यो पछि होइन भन्यो फेरि आज पनि मृत्युको खबर आयो, सत्य हो त ? भन्ने जि...
पुरा पढ्नुहोस

गुल्मीका कोरोना संक्रमित शिक्षकको क्रिमशनमा उपचार गर्दैगर्दै मृत्यु

रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार विहान मृत्यु भएको स्रोतको भनाई छ । यद्यपी यसको औपचारीक घोषणा भने गरिएको छैन् । मृत्यु हुने बि...
पुरा पढ्नुहोस

गुल्मीका कोरोना संक्रमित शिक्षकको क्रिमशनमा उपचार गर्दैगर्दै मृत्यु

रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार विहान मृत्यु भएको स्रोतको भनाई छ ।
यद्यपी यसको औपचारीक घोषणा भने गरिएको छैन् ।


मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।

चिकित्सकहरुले बिरामीको आश मारेपछि केही समय पर्खिएर र मृत्यु प्रमाणित गरिने तरिकाहरु अपनाइएको थियो । त्यस समयमा संचारकर्मीहरुबीच गोप्य सूचना आएपछि ति बिरामीका बारेमा बिभिन्न अडकलबाजी हुदै समाचार पुष्टिका ला...
पुरा पढ्नुहोस

कपिलवस्तुमा क्वारेन्टाईनबाट भाग्ने क्रम अझै रोकिएन

नेपाल भारत दुबै देशमा कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका बेला ठुलो संख्यामा भारतबाट नेपाल भित्रिएका नेपाली नागरिकका कारण नेपालमा निर्मित क्वारेन्टाईन भरी भराउ छन ।
पुरा पढ्नुहोस

कपिलवस्तुमा क्वारेन्टाईनबाट भाग्ने क्रम अझै रोकिएन

नेपाल भारत दुबै देशमा कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका बेला ठुलो संख्यामा भारतबाट नेपाल भित्रिएका नेपाली नागरिकका कारण नेपालमा निर्मित क्वारेन्टाईन भरी भराउ छन ।


एकाएक ठुलो संख्यामा नागरिक भित्रिए पछि व्यवस्थापनको जिम्मा पाएका स्थानिय तहले प्रभावकारी रुपमा क्वारेन्टाईनको व्यवस्थापन गर्न सकेका छैनन ।


क्वारेन्टाईन सञ्चालनका लागी सरकारले तोकेका अधिकांस मापदण्ड अहिले पुरा हुने अव...
पुरा पढ्नुहोस

बाँकेको नरैनापुरमै संक्रमितको संख्या ६७ पुग्यो, कर्णाली पनि अछुतो रहेन

बाँकेको नरैनापुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नरैनापुरमा मात्र कोरोना संक्रमितको संख्या ६७ जना पुगेको छ भने एकजनाको मृत्यु भइसकेको छ । सोमवार दिउँसो ४७ जना रिर्पोट पोजिटिभ आएकोमा राती साढे...
पुरा पढ्नुहोस

बाँकेको नरैनापुरमै संक्रमितको संख्या ६७ पुग्यो, कर्णाली पनि अछुतो रहेन

बाँकेको नरैनापुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै नरैनापुरमा मात्र कोरोना संक्रमितको संख्या ६७ जना पुगेको छ भने एकजनाको मृत्यु भइसकेको छ । सोमवार दिउँसो ४७ जना रिर्पोट पोजिटिभ आएकोमा राती साढे १० बजे स्वास्थ्य मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत थप १२ जनामा कोरोना देखिएको पुष्टि भएको हो । २ सय ६३ स्वाब परीक्षण गरिएकोमा ६० जनामा कोरोना देखिएको हो । अरुमा भने नेगेटिभ रिर्पोट आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नरैनापुर गाउँपालिकालाई अनिश्चितकालका लागि शिल गर्...
पुरा पढ्नुहोस