जेठ १२ २०७७   |  2020 May 25    


अर्थ

सहकारी १ हजार ५ सयमा बैंकको सदस्य बन्न पाउने

सहकारीलाई १ हजार ५ सयमा बैंकको सदस्य बन्ने बाटो खुलेको छ । राष्ट्यि सहकारी बैंकले शेयर सदस्य बन्ने रकममा हेरफेर गरेपछि सहकारीहरुलाई सदस्य बन्ने बाटो खुलेको हो । सदस्य बन्नका लागि अब सहकारीहरुले प...
पुरा पढ्नुहोस

सहकारी १ हजार ५ सयमा बैंकको सदस्य बन्न पाउने


सहकारीलाई १ हजार ५ सयमा बैंकको सदस्य बन्ने बाटो खुलेको छ ।

राष्ट्यि सहकारी बैंकले शेयर सदस्य बन्ने रकममा हेरफेर गरेपछि सहकारीहरुलाई सदस्य बन्ने बाटो खुलेको हो ।

सदस्य बन्नका लागि अब सहकारीहरुले प्रति शेयर १ सयका दरले १० शेयरको १ हजार र प्रवेश शुल्क ५ सय तिर्नुपर्नेछ । यस अघि प्रति शेयर १००० का दरले १० शेयरको १० हजार र प्रवेश शुल्क ५ सय तिर्नुपर्ने व्यवस्था थियो ।

पुरा पढ्नुहोस

विपदमा अस्ताउने, चुनावमा उदाउने मजदुरका अगुवा

कोरोनाले रोजगारीका क्षेत्र बन्द भएपछि हजारौको संख्यामा हप्तौदिनसम्म भोकभोकै मजदुर पैदल हिडे । विगत लामो समय...
पुरा पढ्नुहोस

विपदमा अस्ताउने, चुनावमा उदाउने मजदुरका अगुवा


कोरोनाले रोजगारीका क्षेत्र बन्द भएपछि हजारौको संख्यामा हप्तौदिनसम्म भोकभोकै मजदुर पैदल हिडे ।

विगत लामो समयदेखि हजारौ संख्यामा मदुरहरु बेरोजगार छन् ।

अहिले पनि यो क्रम रोकिएको छैन् । कैयन मजदुरहरु अहिले पनि फसिरहेका छन् ।


तर मजदुरहरुको आवाज उठाउने, उनीहरुको मुद्दा उ...
पुरा पढ्नुहोस

कर्णाली प्रदेश सरकारले २८ हजार ७ सय युवालाई काम दिने

कोरोना भाईरसको कारण विदेशीयका युवाहरु फर्कने क्रम जारी छ । स्थिती सहज नभएमा अझै रोजगारीको शिलशिलामा विदेश गएका युवाहरु नेपाल फर्कनेछन् । यहि कुरालाई मध्यनजर गर्दै र बाँझो रहेका जमिनल...
पुरा पढ्नुहोस

कर्णाली प्रदेश सरकारले २८ हजार ७ सय युवालाई काम दिने


कोरोना भाईरसको कारण विदेशीयका युवाहरु फर्कने क्रम जारी छ । स्थिती सहज नभएमा अझै रोजगारीको शिलशिलामा विदेश गएका युवाहरु नेपाल फर्कनेछन् । यहि कुरालाई मध्यनजर गर्दै र बाँझो रहेका जमिनलाई उपयोग गरेर अर्गानीक कृषि उत्पादन मार्फत २८ हजार सात सय २० युवालाई रोजगारी दिने गरी कर्णाली प्रदेश सरकारले योजना अघि सारेको छ । प्रदेश सरकारको भूमि, ब्यवस्था तथा कृषि मन्त्रालयले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बनाइएको यस योजनालाई अर्गानीक कृषि ब्यवशायीक स्वरोजगार परियोज...
पुरा पढ्नुहोस

गाउँ गाउँमा राहत र निःशुल्क दूध

कोरोना भाईरस सक्रमण रोक्नको लागि मुलुक लकडाउन भएपछि दूधको खपत हुन छाडेको छ ।स्थानीय रुपमा दैनिक उपभोग गर्ने संख्या समेत कम छ । दूधको खपत हुने होटल, कफी सप, मिष्ठान्न भण्डार बन्द छन्...
पुरा पढ्नुहोस

गाउँ गाउँमा राहत र निःशुल्क दूध


कोरोना भाईरस सक्रमण रोक्नको लागि मुलुक लकडाउन भएपछि दूधको खपत हुन छाडेको छ ।स्थानीय रुपमा दैनिक उपभोग गर्ने संख्या समेत कम छ । दूधको खपत हुने होटल, कफी सप, मिष्ठान्न भण्डार बन्द छन् । दूध खान चाहाने उपभोक्ताले डेरी पसल नखोलिएका कारण खरिद गर्न पाएका छैनन् ।


मानिसहरु बाहिर निस्कन नपाएपछि रुपन्देही जिल्लामा रहेका अधिकाश डेरी पसल बन्द रहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको दुध अहिले खेर जान थालेको छ । यस्तो अवस्था...
पुरा पढ्नुहोस

लकडाउन अवधिभर एनआईसी र शाईनको आपतकालीन सेवा

एनआइसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै आपतकालीन सेवा दिने भएका छन् । एनआईसी एशियाले ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएक...
पुरा पढ्नुहोस

