मंसिर २८ २०७६   |  2019 Dec 14    


मनोरञ्जन

रामकहानी भर्सेस रोज

अहिले पूजा शर्मा ‘रामकहानी’ र प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’ प्रर्दशनको तयारीमा छ । चलचित्र ‘रोज’ र ‘रामकाहनी’ को प्रर्दशन मिति जुधाइएको...
पुरा पढ्नुहोस

रामकहानी भर्सेस रोज

अहिले पूजा शर्मा ‘रामकहानी’ र प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’ प्रर्दशनको तयारीमा छ । चलचित्र ‘रोज’ र ‘रामकाहनी’ को प्रर्दशन मिति जुधाइएको भनेर केही साता अघिदेखि निकै चर्चा चलिरहेको छ ।  प्रदिप खड्का र पूजा शर्माको मनमुटावका कारण यस्तो भएको भन्ने आशङ्का पनि गरिदै आइएको छ । प्रदिप र पूजाको चलचित्रको जुधाइ अरू चलचित्रको तुलनामा अलि फरक हुने सहजै अड्कल काट्न सकिन्छ । एकै चलचित्रबाट मल्टिस्टार भएको कारणले गर्दा पनि...
पुरा पढ्नुहोस

चलचित्र ‘रोज’ बुटवलमा

 यहि भदौ २२ बाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘रोज’ टिमले बुटवलमा दर्शकसँग भेटघाट गरेको छ । आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा यतिबेला चलचित्र रोजको टिम देश दौडाहामा रहेको...
पुरा पढ्नुहोस

चलचित्र ‘रोज’ बुटवलमा

 यहि भदौ २२ बाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘रोज’ टिमले बुटवलमा दर्शकसँग भेटघाट गरेको छ । आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा यतिबेला चलचित्र रोजको टिम देश दौडाहामा रहेको छ । देश दौडाहाका क्रममा पोखरा हँुदै रोज टिम बुटवलमा आएको छ ।
नायक प्रदिप खड्काले पहिलो पटक रोमान्टिक बाट थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न स्वाद चाख्ने जानकारी दिए । राम्रा फिल्मलाई निःशुल्क समेत गर्ने जानकारी दिँदै नायक खड्काले आफ्नो पहिलेका फिल्म राम्रो चलेको र अहिलेको...
पुरा पढ्नुहोस

बाग्लुङ्ग समाजको तीज उत्सव

बाग्लुङ्ग जिल्लाबाट विभिन्न पेशा व्यवसाय गरेर रूपन्देहीमा बसोबास गर्दै आएका विभिन्न व्यक्तिहरूको संस्था बाग्लुङ्ग सामाज रूपन्देहीले तीज उत्सव कार्यक्रम गरेको छ । बाग्लुङमा जन्मेर बिभिन्न का...
पुरा पढ्नुहोस

बाग्लुङ्ग समाजको तीज उत्सव

बाग्लुङ्ग जिल्लाबाट विभिन्न पेशा व्यवसाय गरेर रूपन्देहीमा बसोबास गर्दै आएका विभिन्न व्यक्तिहरूको संस्था बाग्लुङ्ग सामाज रूपन्देहीले तीज उत्सव कार्यक्रम गरेको छ । बाग्लुङमा जन्मेर बिभिन्न कामकाजका लागि रूपन्देहीमा रहेका नारीहरूबीच एकता र सद्भाब बाँड्ने उद्देश्यले तीजमिलन कार्यक्रम गरिएको समाजका अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा सल्लाहकारहरू सुरेन्द्रकुमार बर्मा, जीवन ओझा, लक्ष्मीकान्त पौडेल, लगायतले तीजको शुभकामना दिएका थिए । समाजका बरिष्ठ उपाध्य...
पुरा पढ्नुहोस

थारु भाषाको ‘जिनगी तोहार नाउँ’ बजारमा

पछिल्लो समयमा थारु गीत सङ्गितले पनि निकै फड्को मार्दै गएको छ । एक पछि अर्को नयाँ नयाँ कलाकार जन्मीरहेका छन् । यसै क्रममा चितवनको थारु भाषाको (जिनगी तोहार नाउ) बोलको गीतको म्युजिक भिडियो बज...
पुरा पढ्नुहोस

