मंसिर २८ २०७६   |  2019 Dec 14    


मनोरञ्जन

‘संगीत मार्फत लुम्बिनीको प्रवद्र्धनमा लागेका छौं’

दिपक घिमिरेसिईओ, प्यारामाउन्ट ईन्टरटेन्टमेन्ट प्रालि विगत लामो समय देखि विभिन्न इभेन्ट आयोजना गरेको प्यारामाउन्ट ईन्टरटेन्टमेन्ट ले यस पटक...
पुरा पढ्नुहोस

‘संगीत मार्फत लुम्बिनीको प्रवद्र्धनमा लागेका छौं’

दिपक घिमिरे
सिईओ, प्यारामाउन्ट ईन्टरटेन्टमेन्ट प्रालि
विगत लामो समय देखि विभिन्न इभेन्ट आयोजना गरेको प्यारामाउन्ट ईन्टरटेन्टमेन्ट ले यस पटक रूपन्देहीमा नौलो कार्यको सुरुवात गरेको छ । यस भन्दा पहिला काठमाडौंमा भारतीय सुप्रसिद्ध गायक कुमार सानुलाई ल्याएर कार्यक्रम गरेको प्रालिले दोस्रो पटक लुम्बिनीमा कुमार सानुलाई ल्याउन लागेको छ । यसको तयारी लगायतका विषयमा प्यारामाउन्ट ईन्टरटेन्टमेन्टका प्रमुख कार्यकारी अधिकृत दिपक घ...
पुरा पढ्नुहोस

गुरुङ्ग चलचित्रको च्यारिटी शो

गुरुङ्ग चलचित्र ङै माया क्योलाई (मेरो माया तिमिलाई) को बुटवलमा च्यारिटि शो गरिँदैछ ।  शुभेच्छा फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा बनेको फिल्म आज बुटवलको कालिका चलचित्र मन्दिर हलमा च्यारिट...
पुरा पढ्नुहोस

गुरुङ्ग चलचित्रको च्यारिटी शो

गुरुङ्ग चलचित्र ङै माया क्योलाई (मेरो माया तिमिलाई) को बुटवलमा च्यारिटि शो गरिँदैछ ।  शुभेच्छा फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा बनेको फिल्म आज बुटवलको कालिका चलचित्र मन्दिर हलमा च्यारिटी शो गरिने पत्रकार सम्मेलन गरि जनाएको हो । किरण तमुस्यो, सन्जय गुरुङ्ग, तमु छोज धी, तमु विद्यार्थी छोज धी रुपन्देहीको आयोजनामा च्यारिटी शो गर्न लागिएको हो । निर्माता गौतम गुरुङले मोफसलमा समेत चलचित्र बन्ने क्रम जारी रहेको भन्दै संस्कृतिलाई नयाँ पुस्तामा लैजान फिल्म उपयोगी हुने बत...
पुरा पढ्नुहोस

गजल प्रतियोगितामा मिराज उत्कृष्ट

सितल चौतारीको आयोजनामा बुटवलमा भएको ‘सितल चौतारी बार्षिक उत्सव विशेष रचना बाचन तथा गजल प्रतियोगीता–२०७५’ को उपाधी धुब्रराज पन्थी (मिराज) ले जितेका छन् । बुटवलको न्य...
पुरा पढ्नुहोस

गजल प्रतियोगितामा मिराज उत्कृष्ट

सितल चौतारीको आयोजनामा बुटवलमा भएको ‘सितल चौतारी बार्षिक उत्सव विशेष रचना बाचन तथा गजल प्रतियोगीता–२०७५’ को उपाधी धुब्रराज पन्थी (मिराज) ले जितेका छन् ।
बुटवलको न्यु होराईजन आवाशिय माविमा भएको प्रतिष्पर्धामा गणेश खनालको गजल द्वितीय भयो भने तृतीय पारस राग्दी मगर भए । यस्तै सान्त्वना स्थानमा ईन्दु पाण्डेले चित्त बुझाईन । कार्यक्रममा बरिष्ठ गजलकार बुँद राना, होराईजन साहित्य परिषद्का अध्यक्ष हरि प्रसाद पौडेल, तिल चौतारीयाका अध्यक्ष हेमन्त खड्का...
पुरा पढ्नुहोस

