मंसिर २८ २०७६   |  2019 Dec 14    


मनोरञ्जन

साँस्कृतिक कार्यक्रमबाट नेत्रहीनलाई सहयोग

तीज सांस्कृतिक कार्यक्रमबाट संकलन गरिएको रकम रुपन्देही नेत्रहिन संघलाई प्रदान गरिएको छ । रूपन्देही सैनामैनामा गत भदौ २७ गतेका दिन गायक तथा सञ्चारकर्मी अनिल पहाडीको संयोजकत्वमा आयोजना...
पुरा पढ्नुहोस

साँस्कृतिक कार्यक्रमबाट नेत्रहीनलाई सहयोग

तीज सांस्कृतिक कार्यक्रमबाट संकलन गरिएको रकम रुपन्देही नेत्रहिन संघलाई प्रदान गरिएको छ । रूपन्देही सैनामैनामा गत भदौ २७ गतेका दिन गायक तथा सञ्चारकर्मी अनिल पहाडीको संयोजकत्वमा आयोजना गरेको सास्कृतिक कार्यक्रमबाट दैनिक उपभोग्य बस्तु हस्तान्तरण गरेको हो ।
प्रदेश नम्बर ५ का सांसद कमलादेवि विश्वकर्माले हस्तान्तरण गरेकी हुन् । अनिल पहाडीको संयोजकत्वमा भएको कार्यक्रमबाट २५ हजार बराबरको खाद्यान्न सहयोग नेत्रहिन संघलाई गरिएको छ ।
कार्यक्रममा बोल्दै सांसद व...
पुरा पढ्नुहोस

मिस नेवाको अडिसन 

नेवारी कला संस्कृतिको जर्गेना र उत्थान गर्ने उद्देश्यका साथ बरबेरी फेशन इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.द्वारा आयोजना गरिएको मिस नेवा लुम्बिनी र मिस लिटिल नेवा लुम्बिनी–११३९ को शनिब...
पुरा पढ्नुहोस

मिस नेवाको अडिसन 

नेवारी कला संस्कृतिको जर्गेना र उत्थान गर्ने उद्देश्यका साथ बरबेरी फेशन इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.द्वारा आयोजना गरिएको मिस नेवा लुम्बिनी र मिस लिटिल नेवा लुम्बिनी–११३९ को शनिबार पहिलो अडिसन सम्पन्न भएको छ ।
नेपकम सर्विस बुटवलमा सम्पन्न अडिसनमा १२ जना सहभागीहरू छनौटभएको आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत एलिजा तुलाधरले बताईन । आगामी मंसिर महिना फाइनल कार्यक्रम हुने यी प्रतियोगिताको लुम्विनी अंचलका विभिन्न स्थानहरूमा अडिसन लिइने उनले बताइन । न...
पुरा पढ्नुहोस

रमा र सुब्बाको आमा

 बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ । गीतमा चर्चित गायिका बिमा कुम...
पुरा पढ्नुहोस

रमा र सुब्बाको आमा

 बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ । गीतमा चर्चित गायिका बिमा कुमारी दुरा र सुब्बा राना भाटको आवाजमा रहेको वियोगान्त दशैँ गीत बजारमा आएको हो ।भविन शाही सुर्खेती र सुब्बा शाहीको मौलिक शब्द सिर्जना तथा भविन शाही सुर्खेती र सन्देश क्षेत्रीको सर्वाेत्कृष्ट लय सिर्जनामा गीत तयार गरिएको छ ।  परदेशमा रहेको छोरा र गाउँ घरमा रहेकी आमा बीचको सम्वाद...
पुरा पढ्नुहोस

असोजमै तिहार...

तिलोत्तमानगरपालिका विण्णुपुरका झबिन्द्र फुल्लेलको घरमा सोमबार बेलुका निकै रमाईलो भयो । वरपरका सबै आए । सबैले निकै रमाएर त्यहाँको दृष्य हेरे । केहि थुङ्गेफुलको गलामा माला पहिरिएर आँगनीमा ना...
पुरा पढ्नुहोस

असोजमै तिहार...