थारु भाषाको ‘जिनगी तोहार नाउँ’ बजारमा

पछिल्लो समयमा थारु गीत सङ्गितले पनि निकै फड्को मार्दै गएको छ । एक पछि अर्को नयाँ नयाँ कलाकार जन्मीरहेका छन् । यसै क्रममा चितवनको थारु भाषाको (जिनगी तोहार नाउ) बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । २ महिना अगाडि अडियो रिलिज गरेको यो गितको म्युजिक भिडियो तयार गरिएको हो । श्रीनिवास चौधरी र समिक्षा चौधरीको सुमधुर आवाज रहेको गीतमा सङ्गीत बुद्ध चौधरी ( सुमन) ले भरेका छन् ।
चर्चित गायक, सङ्गितकार तथा एरेन्जर गणेश चौधरीले सङ्गीत संयोजन गरेको गीतको भिडियो देशको...
पुरा पढ्नुहोस

बुटवलमा गाईजात्रा र लाखे

नेवार समुदायहरूले यसवर्ष बुटवलमा आफनो धार्मिक, सांस्कृतिक परम्परालाई भब्य रूपमा मनाएका छन् । सधैको वर्षभन्दा यसवर्ष विभिन्न जिल्लाबाट बुटवलमा लाखे नाच निकालियो भने यसैजिल्लामा समेत धेरै टो...
पुरा पढ्नुहोस

बुटवलमा गाईजात्रा र लाखे

नेवार समुदायहरूले यसवर्ष बुटवलमा आफनो धार्मिक, सांस्कृतिक परम्परालाई भब्य रूपमा मनाएका छन् । सधैको वर्षभन्दा यसवर्ष विभिन्न जिल्लाबाट बुटवलमा लाखे नाच निकालियो भने यसैजिल्लामा समेत धेरै टोलका स्थानीय समितिहरूले समेत चोकचोकमा लाखे नाच निकाले । पितृको सम्झनामा मनाउने महŒवपूर्ण सांस्कृतिक पर्व गाईजात्रा समेत सामूहिक तथा एकल रूपमा बुटवलमा निकालियो । वर्षदिनभरि मृत्यु भएका आफन्तको सम्झनामा झाँकी सहितको भजन टोलीबाट गाउँदै नगरपरिक्रमा गरि गाईजात्रा मनाइने गरिन्छ ।...
पुरा पढ्नुहोस

मिस देवदहको उपाधि भट्टराईलाई

रूपन्देहीको देवदहमा संचालित मिस देवदह २०७५ सिजन २ प्रतियोगिताको उपाधि निस्मा भट्टराईले हात पार्न सफल भएकी छिन् ।  १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराईले ब्युटिफुल हेयर अवार्...
पुरा पढ्नुहोस

मिस देवदहको उपाधि भट्टराईलाई

रूपन्देहीको देवदहमा संचालित मिस देवदह २०७५ सिजन २ प्रतियोगिताको उपाधि निस्मा भट्टराईले हात पार्न सफल भएकी छिन् ।  १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराईले ब्युटिफुल हेयर अवार्ड सहित नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारेकी हुन् । बर्बरी फेसन हाउसको आयोजना र लियो क्लब अफ लर्ड बुद्धको सह–आयोजनामा भएको प्रतियोगितामा फस्ट रनरपको उपाधि कृष्टिना ज्ञवालीले हात पारेकी छिन् । उनले एक्टिभ अवार्ड सहित नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी हुन् । त...
पुरा पढ्नुहोस

रुरु मिलन केन्द्रको तीज विशेष

बुटवल, १२ भदौ– रुरु मिलन केन्द्र रुपन्देही बुटवलले तीजमिलन तथा प्रथम साधारणसभा बुटवलमा सम्पन्न गरेको छ । सो अबसरमा बोल्दै संस्थाकी अध्यक्ष राधा ज्ञवालीले समाज रुपान्तरणका लागि...
पुरा पढ्नुहोस

रुरु मिलन केन्द्रको तीज विशेष


बुटवल, १२ भदौ– रुरु मिलन केन्द्र रुपन्देही बुटवलले तीजमिलन तथा प्रथम साधारणसभा बुटवलमा सम्पन्न गरेको छ । सो अबसरमा बोल्दै संस्थाकी अध्यक्ष राधा ज्ञवालीले समाज रुपान्तरणका लागि रुरु एकता भन्ने उद्देश्यका साथ गत साल स्थापना भएको संस्थाले बिभिन्न बिपदमा परेकाहरुलाई राहत प्रदान गर्नेदेखि सामाजिक काममा सक्रिय भएको बताइन् । उनले केन्द्रलाई सबैको साझा संस्थाको रुपमा बिकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सामाजिक एकता, संस्कृती र सम्बन्ध स्थापित गर्ने गरि अगाडि...
पुरा पढ्नुहोस