लकडाउन अवधिभर एनआईसी र शाईनको आपतकालीन सेवा


एनआइसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै आपतकालीन सेवा दिने भएका छन् । एनआईसी एशियाले ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ भने शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले बैंकका ५ वटा शाखा खुला राखेको छ । एनआइसी एशियाले टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र संबोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्द कार्कीले बताए ।

...
पुरा पढ्नुहोस

‘हामी धैरै जनताको पहुँचमा पुगेका छौ’

बुटवलमा प्रधान कार्यालय रहेको साईन रेसुङा डेभलपमेण्ट बैकले यस क्षेत्रमा आफुलाई नेतृत्वदायी बैकको रुपमा स्थापित गरेको छ । ११ वर्ष भन्दा अघि तिन जिल्लाबाट आफ्नो सेवा शुरु गरेको साईन अन्य ४ बैकसंग मर्ज भई राष...
पुरा पढ्नुहोस

‘हामी धैरै जनताको पहुँचमा पुगेका छौ’

बुटवलमा प्रधान कार्यालय रहेको साईन रेसुङा डेभलपमेण्ट बैकले यस क्षेत्रमा आफुलाई नेतृत्वदायी बैकको रुपमा स्थापित गरेको छ । ११ वर्ष भन्दा अघि तिन जिल्लाबाट आफ्नो सेवा शुरु गरेको साईन अन्य ४ बैकसंग मर्ज भई राष्ट्यि स्तरको विकास बैकको रुपमा सेवा प्रवाह गर्दे आएको छ । प्रदेश ५ मा यो बैक विकासमा सबैै भन्दा वढि चुक्ता पुजी भएको र शाखा संजाल भएको बैकको दावी छ ।

तिन जिल्ला कार्यक्षेत्र रहेको साईन डेभलपमेण्ट बैक, गुल्मीको रेसुङगा विकास बैक, प्युठानको गौमुखी...
पुरा पढ्नुहोस

ईआईएले अड्कियो मोतिपुर औद्योगिक क्षेत्रको काम

मोतिपुर क्षेत्रमा निर्माण गरिने भनिएको औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएको छ । अघिल्लो बर्षको बैशाख महिनामा डिपीआर पुरा गरि औद्योगिक क्षेत्रमा प्रारम्भीक कार्य अगाडी बढ्ने भनिएको भ...
पुरा पढ्नुहोस

ईआईएले अड्कियो मोतिपुर औद्योगिक क्षेत्रको काम


मोतिपुर क्षेत्रमा निर्माण गरिने भनिएको औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएको छ । अघिल्लो बर्षको बैशाख महिनामा डिपीआर पुरा गरि औद्योगिक क्षेत्रमा प्रारम्भीक कार्य अगाडी बढ्ने भनिएको भएपनि काम अगाडी बढ्न सकेको छैन् । प्रारम्भीक डिपीआर निर्माण सम्पन्न भएको करिव बर्ष वित्दा समेत मोतिपुर औद्योगिक क्षेत्रको काम शुरु हुन नसकेको हो ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडेले हेर्दे आएको उक्त मोतिपुर औद्योगिक क्षेत्र विस्तारको...
पुरा पढ्नुहोस

राष्ट्र बैंकले गर्यो नीतिगत व्यवस्था, बैंकमा सुन राखे ब्याज

वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो ।...
पुरा पढ्नुहोस

राष्ट्र बैंकले गर्यो नीतिगत व्यवस्था, बैंकमा सुन राखे ब्याज


वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो । यस नीतिगत व्यवस्थासँगै वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने भएका छन् ।

यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भुक्तानी गनुपर्नेछ । सुन जम्मा गर्...
पुरा पढ्नुहोस

नेपालगञ्जलाई समृद्ध बनाउनमा जोड

नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५”शुरुभएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहक...
पुरा पढ्नुहोस

नेपालगञ्जलाई समृद्ध बनाउनमा जोड

नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५”शुरुभएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहकाबीच बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद समेत रहेका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु भएको उद्घोष गर्दै भने,–‘अबका केही वर्षमा ७६ जिल्लाले बाँकेबाट वि...
पुरा पढ्नुहोस

प्रतिकुल मौसमले मेला सर्यो

देवदहमा फागुृन १६ गते (आज) देखि लाग्न थालेको मेला एक दिन पछाडि सरेको छ । बुधबार बिहानैदेखि परेको पानी हवाका कारण अस्थायी संरचनाहरुमा क्षति पुगेको र तयारीमा केही समय लाग्ने भएकाले मेल...
पुरा पढ्नुहोस

प्रतिकुल मौसमले मेला सर्यो


देवदहमा फागुृन १६ गते (आज) देखि लाग्न थालेको मेला एक दिन पछाडि सरेको छ । बुधबार बिहानैदेखि परेको पानी हवाका कारण अस्थायी संरचनाहरुमा क्षति पुगेको र तयारीमा केही समय लाग्ने भएकाले मेला एक दिन पछाडी धकेलिएको हो ।
देवदह उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि लाग्न थालेको मेलाको सबै तयारि पुरा भई सकेको थियो । मौसम प्रतिकुल भएका कारण मेलाको उद्घाटन एक दिन पछाडि अर्थात शुक्रबार सार्न परेको बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका अध्यक्ष गोपाल ढका...
पुरा पढ्नुहोस