‘राजेश हमालको अभिनयले कला क्षेत्रमा तान्यो’ कलाकार  आर्यन पौडेल

अर्घाखाँचीमा जन्मीएका आर्यन पौडेल कला क्षेत्रमा संघर्षरत नाम हो । खासगरी चलचित्र क्षेत्रमा खलनायकको भूमिकाबाट अगाडि बढेका उनी सोही क्षेत्र चाहान्छन् । काठमाडांैमा बसोबास गर्दै आएका उनी...
पुरा पढ्नुहोस

‘राजेश हमालको अभिनयले कला क्षेत्रमा तान्यो’ कलाकार  आर्यन पौडेल

अर्घाखाँचीमा जन्मीएका आर्यन पौडेल कला क्षेत्रमा संघर्षरत नाम हो । खासगरी चलचित्र क्षेत्रमा खलनायकको भूमिकाबाट अगाडि बढेका उनी सोही क्षेत्र चाहान्छन् । काठमाडांैमा बसोबास गर्दै आएका उनी संग कला क्षेत्रका विभिन्न विषयसंग केन्द्रीत रहेर गरिएको कुराकानी ।
यहाँको जन्म स्थान ?
–अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हो । जहाँ हुर्के बढेँ त्यहिँको परिवेशमा रमाए ।
कसरी कला क्षेत्रमा प्रवेश भयो ?
–म सा...
पुरा पढ्नुहोस

कुमार सानु लुम्बिनी आउँदै

प्रसिद्ध भारतीय गायका कुमार सानु लुम्बिनी आउँदै छन् । लुम्बिनी भ्रमणको इच्छा देखाएको सानुले भ्रमणकै क्रममा “कुमार सानु एकल साँझ” समेत प्रस्तुत गर्ने भएका छन् । प्यारामाउण्ट इन्...
पुरा पढ्नुहोस

कुमार सानु लुम्बिनी आउँदै

प्रसिद्ध भारतीय गायका कुमार सानु लुम्बिनी आउँदै छन् । लुम्बिनी भ्रमणको इच्छा देखाएको सानुले भ्रमणकै क्रममा “कुमार सानु एकल साँझ” समेत प्रस्तुत गर्ने भएका छन् । प्यारामाउण्ट इन्टरटेयरमेन्ट रूपन्देहीको आयोजनामा सानुको एकल साँझ हुन लागेको हो । नेपाली र हिन्दी गरी २० हजार बढी गीतमा आवाज दिएका कुमार सानुको एकल साँझ नेपालमा दोस्रो पटक हो । यसअघि उनको काठमाडौंमा एकल साँझ भएको आयोजक संस्थाका अध्यक्ष दीपक घिमिरेले बताए । गीत संगीतको क्षेत्रमा योगदान गरेकै कारण...
पुरा पढ्नुहोस

गितकार चौधरीको कविता बाचन

देवदहमा कवि एवं गीतकार बसन्त चौधरीको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाज नेपालको आयोजनामा चौधरीको कविता र बसन्त नामक एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । का...
पुरा पढ्नुहोस

गितकार चौधरीको कविता बाचन

देवदहमा कवि एवं गीतकार बसन्त चौधरीको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाज नेपालको आयोजनामा चौधरीको कविता र बसन्त नामक एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि एवं गीतकार चौधरीले करिब डेढ दर्जन आफ्ना रचनाहरू सुनाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यसँगै कवि चौधरीले देवदह जस्तो अध्यात्मिक नगरीमा आएर आफ्ना रचनाहरू सुनाउन पाउनु गौरवको विषय रहेको बताए । उनले साहित्य क्षेत्रलाई जोगाइराख्न यहाँका सर्जकहरू...
पुरा पढ्नुहोस

खुल्ला नृत्यको उपाधि तनुलाई

न्यू होराईजन स्पोर्टस् क्लव बुटवलको आयोजनामा संचालित खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधि क्यानन् बोर्डिङ स्कूल बुटवलकी तनु कुँवरले जितेकी छन् । १ सय ७३ जना मध्येबाट तीन चरणमा छनोट हुँदै फ...
पुरा पढ्नुहोस