किन ओझेलमा सरिता

पहिलो पटक आफू अध्ययन गरेको नव प्रभात माविमा कक्षा ७ मा हुँदा उनले एउटा गीत गनुगनाईन् । ‘फैलियो माया दुबो सरि...’ वि. सं. २०५७ सालमा पहिलो पटक कक्षामा प्रतिस्पर्धामा भाग लिएकी थ...
पुरा पढ्नुहोस

किन ओझेलमा सरिता

पहिलो पटक आफू अध्ययन गरेको नव प्रभात माविमा कक्षा ७ मा हुँदा उनले एउटा गीत गनुगनाईन् । ‘फैलियो माया दुबो सरि...’ वि. सं. २०५७ सालमा पहिलो पटक कक्षामा प्रतिस्पर्धामा भाग लिएकी थिईन् । उत्कृष्ट हँुदै उनले कापी उपहार पाएकी थिइन् । रुपन्देहीको सैनामैना नगरपालिका –९ जर्लेयाँमा जन्मीएकी सरिता पन्थी सुनारले हालसम्म करिब ५० भन्दा बढि गीतमा आफ्नो स्वर दिएकी छिन् ।
लोक दोहोरी, आधुनिक, चलचित्र, गजल लगायतका विधामा उनको स्वर छ । पहिलो पटक पुरस्कारको रु...
पुरा पढ्नुहोस

सिंजाली बनिन् तिलोत्तमा डान्स स्टार

न्यू सत्य साई कला केन्द्रले रूपन्देहीको तिलोत्तमा सञ्चालन भएको तिलोत्तमा डान्स स्टारको उपाधि सुशिला सिंजालीले हात पारेकी छन । लिटिल स्टार इंगलिश स्कूलमा अध्ययनरत सुशिला विजेता बनेकी हुन ।...
पुरा पढ्नुहोस

सिंजाली बनिन् तिलोत्तमा डान्स स्टार

न्यू सत्य साई कला केन्द्रले रूपन्देहीको तिलोत्तमा सञ्चालन भएको तिलोत्तमा डान्स स्टारको उपाधि सुशिला सिंजालीले हात पारेकी छन । लिटिल स्टार इंगलिश स्कूलमा अध्ययनरत सुशिला विजेता बनेकी हुन । उनले नगद ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र हात पारेकी छन । पर्ल इंगलिश बोर्डिङकी इशा पुन भ्यूअर च्वाईस बन्दै नगद ३५ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएकी छन । यस्तै नमूना इंगलिस स्कूल तिलोत्तमाकी रीमा झेडी फस्टर रनरअप भएकी छन । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त ग...
पुरा पढ्नुहोस

डिलाको तीज गीत बजारमा

तीज पर्व नजिकीदै गर्दा तीज गीत र भिडियोले बजार तताएको छ । तीज पर्व आउनु भन्दा केही महिना अघि नै तयारी थाल्ने कलाकारहरूले विभिन्न भाकामा यस वर्ष पनि तीजका गितहरू बजारमा ल्याएका छन् ।त...
पुरा पढ्नुहोस

डिलाको तीज गीत बजारमा

तीज पर्व नजिकीदै गर्दा तीज गीत र भिडियोले बजार तताएको छ । तीज पर्व आउनु भन्दा केही महिना अघि नै तयारी थाल्ने कलाकारहरूले विभिन्न भाकामा यस वर्ष पनि तीजका गितहरू बजारमा ल्याएका छन् ।
तीज गीत वजारमा ल्याउनेहरूको भिडमा दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ सुगुरखोलाकी डिला बस्यालले तिन वटा तीज गित बजारमा ल्याएकी छिन् । यस अघि तीन दर्जन जति गितहरू बजारमा ल्याईसकेकी बस्यालले यस वर्षपनि तीज गीत बजारमा ल्याउन सफल भएकी हुन् । २०६९ सालमा पहिलो पटक हातमा चुरा बोलको गि...
पुरा पढ्नुहोस