तिलोत्तमानगरपालिका विण्णुपुरका झबिन्द्र फुल्लेलको घरमा सोमबार बेलुका निकै रमाईलो भयो । वरपरका सबै आए । सबैले निकै रमाएर त्यहाँको दृष्य हेरे । केहि थुङ्गेफुलको गलामा माला पहिरिएर आँगनीमा नाच्दै थिए ।
रमाईलो हेर्न आएका वरपरका केहि दङ्ग परे । समय बेलुकाको थियो घर वरपरकालाई के भयो के हुँदै छ भन्ने जिज्ञासा पनि थियो । जब राजेन्द्र कडेलले दशैं र तिहार आउँदै छ बैनि के छ नि खबर यसपाली पनि तेत्तिकै भयो घर आउने रहर यो मन त थियो परिवार सङ्ग रमाइ बस्ने साहुको रिनले बनायो...
पुरा पढ्नुहोस

कलाकारितामा पश्चिमका तारा...

सुर्खेतको कला क्षेत्रको कुरा गर्दा प्रेमदेव गिरीको नाम सबै दर्शक श्रोताको ओठमा झुडिन्छ । वि.सं. २०१० साल १० महिना १० गते जन्मिएका प्रेमदेव सांगीतीक क्षेत्रमा लाग्दा १४ वर्षका थिए । २०२४ सा...
पुरा पढ्नुहोस

कलाकारितामा पश्चिमका तारा...

सुर्खेतको कला क्षेत्रको कुरा गर्दा प्रेमदेव गिरीको नाम सबै दर्शक श्रोताको ओठमा झुडिन्छ । वि.सं. २०१० साल १० महिना १० गते जन्मिएका प्रेमदेव सांगीतीक क्षेत्रमा लाग्दा १४ वर्षका थिए । २०२४ सालबाट संगीतका तिनवटै बाध्यबाधन, नाटकर नृत्य विधालाई संगसंगै अगाडि बढाएका बरिष्ठ कलाकार प्रेमदेव गिरी उनको पेशार सांगीतिक यात्रासंग जोडिए ।
बाबा हरिलाल गिरीर आमा लिला गिरीका जेठा छोरा हुन् । माध्यमिक तहसम्मको शिक्षा मात्र आर्जन गरेका प्रेमदेवले सांगितीक क्षेत्रमा भने थुप्रै उ...
पुरा पढ्नुहोस

लिटल प्रिन्स र प्रिन्सिेजका विजेतालाई पुरस्कार

बुटवलमा भएको लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०७५ को उपाधि विजेतालाई शनिबार पुरस्कार वितरण गरिएको छ । हालै सम्पन्न एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको प्रतियोगितामा सुयोग श्रेष्ठ र आकृति...
पुरा पढ्नुहोस

लिटल प्रिन्स र प्रिन्सिेजका विजेतालाई पुरस्कार

बुटवलमा भएको लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०७५ को उपाधि विजेतालाई शनिबार पुरस्कार वितरण गरिएको छ । हालै सम्पन्न एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको प्रतियोगितामा सुयोग श्रेष्ठ र आकृति कंडेलले जितेका थिए । उनीहरूलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।
उपाधि विजेताले एक÷एक वटा साईकल, विभिन्न गिफ्ट हेम्परहरूसँगै म्यूजिक भिडियोमा खेल्ने अवसर पाउने भएका छन् । यस्तै प्रतियोगितामा प्रिन्सतर्फ सौर्या श्रेष्ठ र प्रिन्सेसतर्फ इच्छा प्रधान...
पुरा पढ्नुहोस

कुमार सानुले गाए मन छुने गीत

चर्चित भारतीय गायक कुमार सानुले ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कुमार सानु लाईभ ईन लुम्बिनीमा आफ्नो प्रस्तुति दिएका छन् । प्यारामाउण्ट इन्टरटेनमेण्टले गरेको ‘कुमार सानु लाइभ इन ल...
पुरा पढ्नुहोस

कुमार सानुले गाए मन छुने गीत

चर्चित भारतीय गायक कुमार सानुले ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कुमार सानु लाईभ ईन लुम्बिनीमा आफ्नो प्रस्तुति दिएका छन् ।
प्यारामाउण्ट इन्टरटेनमेण्टले गरेको ‘कुमार सानु लाइभ इन लुम्बिनी’ मा तीन सय बढी नेपाली गीतमा आवाज दिएको बताउँदै गायिका देविका बन्दनासँग नेपाली गीत गाउन पाउँदा आफू भाग्यमानी रहेको बताएका थिए ।
भारतीय उच्च सम्मान मानिने पदमाश्री पुरस्कारबाट सम्मानित भएका उनका सदाबहार गीत आजपनि करोडौंका मनमा रहेका छन् । ‘९० मा धेरै गीत ग...
पुरा पढ्नुहोस