खुल्ला नृत्यको उपाधि तनुलाई

न्यू होराईजन स्पोर्टस् क्लव बुटवलको आयोजनामा संचालित खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधि क्यानन् बोर्डिङ स्कूल बुटवलकी तनु कुँवरले जितेकी छन् । १ सय ७३ जना मध्येबाट तीन चरणमा छनोट हुँदै फाइनलमा पुगेका १२ जनामध्ये तनु उत्कृष्ट हुंदै उपाधि जितेकी हुन् । प्रतियोगितामा न्यू होराइजन बोर्डिङ बुटवलकी अन्सु घिमिरे र एपेक्स स्कूल शंकरनगरकी सानिया भट्टराई द्वितीय भए भने समीरा भुसाल तृतीय र सर्वेस रुचाल सान्त्वना भए । प्रथम भएकी तनुले नगद ३० हजार र मुम्बईमा एक महिना निःशुल्...
पुरा पढ्नुहोस

बुटवलमा थपियो देउराली रोधीघर

बुटवलको रामनगरमा देउराली रोधीघर संचालनमा आएको छ । उक्त रोधीघरको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित लोकदोहोरी गायक चन्द्र शर्माले उद्घाटन गरे । सो...
पुरा पढ्नुहोस

बुटवलमा थपियो देउराली रोधीघर

बुटवलको रामनगरमा देउराली रोधीघर संचालनमा आएको छ । उक्त रोधीघरको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित लोकदोहोरी गायक चन्द्र शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले नेपाली कलासंस्कृति र कलाकारको संरक्षणमा रोधीघरहरूले उल्लेख्य भूमिका खेलेको बताए ।  होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जि.सीले बुटवल प्रदेशको राजधानी भएपनि यहाँको उद्योगी व्यवसायीहरूले राजधानीको आभास गर्न नपाएको बताए । मुलुकमा...
पुरा पढ्नुहोस

रूपन्देही सोसल नेटवर्क अष्ट्रेलियाले म्युजिकल नाईट कार्यक्रम गर्दै

रूपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सेप्टेम्बर २२ शनिबारको दिन सिड्नीमा एक म्युजिकल नाईट कार्यक्रम आयोजना गर्ने भएको छ । २०१५ मा स्थापित यो संस्थाले यस अघि पनि कार्यक्रम आयोजना गरेको थिय...
पुरा पढ्नुहोस

रूपन्देही सोसल नेटवर्क अष्ट्रेलियाले म्युजिकल नाईट कार्यक्रम गर्दै

रूपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सेप्टेम्बर २२ शनिबारको दिन सिड्नीमा एक म्युजिकल नाईट कार्यक्रम आयोजना गर्ने भएको छ । २०१५ मा स्थापित यो संस्थाले यस अघि पनि कार्यक्रम आयोजना गरेको थियो ।’म्युजिकल नाईट विथ डिनर’ नाम राखेको यो कार्यक्रमका लागि चर्चित कलाकारहरू शमिर आचार्य, मिलन अमात्य, निशान भट्टराईहरूको साथ साथै गायक रमन रेग्मी र गायिका रिना अधिकारीको बेजोड प्रस्तुती हुने भएको छ । बिदेशी भूमिमा बसेर पनि आफु जन्मिएको हुर्किएको ठाउमा केही गर्ने उद्दे...
पुरा पढ्नुहोस

ईन्टुमिन्टु लन्डन देश दौडाहामा

 नेपाली कथानक चलचित्र ईन्टुमिन्टु लन्डनको टोली अहिले आफ्नो चलचित्रको प्रसार प्रसारको लागि देश दौडाहमा निस्कीएको छ । यहि असोज ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको टिम पोखरा, हँुदै बुटवल...
पुरा पढ्नुहोस

ईन्टुमिन्टु लन्डन देश दौडाहामा

 नेपाली कथानक चलचित्र ईन्टुमिन्टु लन्डनको टोली अहिले आफ्नो चलचित्रको प्रसार प्रसारको लागि देश दौडाहमा निस्कीएको छ । यहि असोज ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको टिम पोखरा, हँुदै बुटवल र चितवन लगायतका सहरहरूमा प्रचार प्रसारको लागि हिँडेको हो । सोही अनुरूप बिहीबार बुटवलमा चलचित्र पत्रकार संघ रूपन्देहीको आयोजनामा भेटघाट तथा दर्शकहरूसंंग भेटघाट कार्यक्रम गरिएको छ । कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को...
पुरा पढ्नुहोस