बुटवलमा प्रदेशस्तरीय गजल प्रतियोगिता

 रूपन्देहीमा पहिलोपटक पाँच नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता भएको छ । प्रदेश ५ का १२ वटा जिल्लाबाट सहभागी भएका मध्ये १० वटा उत्कृष्ट गजलकारलाई बाचनका लागि शुक्रबार बुटवल बोलाइएको थिय...
पुरा पढ्नुहोस

बुटवलमा प्रदेशस्तरीय गजल प्रतियोगिता

 रूपन्देहीमा पहिलोपटक पाँच नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता भएको छ । प्रदेश ५ का १२ वटा जिल्लाबाट सहभागी भएका मध्ये १० वटा उत्कृष्ट गजलकारलाई बाचनका लागि शुक्रबार बुटवल बोलाइएको थियो ।
शान्ति र समृद्धि केन्द्रित गजलमा रूपन्देहीका बिष्णु बिबश पोखरेल प्रथम,दाङका बसन्त वली बसन्ती द्वितिय, बुटवलका पुरुषोत्तम पाण्डे तृतिय, पाल्पाका भोजराज भट्राइ र गुल्मीका कृष्ण गाउँलेले सान्त्वना स्थान हासिल गर्दै क्रमश १० हजार, ५ हजार,३ हजार र जनही २—२ हजार नगद पुर...
पुरा पढ्नुहोस

सुयोग र आकृति बने लिटल प्रिन्स एण्ड प्रिन्सेस

लिटल प्रिन्स एण्ड प्रिन्सेस २०७५ को उपाधि बुटवलका सुयोग श्रेष्ठ र आकृति कंडेलले जितेका छन् । एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको लिटल प्रिन्स एण्ड प्रिन्सेस २०७५ मा २० जना प्रतिस्प्रर्धिला...
पुरा पढ्नुहोस

सुयोग र आकृति बने लिटल प्रिन्स एण्ड प्रिन्सेस

लिटल प्रिन्स एण्ड प्रिन्सेस २०७५ को उपाधि बुटवलका सुयोग श्रेष्ठ र आकृति कंडेलले जितेका छन् । एड्भेन्ट नेपाल बुटवलले आयोजना गरेको लिटल प्रिन्स एण्ड प्रिन्सेस २०७५ मा २० जना प्रतिस्प्रर्धिलाई पछाडि पार्दै प्रिन्सतर्फ सुयोग र प्रिन्सेसतर्फ आकृतिले उपाधी हात पारेका हुन् । उपाधी विजेताले एक÷एक वटा साईकल, विभिन्न गिफ्ट हेम्परहरूसँगै म्यूजिक भिडियोमा खेल्ने अवसर पाउने भएका छन् ।
यस्तै प्रतियोगितामा प्रिन्सतर्फ सौर्या श्रेष्ठ र प्रिन्सेसतर्फ इच्छा प्रधान फस्ट...
पुरा पढ्नुहोस

कुमार सानुले भने–‘लुम्बिनीमा पाईला टेक्दा गौरवान्वित भएको छु’

बीस हजार भन्दा बढि गीतमा स्वर दिएका भारतका सु प्रसिद्ध गायक कुमार शानु पहिलो पटक बुद्ध जन्स्थल लुम्बिनी आएका छन् । विगत लामो समय देखि बुद्ध जन्मस्थल लुम्बिनीमा आउने ईच्छा जाहेर गरेका उनलाई...
पुरा पढ्नुहोस

कुमार सानुले भने–‘लुम्बिनीमा पाईला टेक्दा गौरवान्वित भएको छु’

बीस हजार भन्दा बढि गीतमा स्वर दिएका भारतका सु प्रसिद्ध गायक कुमार शानु पहिलो पटक बुद्ध जन्स्थल लुम्बिनी आएका छन् । विगत लामो समय देखि बुद्ध जन्मस्थल लुम्बिनीमा आउने ईच्छा जाहेर गरेका उनलाई मौका जुरेको थिए । तर शुक्रबार उनी काठमाण्डौबाट जहाजमा गौतम बुद्ध विमानस्थल भैरहवा र भैरहवा हँुदै लुम्बिनी गएर मायादेवी मन्दिरको भ्रमण गर्नुको साथै विशेष बौद्ध पुजा समेत गरेका छन् ।
विगतका बर्षहरूमा कयौंपटक काठमाडौंमा आफ्नो प्रस्तुती देखाएका कुमार शानुले सयौं संख्यामा नेपाली ग...
पुरा पढ्नुहोस